NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा अगस्ट २२ मा फेरी घन्किने भो तिजको लहर आयो बरिलै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by USNepalOnline Desk   
Saturday, 15 August 2009 08:52
न्यू योर्क- पोहर सालको तिजमा न्यू योर्कका नेपाली दिदी बहिनीहरुले तिज निक्कै रमाइलो गरी मनाएका थिए भने यसपाली अझ रमाइलो गरी मनाउन लागेको कुरा आयोजकहरुले बताएका छन्।

नेपाली नारी कल्याणकारी संस्थाद्वारा न्यू योर्कको कुइन्स शहरस्थित सत्यनारायण मन्दिरमा आगामी अगस्ट २२ मा मनाइन लागेको तिजको रमाइलोको तयारीका लागि भब्य गरिएको छ।

हार्दिक आमन्त्रणा

नेपाली नारी कल्याणकारी संस्थाले सम्पूर्ण दिदीबहिनीहरुमा यही २०६६ सालको तीज पर्वको अवसरमा सुस्वास्थ्य तथा दीर्घायूको शुभकामना व्यक्त गर्दछ । 

यसै उपलक्ष्यमा विगत वर्षमा झैं दर तथा तीज नाचगान कार्यक्रम निम्नानुसारको स्थान र समयमा आयोजना गरिएकोले यहाँहरुको हार्दिक सहभागिता प्रार्थनीय छ ।

स्थान: सत्यनारायण मन्दिर क्वीन्स न्यूयोर्क
समय: साँझ ७ बजेदेखि ११ बजेसम्म
मिति: शनिवार २२ अगष्ट २००९ तदनुसार वि। सं। भाद्र ६ २०६६

रेनू शर्मा सापकोटा
अध्यक्ष
201-726-6360

नेपाली नारी कल्याणकारी संस्था परिवार 
न्यूयोर्क संयुक्त राज्य अमेरिका

अन्य जानकारी आबश्यक परेमा कृपया तल दिइएका फोनमा सम्पर्क गर्नुहुन अनुरोध छ:

नर्वदा क्षेत्री ९१७-३४५-३१७७
उषा तामाङ्ग ९१७-२५०-८७९४
नादिया लिवाङ्ग ६४६-५५२-२६७२
जेनिस गुरुङ्ग ३४७-८८५-८४५०
रेनू सुवेदी चौलागाईं ६४६-२४९-६७८३
किरण खतिवडा ६४६-७३२-३४०६
शारदा क्षेत्री ३४७-८३८-१७३३
सुनिता ६४६-२८९-२७५
पुष्प लता ७१८-७५३-२१४१
झम लामा
 
उक्त महिला समुहद्वारा पोहोर साल प्रस्तुत तिजको रमाइलो कार्यक्रमको झलक:
 
For more news York Nepalese community news go to:
 
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌  (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?