NEWS: बिबिसी नेपाली सेवा ::

Inside

अमेरिकि २ महिला पत्रकारहरु उत्तर कोरिया जेलबाट मुक्त PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Prathaa Magar   
Wednesday, 05 August 2009 09:10
न्यू योर्क - 'प्रेसिडेन्ट अफ दि वोर्ल्ड' को रुपमा विश्वभर लोकप्रिय अमेरिकि पूर्व राष्ट्रपति बिल क्लिन्टनको पहलमा २ अमेरिकि महिला पत्रकारहरु १२ बर्शे कडा श्रमसहित बन्दी बनाइएको उत्तर कोरिया काराबास सजयबाट मुक्ती पाएकाछन्।

Current TV journalists Euna Lee and Laura Ling. Photo courtesy: asianweek.com

अमेरिकि पूर्व उपराष्ट्रपति तथा नोबल शान्ती पुरस्कार बिजेता एल गोरद्वारा स्थापित टेलिभिजन च्यानेल करेन्ट टिभीका पत्रकारहरु ३२ बर्शिय लाउरा लिङ र ३६ बर्शिय इउना लि गत मार्च १७ मा चिन र उत्तर कोरियाको सिमामा महिला र मानब तस्करी सम्बन्धी रिपोर्टिङ गर्दै गर्दा बिना भिसा उत्तर कोरियाली भुमीमा प्रबेस गरेको भन्दै उत्तर कोरियाली सुरक्षा अधिकाररीहरुले यि दुई पत्रकारहरुलाई गिरफ्तार गरेका थिए। गिरफ्तारी पछि १२ बर्शे कडा श्रमसहितको काराबासको सजाय सुनाइएको थियो।
 
रिहाइपछि पूर्व राष्ट्रपति क्लिन्टन र यि दुई पत्रकारहरु आज बिहान सकुशल अमेरिकि भुमिमा फर्केका छन्।
 
 
Former U.S. President Bill Clinton received a bouquet of flowers at the airport and was greeted by North Korean officials, including the chief nuclear negotiator, Kim Kye-gwan, and Yang Hyong-sop, the vice parliamentary speaker. Photo courtesy: KCNA, via Agence France-Presse — Getty Images (NYTImes.com). Permission pending.
 
राष्ट्रपति बाराक ओबामा र पूर्व राष्ट्रपति बिल क्लिन्टन कि श्रीमती तथा ओबामा सरकार कि सेक्रेटरी अफ स्टेट हिलारी क्लिन्टनले पत्रकारहरुको रिहाइबाट आफुहरु खुशी भएको बताएका छन्।

-Prathaa Magar in New York Comments? 917-570-1098. Or,    This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
 
For more news York Nepalese community news go to:
 
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌  (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती" 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?