NEWS: बिबिसी नेपाली सेवा ::

Inside

दुई पाते सुइरो, दुई हात तिम्रो... PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Administrator   
Thursday, 03 December 2009 05:15

युएस नेपाल अनलाइन प्रकाशनको दोश्रो बर्ष पुरा, चुनौती, सम्भाबना र उज्यालो भबिश्यको आशा
न्यू योर्क- आजैको दिन अर्थात सन् २००७ को डिसेम्बर ३ तारिख न्यू योर्कको त्यो जाडो छेल्दै युएस नेपाल अनलाइनको औपचारिक प्रकाशन थालनी गरिएको थियो। आज यस अनलाइनले दोश्रो बर्ष पुरा गर्न सफल भएकोछ।


दुई बर्षको यात्रा र सहयात्रीहरु

पछिल्लो पटक  December 1, 2009 को तथ्याङ्कअनुसार युएस नेपाल अनलाइन २ करोड ८२ लाख पटक हेरियो। यसका २३ लाख समाचार र अन्य खुराकीका पानाहरु पढियो।

युएस नेपाल अनलाइनले शुरु गरेको सामुदायीक पत्रकारिता (Community Journalism) को यो यात्रामा पाठकहरुबाट पाएको माया र सहयोगीहरुबाट प्रदान गरिएको सदभाब, नैतिक र भौतिक योगदानको यहाँ उल्लेख नगरे पाप लाग्छ।

युएस नेपाल अनलाइन परिवार दोश्रो वार्षिकोत्सबको अबसरमा सम्पूर्ण पाठक, सहयोगी मित्रहरु, सहकर्मी पत्रकारहरु, लेखक बन्धुहरु र बिज्ञापनदाताहरुमा हार्दिक साधुबाद ब्यक्त गर्दछ।

न्यू योर्कबाट मुनाफारहित नेपाली-अमेरिकी मेडियाको रुपमा प्रकाशन थालनी गरिएको यो अनलाइनको भबिश्य युएस नेपाल अनलाइनले निस्पक्ष र निडर भएर पस्किने समाचार र नेपाली समुदायसंग यसको एक परिपुरकको सम्बन्धमा भर पर्दछ।

अहो, दुई बर्षमा न्यू योर्कका नेपाली समुदायका झन्डै ४०० वटा समाचारहरु प्रकासित गरिएछ। ३० भन्दा बेशी नेपाली संस्थाहरु न्यू योर्कमा जो छन्, धन्य हुन् ति। पढ्नुहोस्:


यस अनलाइनका अमेरिका, नेपाल र विश्व भर गरी दुई दर्जनभन्दा बेशी पत्रकार, लेखक, फोटोग्राफर र सहयोगीहरु कार्यरतछन्। नेपालबाट पठाइने समाचार र फोटोको लागि दिइने पारिश्रमिक, अनलाइनको होस्टिङ र सम्पादनका लागि लाग्ने ब्ययभारको चाँजो पाँजो खाली बिज्ञापनले मात्र ठेग्न सकेको छैन। यो अनलाइनलाई निरन्तर प्रकाशनमा राख्न हाम्रा सह्रिदयी मित्र र सुभेच्छुकहरुको ठुलो सहयोग रहेकोछ। हामीले भबिश्यमा पनि यहाँहरुको थप माया, हौस्याला र सहयोगको अपेक्षा गरेकाछौं।

कसरी सहयोग गर्ने?

युएस नेपाल अनलाइनलाई निम्न प्रकारबाट सहयोग गर्न सकिन्छ:

१. युएस नेपाल अनलाइनको अभिभाबक संस्था US Nepal Media Cenrer को Paypal एकाउन्टमा गएर तपाईंले आफुले चाहे अनुसार र गच्छे अनुसारको रकम Donate गर्न सक्नु हुन्छ:



२. आजिबन सदस्य (Honorary Life Member) बनेर। यसका लागि हामी कहाँ This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it मा ईमेल गरेर संपर्क गर्न सक्नु हुन्छ। हाम्रा आजिबन सदस्यहरु र हाम्रोबारे जान्न निम्न लिङ्कमा क्लिक्क गर्नुहोस्: Members, Affiliate Orgs List

३. Donate & Enjoy Offer मा सहभागी भएर।


यो बर्षको डिसेम्बर १ देखी हामीले Donate & Enjoy Offer शुरु गरेका छौं। हाल न्यू योर्क, कुइन्स वरपरका निम्न नेपाली रेस्टुरेन्टहरु र ब्यापारिक संस्थाहरुबाट यो अभियानमा भाग लिन सकिन्छ:

