NEWS: बिबिसी नेपाली सेवा ::

Inside

प्रधानमन्त्री नेपालको न्यू योर्क यात्रा सेप्टेम्बरमा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral & Pradeep Thapa Magar   
Thursday, 30 July 2009 08:17
न्यू योर्क / काठमाडौं- आगामी सेप्टेम्बर २३-३० मा हुन गैरहेको संयुक्त राष्ट्र संघको ६४ औं महासभामा यसपटकपनि नेपालको तर्फबाट प्रधानमन्त्रीले नै भाग लिने भएका छन् ।

संरासंको बैठकको उद्घाटन चाँही सेप्टेम्बर १५ मा हुनेछ। प्रधानमन्त्री नेपाल भने सेप्टेम्बर २२ तारिख अघी न्यू योर्क आउने तयारी हुँदैछ।

प्रधानमन्त्री माधवकुमार नेपालले भाग लिने भएपछि राष्ट्रपति डा. रामवरण यादवको विदेश भ्रमणमा निस्कने सम्भावना फेरि अन्त्य भएको छ । संयुक्त राष्ट्र संघको ६४ औँ महासभामा नेपालको तर्फबाट बोल्न परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री माधव नेपालको नाम टिपाएपछि राष्ट्रपति न्युयोर्क जाने झिनो सम्भावनाको पनि अन्त्य भएको हो ।

जानकारी अनुसार, राष्ट्र संघको महासभामा देशको तर्फबाट कसले नेतृत्व गर्दै भाषण गर्ने हो, सो सम्बन्धी जानकारी दिएर नाम टिपाउन संयुक्त राष्ट्रसंघले सम्बन्धित देशसँग आग्रह गर्छ । राष्ट्र संघले सेप्टेम्बर दोस्रो साता हुने महासभामा नेपालको तर्फबाट कसले नेतृत्व गरी सम्बोधन गर्ने हो, सोबारे जानकारी दिई नाम टिपाउन भनेकोमा परराष्ट्रले यसै साता पत्र पठाएर नेपालको तर्फबाट प्रधानमन्त्री नेपालले सम्बोधन गर्ने जानकारी दिइसकेको छ ।

राष्ट्रपतिले नेतृत्व गर्ने हो भने त्यो देशले सम्बोधनको मौका पहिले पाउने गर्छ । त्यसपछि प्रधानमन्त्रीले नेतृत्व गर्ने देशले प्रधानमन्त्रीको नामअनुसारको अल्फाबेटअनुसार बोल्ने मौका पाउने बताइन्छ । यद्यपी नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको नाम क्रमशः आर (रामबरण) र एम (माधब) बाट सुरु हुने हुँदा जो गए पनि अन्य देशभन्दा अलिक पछि पाउनेछन् ।

संरासंकाअनुसार यसपालीको बैठकमा नौ बिभिन्न बिषयहरु र तिनका १६१ बिभिन्न सह-एजेन्डाहरुमा छलफल हुने छ:

बैठकका मुख्य एजेन्डाहरु:

Preliminary list of items to be included in the provisional agenda of the sixty-fourth regular session of the General Assembly:

A. Maintenance of international peace and security
B. Promotion of sustained economic growth and sustainable
development in accordance with the relevant resolutions of
the General Assembly and recent United Nations conferences
C. Development of Africa
D. Promotion of human rights
E. Effective coordination of humanitarian assistance efforts
F. Promotion of justice and international law
G. Disarmament
H. Drug control, crime prevention and combating international
terrorism in all its forms and manifestations
I. Organizational, administrative and other matters

गत साल पनि नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री प्रचण्डले भाग लिनु भएको थियो ।

पोहर सालको रिपोर्टिङ पढ्नुहोस्:
प्रधानमन्त्री प्रचन्ड जाँदाजाँदै 'स्टेचु अफ लिबर्टी' र न्यूयोर्कको 'सब वे त्रेन' चढे
-न्यू योर्कमा प्रधानमन्त्री प्रचन्डले जिते नेपालीहरुको मन
 (20 Photos)
अमेरिकि नेपालीहरुले भने "प्रमले हाम्रो मन नेपाल फर्कौं बनाए"

-प्रधानमन्त्री प्रचन्डद्वारा सं. राष्ट्र संघको ६३ औं महासभालाई सम्बोधन
 (6 Photos)
गरिवी निबारण, बिकास, दीगो शान्‍ति र मानबाधिकारको रक्षा प्रमुख एजेन्डा
-UN Wants to End Poverty by 2015 But Is Wary About the Deadline (6 Photos)
Nepal’s New Prime Minister Envisions Achievement by 2018

-न्यू योर्कमा नेपालीहरुद्वारा प्रधानमन्त्री प्रचन्डको भब्य स्वागत (27 Photos)
-"Mr. Prachanda, You're a Legend."-Prime Minister of Bhutan
For Many World Leaders: UN Is a Must-Win Battle Ground But at What Cost? (12 Photos)
-News update: 
बुश र प्रचन्ड दुबै प्रसन्न

अमेरिकि सहयोग आउने कुरामा प्रधानमन्त्री ढुक्क
-प्रधानमन्त्री प्रचन्डसहित १३ जनाको नेपाली प्रतिनिधि मण्‍डल न्यू योर्कमा

Note: पोहर साल तत्कालिन प्रम प्रचन्डको झै यसपाली पनि युएस नेपाल अनलाइनले संरासंको ६४ औँ महासभामा नेपालका प्रधानमन्त्री माधव नेपालको न्यू योर्क भ्रमणको पुरा कभरेज गर्ने छ। युएस नेपाल अनलाइन र यसका प्रधान सम्पादक UN द्वारा UN रिपोर्टिङका लागि मान्यता प्राप्त (Accredited) हुन्।
 
Prime Minister Madhavkumar Nepal. Photo courtesy: cpnuml.org

-Sitaram Baral in Kathmandu & Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or,   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
 
Read our related news:
 
For more news York Nepalese community news go to:
 
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌  (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती" 


Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?