NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा थकाली सेवा समाज युएसएको पहिलो अधिबेसन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Nagendra Ingnam "Atharaili"   
Friday, 20 March 2009 05:45
न्यूयोर्क, न्यूयोर्कस्थित ज्याक्सनहाईट्समा गत सप्ताहन्त थकाली सेवा समाज युएसएको पहिलो अधिबेसन सम्पन्न भएको छ ।

Newly elected Thakali leaders in New York. Photo courtesy: Thakali Welfare Society

सो अधिबेसनले श्रमिक सेरचनको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति गठन गरेको छ । अन्य पदाधिकारिहरुमा क्रमश: उपाध्यक्ष शर्मिला सेरचन थकाली, महासचिव आशिसमान सेरचन र कोषाध्यक्ष बिजय सेरचन चुनिएका छन्।

कार्यसमितिका सदस्यहरुमा सुफल गौचन, सलिन गौचन र बन्दना सेरचन चुनिनुभएको छ ।

-Nagendra Ingnam "Atharaili" in New York

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?