NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा नेपालीहरुले यसरी मनाए सत्य साइ बाबाको ८४ औं जन्म दिवस PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Prathaa Magar   
Wednesday, 25 November 2009 18:42

न्यू योर्क- न्यू योर्कबासी नेपाली उपासकहरुले भारतीय धर्म गुरु श्री सत्य साइ बाबाको ८४ औं जन्म दिबस गत नोबेम्बर २२ आईतवार धुमधामसँग मनाएका छन्।

Satya Sai Baba's 84th Birthday celebration in New York. Photos: eEyecam.com

पोहर साल झैं नर्बदा छेत्रीको पहलमा आयोजित उक्त जन्म दिवसमा बासुदेब बस्नेतले पूजापाठ गरेका थिए भने न्यू योर्कबासी नेपाली महिला र पुरुषहरुले पालैपिलो भजन गाएका थिए।

Narbada Chhetri singing bhajan with her devotee friends.

युएस नेपाल अन्लाइनले उक्त आराधनाको प्रत्यक्ष प्रसारण गरेको थियो। हेर्नुहोस्:



श्री सत्य साइ बाबाको जन्म सन्‌ १९२६ को नोबेम्बर २३ मा भारतको आन्ध्र प्रदेश राज्यको पुत्तपर्थी गाउँमा भएको थियो। उनको बाल्यकालको नाम सत्य नारायण राजु थियो।

सन्‌ १९४० को अक्‍टोबर २० तारिखमा उनले आफुलाई भगवानको अबतार घोषणा गरेका हुन्‌। भारत कै महाराष्ट्र राज्यको श्रिडीका सन्‍त साइ बाबाको अबतारका रुपमा पनि उनलाई मानिन्छ।

पोहर सालको बिशेष फोटो फिचर हेर्नुहोस्:

न्यू योर्कमा नेपालीले मनाए साइ बाबाको जन्म दिवस (20 Photos)




Bandana Rai singing bajans



Pujari Basudev Basnet









Singer Tilak Shrestha and others







Nani Bhandari with diyas









Renu Sapkota meditating



Jamuna Gurung meditating

Bandana Rai

Pandit Jagadish Tripathi











Photos: eEyeCam.com

For more New York Nepalese community news go to:

Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?