NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कको रिज्वूडमा तीज धुमधामसंग मनाइयो PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Ravi Koirala   
Saturday, 22 August 2009 06:34
17 photos: न्यू योर्क- नेपाली नारिहरुको महान चाड हरितालिकाको उपलक्षमा अमेरिकाको न्यूयोर्क राज्यस्थित रिज्वूडमा बसोबास गर्ने नेपालिहरुले भव्य रुपमा तीज मनाएका छन् ।
 
Ridgewood Nepalese women during Teej celebration on August 12, 2009. Photo: eEyeCam
 
'तीजको रहर आयो बरिलै भाका'मा तीजको गित गाउदै नाच्दै गरेर नेपालि महिलाहरुले नारिको परम्परालाई भव्य रुपमा मनाएका छन् ।

रिज्वूड नेपलिज सोसाइटिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाली बाहेक विदेशी महिलाहरुले समेत रातो साडी, ब्लाउज र चुरा, पोते लगाएर नाचेका थिए । हरेक बर्ष झै यस पटक पनि रिजउड नेपलीज सोसाइटिले महिला दिदी बहिनीहरुलाई तीज मनाउने, दर खुवाउने काम गरेर अमेरीकामा महिला दिदी बहिनीको माइतिको भूमिका खेलेको छ ।
 
Photos courtesy: Ravi via Bed Kharel
 
तीज पर्व महिलाहरूको चाड भएपनि सोसाइटिका अध्यक्ष श्री पराजुलिले -'चाडपर्वलाई विकृतिरहित बनाउँदै संरक्षण गर्नेतर्फ हामी सबै लाग्नुपर्छ । त्यसै गरि हरेक पटक झै यस पटक पनि रिजउड नेपालीज सोसाइटिले स्थानिय नेपालीहरु, महिलाहरुलाई सामुहिक रुपमा तीज एवं शुभकामना आदान प्रदानको व्यवस्था मिलाएर नेपालीहरुलाई विदेशमा रहेर पनि मनाउने अवसर प्रदान गरेको हो।' भन्नु भयो ।

यस अघी गत अगस्ट १२ तारिख सोही सोसाइटीले नेपालमा तीजका बेला अमेरिकाका नेपाली महिलाहरुको तीज टेलिभिजन मार्फत देखाउने भएकोले एक तीज न्रित्य कार्यक्रमको आयोजना गरेको थियो।

-Ravi Koirala in Ridgewood, New York
 
Read related news:
नारी कल्याणकारी संस्थाद्वारा पोहोर साल प्रस्तुत तिजको रमाइलो कार्यक्रमको झलक:
 
Photos courtesy: Ravi via Bed Kharel
 


Photos courtesy: Ravi via Bed Kharel






Poet Nilam Karki 'Niharika' with her friends. Photo: eEyeCam




Photos courtesy: Ravi via Bed Kharel


Photo: eEyeCam




Photos courtesy: Ravi via Bed Kharel


Reyanka Koirala. Photo: eEyeCam




Photos courtesy: Ravi via Bed Kharel


Photos courtesy: Ravi via Bed Kharel

For more news York Nepalese community news go to:

 
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌  (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?