NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै PDF Print E-mail
Share
User Rating: / 8
PoorBest 
Written by Pradeep Thapa Magar   
Sunday, 23 August 2009 05:56
सुप्रसिद्ध हाँस्य अभिनेत्री बसुन्धरा भुसाल सम्मानित
64 photos: न्यू योर्क- यसपाली न्यू योर्क सहरको कुइन्सस्थित सत्य नारायण मन्दिरमा ३०० भन्दा बढी अमेरिकी नेपाली दिदि बहिनिहरुले हिजो साँझ नेपाली हिन्दू नारीहरुको महान पर्ब तीज खुब रमाइलो नाँच गान गरि मनाए ।
Nepalese women in New York during Teej celebration. View enlarged images
नेपाली नारी कल्याणकारी संस्थाद्वारा आयोजना गरिएको तीज पर्ब उत्सब न्यू योर्क शहरमा यो सबैभन्दा बढी सङ्ख्यामा नेपाली चेलीहरुले भाग लिएको पहिलो कार्यक्रम बन्न पुग्यो ।
पोहर साल सोही संस्थाले आयोजना गरेको तीज उत्सबमा झन्डै डेढ सय चेलीबेटीहरु सहभागी रहेका थिए।
Members of Nepalese Women Welfare organization (NWWO) with actress Basundhara Bhushal. All photos: eEyeCam View enlarged images
नेपालमा तीज हिन्दू नारीहरुको महान पर्बका रुपमा भनेर धुमधामसंग मनाइए पनि न्यू योर्कमा चाँही ल्होसार मनाउनेदेखि साकेला नाँच्ने नेपाली चेलीहरु तीजको गीतमा उत्तिकै रमाएको देख्न सकिन्थ्यो ।
Ridgewood Nepalese women during the Teej celebration on August 12, 2009. Photo: eEyeCam View news about Teej in Ridgewood.
उता यस बर्ष न्यू योर्कको अर्को शहर रिज्वूडमा रिज्वूड नेपालीज सोसाइटीको आयोजनामा गत शुक्रबार साँझ अर्को तीज उत्सब मनाइएको छ भने अमेरिकाका बिभिन्न शहरहरुमा पनि तीज भब्यता पूर्वक मनाइएको खबरहरु प्राप्त भएको छ।
यता न्यू योर्कको सत्य नारायण मन्दिरमा सम्पन्न तीज उत्सबमा बिशिस्ट अतिथीकोरुपमा संयुक्त राष्ट्र संघकालागि नेपालका स्थाई प्रतिनिधि तथा महामहिम राजदूत मधुरमण आचार्यकी धर्मपत्नी डा. गीता आचार्य र नेपाली चलचित्र जगत कि सुप्रसिद्ध हाँस्य अभिनेत्री बसुन्धरा भुसाल हुनुहुन्थ्यो।
Famous Nepalese actress Basundhara Bhusal being honoured by NWWO. All photos: eEyeCam
उक्त उत्सबमा आयोजक संस्था 'नेपाली नारी कल्याणकारी संस्था' (Nepalese Women Welfare Organization-N.W.W.O) द्वारा नेपाली कला र समाज सेवामा बिशिस्ठ योगदान पुर्याएबापत सुप्रसिद्ध हाँस्य अभिनेत्री बसुन्धरा भुसाललाई दोसल्ला ओढाइ सम्मान गरियो।
