NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा संरासं नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको स्वागत समारोह PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Pradeep Thapa Magar   
Sunday, 10 January 2010 06:48

Exclusive 41 photos: न्यू योर्क- भर्खरै नबनियुक्त संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई प्रतिनिधि तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्यको न्यू योर्कको कुइन्समा शनिबार साँझ अमेरिका नेपाल फ्रेन्डसिप सोसाइटी (ANFS) को आयोजनामा एक भब्य स्वागत समारोहको आयोजना गरिएको छ।


H.E Ambassador Gyan Chandra Acharya was being honoured with Honorary Member of ANFS. Photos: eEyeCam.com

समारोहमा महामहिम आचार्यलाई न्यू योर्कका बिभिन्न नेपाली संघ संस्थाका अगुवा प्रतिनिधिहरुले हार्दिक स्वागत गरेका थिए भने सोसाइटिले उहाँलाई मानार्थ सदस्यताबाट सम्मान गरिएको थियो।

सोसाइटीको बोर्डका अध्यक्ष डा. राजेन्द्र प्रधानले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको उक्त समारोहमा सोसाइटीकि अध्यक्ष मुना बेलाबासेले महामहिम आचार्यलाई स्वागत गर्ने क्रममा मिठो कबिताबाट स्वागत गरेर बातावरणलाई भाबुक बनाएकी थिइन्:

"वारीपारी मात्र होइन मन भित्र बस्न सक्ने
अद्रिश्य रहेर पनि अभिन्न हुन सक्ने
जस्तै परे पनि मेरो घनिस्ट हुन सक्ने
पुकार नगर्दै मेरो आवाज सुन्न सक्ने
स्पर्श बिनै मेरो मुटु छुन सक्ने
भगवानभन्दा पनि पूजनिय मेरी जननी जन्मभूमि
तिमीलाई मेरो प्रणाम
अनि तिम्रो नेत्रित्वकर्ता
हाम्रा महामहिम ज्युलाई
मेरो सलाम !"


Muna Belbase, President, America-Nepal Friendship Society (ANFS). See enlarged images

स्वागत कार्यक्रममा कलाकारहरु श्रेया बेलाबासे, पूजाता राजभन्डारी, फेब्लिका महर्जन र अयुशा महर्जनले परम्परागत नेपाली र नेवारी न्रित्य प्रस्तुत गरेका थिए। साँस्कृतिक कार्यक्रमको संयोजन अभिनेत्री सुबर्णा छेत्रीले गर्नु भएको थियो।


Pujata Rajbhandari performing Kumari dance. Photos: eEyeCam.com. See enlarged images

उता, समारोहमा Nepal In Transition नामको अन्तर्कृया राखिएको कारण नेपालको शान्ती प्रकृया र नयाँ नेपालको बिषयमा घोत्लिन पुग्नु भएका महामहिम आचार्य पनि आफ्नो सार्गर्भित मन्तब्यलाई बिट मार्दा चाँही अमेरिकि कबि रोबर्ट फ्रस्टको चर्चित कबिता Stopping by Woods on a Snowy Evening को अमर टुक्का र नेपाली महाकबि लक्ष्मीप्रशाद देबकोटाको "उद्देश्य के लिनु उडी छुनु चन्द्र एक" उल्लेख गरेर आफ्नो साहित्य प्रतिको दक्खल र रुचिको परिचय दिनुभएको थियो:

"The woods are lovely, dark and deep.
But I have promises to keep,
And miles to go before I sleep,
And miles to go before I sleep."

-Robert Frost (1874–1963)

अन्तर्कृया कार्यक्रमको मोडरेसन सोसाइटीका पूर्व अध्यक्ष डा. तारा निरौलाले गर्नु भएको थियो।

अन्तर्कृया कार्यक्रममा बोल्दै महामहिम आचार्यले नेपालको शान्ती प्रकृयाको बारेमा चर्चा गर्दै नेपालको आर्थिक र सामाजिक परिवर्तनकोलागि अन्तरराष्ट्रिय सहयोगको आवश्यकता भएको बताउनु भयो। र त्यसकालागि उहाँले अगाडि भन्नु भयो- "Nepal has to be in driving seat."


