NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा नेपाली खेलाडीहरुको संस्थाद्वारा खेलकुद परिषदका पूर्व कोशाध्यक्ष प्रेम कुवरको स्वागत PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 16 November 2009 18:40

न्यू योर्क- राष्ट्रिय खेलकुद परिषदका पूर्व कोशाध्यक्ष तथा राष्ट्रिय योजना आयोगका बर्तमान सदस्य प्रेम कुवरको अमेरिकामा रहेका नेपाली खेलाडीहरुको केही समय अघी स्थापना गरिएको साझा संस्था US Nepal Sports & Culture Development Inc द्वारा न्यू योर्कमा स्वागत गरिएकोछ।

 

Prem Kuwar, Member, National Planning Commission being greeted by Inc's President Thaneswar Rai. Photos: eEyeCam.com

प्राध्यापन पेशामा रहेका कुवर पूर्व भलिबल र बक्सिङ खेलाडी पनि हुन्।

उक्त संस्थाका अध्यक्ष तथा नेपालमा नेपाल कराते महासंघका संस्थापक अध्यक्ष थानेस्वर राइले कुवरलाई परम्परागत खादा ओढाइ स्वागत गर्नुभएको थियो।

Inc's VP Narbahadur Dahal greeting Prem Kuwar. Photos: eEyeCam.com

स्वागत कार्यक्रममा कुवरले नेपाल एक सम्पन्न मुलुक हुँदाहुँदै पनि जनता चाँही बिपन्न हुनुपरेको तथ्य औंल्याउदै नेपालमा खेलकुदको बिकास हुन नसक्नुमा नेपाली राजनेताहरुमा खेलकुद प्रति हेर्ने दृष्‍टिकोण खराब भएको कारण नेपालले खेलकुदमा उपलब्धी हासिल गर्ने स्थिती नबनेको बताउनु भयो।

Prem Kuwar. Photos: eEyeCam.com

खेलकुदलाई आए आँप गएर झटारोको रुपमा हेर्दासम्म नेपाली खेलाडिहरुले सफलता हासिल गर्न नसकिने उल्लेख गर्दै कुवरले आफुले खेलकुदको बिकासका लागि सक्दो प्रयास गर्ने बाचा गर्नु भयो।

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


Photos: eEyeCam.com






Chhemang Dorje Lama, Secretary of the Inc. Photos: eEyeCam.com







Photos: eEyeCam.com

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?