बिसं २००७ साल फागुन २६ गते काठमाडौंको हाँडी गाउँमा जन्मिनु भएकी अभिनेत्री भुसालले अहिले सम्म १०० भन्दा बढी नेपाली चल्चित्र हरुमा हाँस्य कलाकार र चरित्र अभिनेत्री को रुप मा कहिल्यै नबिर्सने जिबन्त भूमिका हरु निभाउनु भएको छ। त्यती मात्रा कहाँ हो र ! उनले ६० भन्दा टेलिचल्चित्र र टेली सिरियल हरु र भिडियो चल्चित्र हरुमा पनि अभिनय गर्नु भएको छ।
बिसं. २०२२ सालमा बनेको नेपालको पहिलो चल्चित्र 'आमा' मा पहिलो महिला हाँस्य कलाकारको भूमिका गर्नु भएकी अभिनेत्री भुसालले प्रबासी नेपालीहरुबाट दार्जिलिङमा बनेको पहिलो नेपाली चल्चित्र 'परालको आगो' मा पहिलो नायिकाको रुपमा अभिनय गर्नुभएको छ।
६० भन्दा बिभिन्न राष्ट्रिय र अन्तरराष्ट्रिय संघ संस्थाहरुबाट हाँस्य र चरित्र अभिनेत्रीकोरुपमा नेपाली कल क्षेत्रमा योगदान पुर्याएबापत बिभिन्न उपाधी, पुरस्कार र सम्मान पाउनु भएकी अभिनेत्री भुसाल नेपाल चल्चित्र कलाकार संघको प्रथम निर्बाचित अध्यक्ष (२०५३-५५) हुनुहुन्छ।
माता-पिता स्व. डि. सानुमान सिंह र स्व. बुद्धकुमारी सिंह हुन् भने उनका श्रीमान चेतनारायण भुसाल हुन्हुन्छ।
अभिनेत्री भुसालकोबारे संस्था कि कोशाध्यक्ष किरण खतिवडाले परिचय दिनु भएको थियो।
आफुलाई नेपालदेखी सात समुद्र पारी अमेरिकामा रहेका नेपाली दिदी बहिनीहरुले यसरी दोसल्ला ओढाएर सम्मान गरेकोमा अभिनेत्री भुसाल अत्यन्त भाबुक मात्र बन्नु भएन बल्की बोल्ने क्रममा खुशीका दुई थोपा आँसु पनि झरे।
Famous Nepalese actress Basundhara Bhusal. All photos: eEyeCam View enlarged images
अभिनेत्री भुसालले संस्थाका सदस्यहरु र उपस्थित नेपाली दिदी बहिनीहरुलाई आफुलाई सम्मानित गरेकोमा धन्यवाद दिदै अमेरिकामा यसरी नेपाली महिलाहरुको पर्ब मनाउन र नेपाली संस्क्रिती जिबन्त राख्न सफल भएको देख्दा खुशी ब्यक्त गर्नु भयो।
नेपालमा जस्तो नेपाली महिलाहरुले यहाँ बलात्‍कृत र बेचिनु वाध्य हुनु पर्ने स्थिती नरहेको र नेपालभन्दा धेरै कुरामा सुरक्षित रहेकोमा खुशी हुँदै नेपालमा दु:ख पाएका महिला र दु:ख पाएका कलाकारहरुको सहयोगको लागि खडा गरिएको अक्षय कोशमा सहयोग गर्न अपिल गर्नु भयो।
Dr. Geeta Acharya, wife of Ambassador Madhuraman Acharya, Permanent Mission of Nepal to the UN.