H.E Ambassador Gyan Chandra Acharya.  Photos: eEyeCam.com

उक्त महत्वपूर्ण अन्तर्कृया कार्यक्रम र स्वागत समारोहको अडियो रेकर्ड सुन्नुहोस्:

Event: An Interaction "Nepal in Transition" & Welcome reception of His Excellency Ambassador Gyan Chandra Acharya, Permanent Representative of Nepal to the United Nations

Audio type: MP3, Size: 14.5 MB, Length: 02:07:06

 

कार्यक्रमको अन्तमा प्रथम उपाध्यक्ष डा. बिनोद शाहले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको संचालन दोश्रो उपाध्यक्ष एन्ड्रियु बुर्ट्लेसले गर्नु भएको थियो।

कार्यक्रमको अन्तमा रात्रीभोजको आयोजना गरिएको थियो।

 


Group photo of ANFS members and guests. See enlarged images


Pujata Rajbhandari performing Kumari dance. Photos: eEyeCam.com


Pemba Yholmo Sherpa, President, Hyolmo Society of America greeting H.E. Ambassador Acharya.


Dr. Rajendra Pradhan, ANFS Board Chair


H.E Ambassador Gyan Chandra Acharya.  Photos: eEyeCam.com


ANFS Executive members. Photos: eEyeCam.com. See enlarged images


Dr. Tara Niraula, former President, ANFS and Nepalese Community Leader.




H.E Ambassador Gyan Chandra Acharya.  Photos: eEyeCam.com


Andrew Burtless, 2nd VP, ANFS


Human Right Activist Dhaniram Sapkota. See enlarged images


Bishnu Subedi, VP Nepal Democratic Youth Council (NDYC). Photos: eEyeCam.com


Engineer Vasudev Basnet


Harish Hamal. See enlarged images


Rabindra Karki, Treasurer, ANFS & Banker Chase.  Photos: eEyeCam.com


Prabhat Rajbhandari.



Srijana Rana, Policy Specialist, GSB Senior Advisor, UNDP.  Photos: eEyeCam.com. See enlarged images






Aditya Maharjan, General Secretary, Federation of Indigenous Peoples of Nepal in America (FIPNA).








See enlarged images





Feblica Maharjan and Ayusha Maharjan performing Newari folk dance.  Photos: eEyeCam.com


Shreya Belbase performing Nepali folk dance. See enlarged images




Mrs Sonam Lama, Owner, Himalaya Yak Restaurant, New York



Indra Tamang, President, Tamang Society of America greeting H.E. Acharya.


Arjun Mainali, President, Blood Donors of America greeting H.E. Acharya.  Photos: eEyeCam.com


Anand Bist, Nepali Congress Youth Leader greeting H.E. Acharya.


Jyoti Poudel, President, International Nepali Literary Society (INLS), New York Chapter greeting H.E. Acharya.


Punam Kafle


Indira Mall and Yakshya Malla


Samir Maharjan and Mrs Surya Maharjan, Queens Diamond Jewelry, Queens, NY.


Dr. Rosy Rajbhandari & Sudhir Rajbhandari


Elizabeth Scioscia & Charles Scioscia greeting H.E. Acharya.


Amit Shah, Terai Editor, USNepalOnline.com greeting H.E. Acharya.  Photos: eEyeCam.com


Attorney Binod Roka greeting H.E. Acharya. See enlarged images




Pujata Rajbhandari. Photos: eEyeCam.com


Fablica Maharjan, age 7.  Photos: eEyeCam.com


Ayusha Maharjan, age 7. Photos: eEyeCam.com. See enlarged images

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?