NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अमेरिकामा काँग्रेस जनसंपर्क समितिको एकता महाधिबेशन हुने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by USNepalOnline Desk   
Wednesday, 25 November 2009 01:44

न्यू योर्क- नेपाली जनसंपर्क समिति नामको दुई वटा काँग्रेसी समितिहरु अस्तित्वमा आएपछि दुई चिरामा परेका अमेरिकाबासी नेपाली काँग्रेस समर्थकहरुको लागि खुशीको खबर छ।

 

स्मरण रहोस्, नेपाली जन संपर्क समिति अमेरिका नामको दुई वटा संगठन देबकोटा र बिष्ट समुहको बिबाद चरम सिमामा पुगेपछि नेपाली काँग्रेस केन्द्रिय समितीद्वारा गत जून १८ तारिख दुबै समुहलाई बिघटन गरिएको थियो।

देबकोटा समुहका अध्यक्ष डा. सुरेन्द्र देबकोटा र बिष्ट समुहका अध्यक्ष आनन्द बिष्टले संयुक्त जारी गर्नु भएको प्रेस बिज्ञप्तीमा भनिएकोछ:

"नेपाली जनसर्म्पर्क समिती अमेरिकामा एकताको द्रोसो महाधिवेशन हुन विषयमा हाम्रो आपसी सल्लाह, छलफल र सहमति अनुरुप दुवै जनसर्म्पर्क समितीलाई एककृत गरि खगेन्द्र जिसीको संयोजकत्वमा वेदप्रसाद खरेल- न्यूयोर्क, चित्रा केसी -म्यारिल्याण्ड, डा. अर्जुन बन्जाडे- टेक्सास, धर्म श्रेष्ठ -कोलोराडो, विनोद भट्ट -क्यालिफोर्निया र विन्द्र र्राई -क्यालिफोर्निया सम्मिलित दोस्रो एकता महाधिवेशन गर्न गठित तयारी समितीलाई नेपाली कांग्रेसबाट अनुमोदन भई आएकोमा हामी नेपाली कांग्रेस केन्द्रिय समितीलाई हार्दिक धन्यवाद दिन चाहान्छौ । सो कार्यमा सहयोग पुर्याउनु हुने नेपाली कांग्रेसका केन्दिय सदस्य डा. रामशरण महत, सभाषद महेन्द्रध्वज जिसी र पूर्व मन्त्रि तारिणीदत्त चटौतलगायतका नेतालाई हामी धन्यवाद दिन चाहान्छौ ।

नेपाली कांग्रेसबाट एकताको द्रोसो महाधिवेशन सम्पन्न गर्नका लागी गठित तयारी समिती अनुमोदन भई आएको र सो समितिमा रहनुभएका साथीहरुले अत्यन्त जिम्मेवार भई, अमेरिकामा रहेका प्रजातन्त्रवादी र नेपाली कांग्रेस प्रति निष्टावान साथीहरुलाईलाई बढी भन्दा बढी साथीहरुको सहभागी गर्राई सफलतापूर्वक सम्पन्न गराउनुहुनेछ भन्ने हाम्रो पूर्ण विश्वास रहेको छ । अमेरिकामा रहेका सम्पूर्ण प्रजातन्त्रवादी नेपाली कांग्रेसका शुभ चिन्तक, सहयोगी र आस्थावान साथीहरुलाई निकट भविष्यमा हुन गईरहेको एकता महाधिवेशनमा सक्रिय रुपमा सहभागि भई एकता महाधिवेशनलाई सम्पन्न गर्न अपिल एवं आव्हान गर्दछौ ।

जय नेपाल

डा. सुरेन्द्रराज देवकोटा
आनन्द विष्ट"

 

Read related news:

-न्यू योर्कमा नेपालको पितातन्त्र संस्क्रितीबारे गम्भिर बिबेचना

"पितातन्त्रको बोलवाला छ"- प्रदिप गिरी, नेका बौद्धिक नेता तथा सभासद

Comments

avatar Dev
0
 
 
Mr Preedep I am so upset after reading yours article. I could not read most of the things properly. Is that typing problem? Or careless. Most of the word are really worst. Don't let your quality down.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?