उक्त उत्सबमा बिशिस्ट अतिथी डा. गीता आचार्यले सम्बोधन गर्दै N.W.W.O. को कार्यक्रममा आफु पहिलो चोटि आएको तर न्यू योर्कका नेपाली महिलाहरुको नेपाली संस्क्रितीप्रतिको लगाब, उत्साह र एकता देखेर आफु अत्यन्त प्रभाबित भएको बताउनु भयो। आफु न्यू योर्क छोडेर नेपाल फर्के पनि संस्थालाई हरतरहबाट सधैं सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गर्नु भयो। साथै डा. आचार्यले सयौं नेपाली महिलाहरुलाई रातो सारी र तिलहरीमा सजिएर उपस्थित भएको देखेपछि उत्साहित हुँदै नेपाली महिलाहरुले सगरमाथा चढि सकेको, अब कुनै पनि काम गर्न र त्यसको नेत्रित्व गर्न सक्ष्यम रहेको बताउनु भयो।
Rina, Sharada Shrestha and Narbada Chhetri (right). All photos: eEyeCam
भजन प्रार्थना गानबाट शुरु भएको कार्यक्रमको सन्चालन संस्था कि सचिब नादिया लिबाङ (थापा) र सदस्य नर्बदा छेत्रीले गर्नु भएको थियो भने जन संपर्क संयोजक रेणु सुबेदीले धन्यवाद ज्ञापन गर्नु भएको थियो। कार्यक्रममा सकृय सहयोग गर्नेहरु उशा तामाङ, बसन्ता श्रेष्ठ, शान्ती गिरी, बिष्णु सुबेदी, बिरेन्द्र मानन्धर, धनीराम सापकोटा, हरिस्चन्द्र हमाल, रामचन्द्र थापा र मन्दिरका मनिष जी  हुनुहुन्छ।
Renu Sharma Sapkota, President of NWWO. All photos: eEyeCam
संस्था कि अध्यक्ष रेणु शर्मा सापकोटाले आयोजकहरुको तर्फबाट कार्यक्रमबारे प्रकाश पार्दै उपस्थित सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाईहरुलाई उपस्थित भएर कार्यक्रम सफल पारीदिनु भएकोमा हार्दिक आभार ब्यक्त गर्नु भयो।
NWWO Executive Board members: Usha Tamang, Renu Sharma, Pushpalata Limbu, Sharada Chhteri, Kiran Khatiwada, Sunita Hamal, Narbada Chhetri, Nadia Libang and Renu Subedi. View enlarged images
नेपाली नारी कल्याणकारी संस्था (N.W.W.O.) को कार्य समिती निम्नानुसार रहेको छ: अध्यक्ष- रेणु शर्मा, उपाध्यक्ष- उशा तामाङ, सचिब- नदिया लिबाङ (थापा), कोशाध्यक्ष- किरण खतिवडा, जन संपर्क संयोजक रेणु सुबेदी, सदस्यहरु: नर्बदा छेत्री, सुनिता हमाल, जेनेश गुरुङ, जाम लामा, यमुना आचार्य र पुष्पलता सुब्बा।
यो तीज उत्सब सन् २००७ मा थालनी गरिएको थियो। उतिखेर नर्बदा छेत्रीको सकृयातामा राम गुरुङ, पूजा कर्माचार्य, प्रमिला सिवाकोटी र रुमा भट्टराईले सहयोग पुर्याएका थिए भने सन् २००८ मा NWWO को गठन भएपश्चात यसै संस्थाले आयोजना गर्दै आएको छ।
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
उक्त महिला समुहद्वारा पोहोर साल प्रस्तुत तिजको रमाइलो कार्यक्रमको झलक:

