NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा नयाँ संबिधानबारे अन्तर्कृया भोली, प्रदीप गिरी मुख्य अतिथी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by USNepal Online Desk   
Saturday, 29 August 2009 08:42
न्यू योर्क- युनाइटेड नेपालीज डेमोक्रेटिक फोरम (UNDF) न्यू योर्क च्याप्टरको आयोजनामा New Constitution and Fundamental Issues of Nepal नामक अन्तर्कृया अगस्ट ३० मा आयोजना गरिन लागेको छ।

नेपाली काँग्रेसका थिङ्न्क ट्याङ्कको रुपमा सुपरिचित संबिधान सभासद प्रदीप गिरीको मुख्य आतिथ्यमा हुन लागेको उक्त अन्तर्कृयामा प्यानेलिस्टहरुमा: Dr. Anga R Timilsina, United Nations Development Program (UNDP); Dambar Chemjong, Anthropologist (TU), Ph. D. student at Cornell University; D B Sagar B.K.  President, International Commission for Dalit Rights; Seema Dhami, Lawyer, Professor  (Kathamandu Law School); Dr. Prakash Shrestha, Teacher and Advisor of UNDF; Parmendra Bhagat, A Madhesi Rights Activist, President Hamro Nepal र Santosh Thapalia, Vice President Progressive Nepalese Forum in Americas हुनुहुन्छ।

न्यू योर्कमा यसरी कांङ्रेसी, बामपन्थी, प्राज्ञिक, वकिल, दलित, मधेसी, जनजाति आदिबासी समुदायबाट प्रतिनिधित्व हुने हरी आयोजना गरिएको अन्तर्कृया पहिलो हो।

कार्यक्रम न्यू योर्क शहरको कुइन्सस्थित हिमालयन याक रेस्टुरेन्ट, ज्याक्सन हाइट्समा बिहान ११:३० बजे शुरु हुनेछ।

-USNepal Online Desk in New York.

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?