NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा पप गायक फिरोज स्याङ्देनको स्वागत PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 16 November 2009 18:35

न्यू योर्क- तामाङ् सोसाइटी अफ अमेरिकाद्वारा नेपालका चर्चित पप गायक फिरोज स्याङ्देनको सम्मानमा एक रात्रीभोजको आयोजना गरिएकोछ।

Singer Phiroj Syanden being greeted by Indra B. Tamang, President, Tamang Society of Amrica. Photos: eEyeCam.com

गायक स्याङ्देन नेपालको चर्चित पप म्युजिक ब्यान्ड 1974 A.D. का पूर्व गायक र गिटारिस्ट हुन् । उनकाका हाल सम्म दुई वटा संगित एल्बमहरु निस्केकाछन्,- "फिरोज स्याङ्देन" र "बेस्ट अफ फिरोज स्याङ्देन"।

गायक स्याङ्देन साँगितिक प्रस्तुतीको शिलशिलामा बिगत दुई महिनादेखी अमेरिकाको भ्रमणमा छन्।

Singer Phiroj Syanden

सोसाइटिले आयोजना गरेको उक्त रात्री भोजमा गायक स्याङ्देनलाई सोसाइटिका अध्यक्ष ईन्द्रबहादुर तामाङ्ले परम्परागत खादा पहिस्याएर हार्दिक स्वागत गर्नुभएको थियो।

न्यू योर्कको कुइन्स उडसाइडस्थित माउन्ट कैलाश रेस्टुरेन्टमा आयोजित रात्रीभोजमा सोसाइटिका अन्य सदस्यहरु र गायकका प्रसंसकहरुले पनि गायक स्याङ्देनको स्वागत परम्परागत खादा पहिर्याएर गरेका थिए।
































































Photos: eEyeCam.com

For more New York Nepalese community news go to:

Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?