 

Acress Basundhara Bhusal dancing at the Teej celebration in New York. All photos: eEyeCam View enlarged images
NWWO Treasurer Kiran Khatiwada.
NWWO PRO Renu Subedi. All photos: eEyeCam

View enlarged images






Wife of Dr. Tara Niraula,..., Sunita Hamal, Menuka Roka, Actress Basundhara Bhusal, Dr. Geeta Acharya and Karuna. All photos: eEyeCam View enlarged images




फोटो क्याप्सनमा आफ्नो नाम थप्न चाहनु हुन्छ भने This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it मा ईमेल गर्नुहोस्।




Punam Malla (Rana Magar)'s 18 months old daughter Angelina (left) with her friend. All photos: eEyeCam View enlarged images




...Shandhya Parajuli (center) with Sunita Hamal.


Nepalese dohori singer Anna Stirr, Dr. Susan Hansen (left) and others.


Indra Gurung, Sharda Chhetri and Jyoti Bhattarai.


Yashoda Shrestha, Priyanka Thapa and Pragya Sapkota. See Priyanka's more performance & photos. All photos: eEyeCam View enlarged images

Adhikaar's Nemu Joshi (center) with her friend.




Two Newar women: Rina Maharjan and her friend at Teej celebration. All photos: eEyeCam View enlarged images

Narbada Chhetri and Archana Shrestha.

Dr. Susan Hansen (left), Dr. Geeta Acharya (center) and Nepalese dohori singer Anna Stirr.


All photos: eEyeCam View enlarged images


Radhika Tamang, Karuna (daughter of Basundhara Bhusal), mother of Pushpa Lama, Actress Basundhara Bhusal,...Pushpa Lama.




Priyanka Thapa and her friends. All photos: eEyeCam View enlarged images


फोटो क्याप्सनमा आफ्नो नाम थप्न चाहनु हुन्छ भने This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it मा ईमेल गर्नुहोस्।


Malati Bista (left) with NWWO President Renu Sharma (right).


Kamala Shrestha, Binita Poudyal, Pramila Siwati with their friends. All photos: eEyeCam View enlarged images








फोटो क्याप्सनमा आफ्नो नाम थप्न चाहनु हुन्छ भने This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it मा ईमेल गर्नुहोस्।


All photos: eEyeCam View enlarged images






फोटो क्याप्सनमा आफ्नो नाम थप्न चाहनु हुन्छ भने This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it मा ईमेल गर्नुहोस्।


Sagun Basnet. All photos: eEyeCam View enlarged images






Mridula Koirala and Renu Sharma.


Juna Sharma (right) with her friend. All photos: eEyeCam View enlarged images


Renu Subedi, Shanti, Mridula Koirala (center) with her friends.


Punam (Ranamagar) Malla (right) with her friends.


Goma Sen, Geeta Karki and their friends.




...,Basanta Shrestha, Brinda Rai, Kamala Shrestha, Ram Gurung, Bimala Gurung and Sita Gurung.


Dancer Basanti Rai and her friend Pabi Kharel. All photos: eEyeCam View enlarged images


फोटो क्याप्सनमा आफ्नो नाम थप्न चाहनु हुन्छ भने This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it मा ईमेल गर्नुहोस्।


Tamang women at the Teej celebration.


NWWO members: Usha Tamang, Ruma Bhattarai, Narbada Chhetri, Renu Sharma, Renu Subedi.

Tamang women at the Teej celebration. All photos: eEyeCam View enlarged images


Pabi Kharel. All photos: eEyeCam View enlarged images


फोटो क्याप्सनमा आफ्नो नाम थप्न चाहनु हुन्छ भने This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it मा ईमेल गर्नुहोस्।


Sasira Subedi, Pragya Sapkota, Anuama Sapkota and Priyanka Thapa with her friends. All photos: eEyeCam View enlarged images




Renu Sharma with her friend and daughters Anupama (left) and Pragya.

NWWO members with their children. All photos: eEyeCam All photos: eEyeCam View enlarged images

 

For more news York Nepalese community news go to:

Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

Comments

avatar Nirjara Bahini
+1
 
 
yo basanti lai chahi k bhayechha ni ... ki rato sadi chhaina ki kya ho , nabhaye kini dinu pryo ,, hoina bhane ke ko yo jatra ,, chhoto kapada layera ke nepali pan lai nai niu khojna thale ko ho ki kya ho... je bhye pani pardesh ma hamra didi bahini harule manayeko teej sarai saphal raheko ma khas garera Narmada didi lagayet sampurna lai dhnyebad dina chahanchhu... pheri pani happy teej.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Malti Bisht
0
 
 
hearty congratulations for well organised program with unexpected large crowd. Renu and other members great job.

Happy Teej

Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar rabin
+1
 
 
Basanti Rai Kattu ma. Teejko belama pani. Ke u Nepali bhanna ruchaunna ra?
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar saroj
0
 
 
basanti jee nepali kukur american bhukai.....................?
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?