1. Himalayan Yak Restaurant, 72-120, Roosevelt Ave. Jackson Heights, New York 11372
Tel: 718-779-1119
2. Mustang Thakali Kitchen Restaurant, 74-14 37th Ave. Jackson Heights, Queens, New York 11371
Tel: 718-898-5088
3. Hanami Japanese & Nepalese Restaurant, 39-11 Queens Blvd. Sunnyside, New York 11104
Tel: 718-361-8232
4. Yeti of Hieizan Japanese & Nepalese Restaurant, 43-16 Queens Blvd. Sunnyside, New York 11104
Te: 718-784-9384
5. Himalaya Connection, 72-30 Broadway, Jackson Heights, New York - 11372
Tel: 718.505.9200, 718.505.9201

Contact for more info about this offer:
U & M Music Center, New York. Tel: 516-593-4717, 646-5416036 (Lila Rai)
US Nepal Media Center, NJ/NY
Tel: 347-596-9343 (Pasang), 201-451-5109 (Margaret), 917-570-1098 (Pradeep), 917-371-5203 (Binod), 917-774-4015 (Nagendra), 347-848-6747 (Dawa); Or, email: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Buy Online: This option is being offered soon. छिट्टै अनलाइनबाट पनि यो Donate & Enjoy Offer सुबिधा शुरु गर्दैछौं।

दुई पाते सुइरो, दुई हात तिम्रो...

युएस नेपाल अनलाइनले तपाईंहरुको न्यानो माया र साथ सदा पावोस्। अनि आगामी दिनहरुमा तपाईंहरुलाई खबर र मनोरन्जनका मिठा मिठा कोशेली पस्किन पाइयोस्।

सम्झना चलचित्रको यो गीत युएस नेपाल अनलाइनको दुई बर्शे यात्राको कहानी लेख्दा चुनियो। अब उक्त मिठो गीत र संगितको स्वाद पनि लिनुहोस्:


अन्तमा, युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सबको लाइभ प्रसारण यस अनलाइनको होम पेजमा हेर्न नभुल्नु होला।

Live 2nd Anniversary Celebration Event of USNepalOnline.Com

Free Videos by Ustream.TV

December 6, 2009, 3-7 pm EST
Himalayan Yak Restaurant, Queens, New York

Come celebrate with us on the 2nd anniversary of USNepalOnline.Com!

Dear all,

It is our great pleasure to inform you that the Board of Directors of the US Nepal Media Center, a non-profit NJ/NY media corporation, is planning to host the 2nd Anniversary Live Celebration Event of USNepalOnline.Com on Sunday December 6, 2009 at the Himalayan Yak Restaurant, 72-20, Roosevelt Ave., Jackson Heights, Queens, NY 11372 from 3:00 pm to 7:00 pm.

On this special day of celebration we invite you to share our collective joy and pride. The contributions of you, our readers and advertisers, have been crucial to our success.

During our 4 hour live broadcast at www.usnepalonline.com home page, we will celebrate the freedom of the press and our commitment to community-based journalism in this great country. We invite each community leader/representative, Nepalese American artists, poets, writers and other talented Nepalese to perform (i.e. dance to speeches, poetry to comedy) for our worldwide audience.

We will also honor our contributors and advertisers whose support enables us to employ more than a dozen journalists, photographers, and writers in Nepal.

As the dedicated Nepalese community news portal, USNepalOnline.Com earned its reputation by carrying the news that touches our lives and matters the most. In return, it has received tremendous support from readers and well-wishers alike. Since its launch on December 3, 2007, 2 crores (26.9million) visits to the site have been recorded. As of November 10, more than 22 Lakhs 37 thousand (22,37,527) news pages have been downloaded  and/or browsed.

Event: 2nd Anniversary Celebration Event of USNepalOnline.Com

Date: Sunday, 6 December, 2009
Time: 3:00-7:00 pm

Venue: Himalayan Yak Restaurant, 72-20, Roosevelt Ave., Jackson Heights, Queens, NY 11372

RSVP: Because restaurant space is limited for maximum of 125, please call to let us know you are coming.

Contact for RSVP: 347-596-9343 (Pasang), 201-451-5109 (Margaret), 917-570-1098 (Pradeep), 917-371-5203 (Binod), 917-774-4015 (Nagendra), 347-848-6747 (Dawa)

Or email at:

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it With warm regards,

Pasang Dorchi Sherpa  
Chairman
US Nepal Media Center

Pradeep Thapa

Editor-in-Chief
www.usnepalonline.com

Read our last year's 1st Anniversary celebration news:

-न्यू योर्कका २७ नेपाली संघसंस्‍थाहरुका अगुवाहरु युएस नेपाल अनलाइनको वार्षिकोत्सबमा जुटे (46 Photos)

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?