NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा युएस नेपाल अनलाइनका प्रेसिडेन्टकि श्रीमती फुर्बा शेर्पाको असामयीक निधन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by USNepalOnline Press Release   
Tuesday, 08 December 2009 23:56

न्यू योर्क / काठमाडौं- युएस नेपाल मेडिया सेन्टरका प्रेसिडेन्ट पासाङ् दोर्ची शेर्पाकि ४३ बर्शिय श्रीमती तथा युनाइटेड शेर्पा किदुक अमेरिकाका पूर्व महासचिब फुर्बा शेर्पाको हृदय रोगका कारण नेपाली समयअनुसार हिजो बेलुकी काठमाडौंमा असामयीक निधन भएकोछ।



उहाँ लामो समयदेखी हाइ ब्लड प्रेसरको बिमारी हुनुहुन्थ्यो। गत जुलाई १ मा नेपाल फर्केपछि काठमाडौंको धापासीस्थित घरमा उक्त रोगका कारण आराम गरिरहनु भएको थियो।

Late Phurba Sherpa. Photo: Ang Kami Sherpa for USNepalOnline


यता प्रेसिडेन्ट शेर्पा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब मनाउने गरी दुई हप्ता अघी मात्र पुन: न्यू योर्क आउनुभएको थियो। प्रेसिडेन्ट शेर्पा बुधवार साँझको कतार एयरवेज फ्लाइटबाट नेपाल फर्किदै हुनुहुन्छ।

घटनाअनुसार, आइतबार बेलुकीसम्म श्रीमती शेर्पाको स्वास्थ्य सामान्य नै थियो तर सोमबार बेलुकी प्रेसिडेन्ट शेर्पाले उनलाई फोन गर्दा फुर्बाको फोन उठेन। सोमबार बिहान उनिहरुको घरमा काम गर्ने महिला आएर ढोका ढकढक्याउँदा ढोका नखुलेपछि ति महिलाले स्व. फुर्बाकी नजिकै घर भएकी भातिजी बुहारी मिङ्मा डिकी शेर्पा र अन्य नातेदारलाई खबर दिएकी थिइन्। नातेदारहरु फुर्बाको घरमा आइ ढोका तोडेर भित्र जाँदा पो बल्ल थाहा भयो कि फुर्बा त बाथरुममा बेहोस् भएर लडिरहेकिरहिछिन्। फुर्बालाई बेहोस् र टाउकामा चोट लागि अनुहार सुन्निएको अवस्थामा हतारमा डा. उपेन्द्र देबकोटाको न्यूरो अस्पताल बाँसबारीमा लगिएको थियो। त्यहाँ उनलाई आइसियुमा भेन्टिलेटर लगाएर उपचार गरिएको थियो तर उनलाई बचाउन भने सकिएन।

Late Phurba. Photo courtesy: Sonam G. Sherpa (facebook)

यो दम्पत्तीको दुई छोरीहरु नेपाल मै छन्। जेठि छोरी लाक्पा डिकी १३ बर्ष र अमेरिकामा सन् २००१ को ओक्टोबरमा जन्मिएकी कान्छी छोरी टाशी छोडेन छन्। यो घटना घट्दा दुइटै छोरीहरु मावली हजुर आमा कहाँ गएका थिए।

श्रीमान पासाङ् दोर्चीले जापानमा पब्लिक हेल्थमा मास्टर्स गर्दै रहेका बेला सन् २००० मा अमेरिका आउँदा यो दम्पतीको कान्छी छोरी अमेरिकामा जन्मेकी थिइन्।

स्व. फुर्बा शेर्पा नेपालमा छँदा काठमाडौंको नाम चलेको लिङ्कन स्कुलकि अङ्गेजी र गणित बिषयको शिक्षिका थिइन् भने सन् २००४ देखी ६ मा न्यू योर्कस्थित युनाइटेड शेर्पा किदुकको महासचिब भएर कार्यभार सम्भालेकी थिइन्।

उता स्व. फुर्बाका श्रीमान पासाङ् दोर्ची शेर्पा चाँही यस अनलाइनको प्रकाशक संस्था US Nepal Media Center को प्रेसिडेन्ट हुनुहुन्छ भने नेपालमा Himalaya Health & Education Society को संस्थापक अध्यक्ष हुनुहुन्छ। उक्त संस्थाले जापानको Nippon-Nepal Goodwill Association संस्थासंग मिलेर नेपालमा १३ वटा जिल्लाका ३० बिद्यालयहरुको पुनरोद्धार, स्थापना र निर्माण कार्य सम्पन्न गरिसकेको छ। उक्त संस्थाले दर्जनौं आँखा तथा साधारण स्वास्थ्य उपचार शिबिरहरु पनि सम्पन्न गरिसकेको छ भने संस्थाले भोजपुरमा प्राथमिक आँखा उपचार केन्द्र र लुम्बिनीमा प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरी निशुल्क सेवा पुर्याउदै आएकोछ।

Pasang Dorchi Sherpa, President of US Nepal Media Center (Publisher, USNepalOnline.com) during the 2nd anniversary event in New York on December 6, 2009. Photo: eEyeCam.com

नेपाल शेर्पा संघका संस्थापक महासचिबसमेत रहिसकेका पासाङ् दोर्ची शेर्पा नेपाल आदिबासी जनजाति महासंघका पूर्व सचिब पनि हुन्। प्रेसिडेन्ट शेर्पा हाल नेपाल शेर्पा संघ लगायत बिभिन्न सामाजिक संघ संस्थाहरुको सल्लाहकार हुनुहुन्छ।

स्व. फुर्बाको यस दु:खद निधनबाट शेर्पा समाजलाई पर्न गएको क्ष्यती र शोक सन्तप्त परिवारप्रति समबेदना ब्यक्त गर्दै स्वर्गिया आत्माको चिर शान्तीको कामना गर्दछौं।

-युएस नेपाल अनलाइन परिवार
US Nepal Media Center

Comments

avatar Arjun P. Mainali
0
 
 
Heartly Condolence

I, on behalf of Blood Donors of America was shocked and saddened to know about the sudden demise of Mrs. Phurba, wife of the president of usnepalonline.com. I pray the god to remain her eternal soul in the heaven. I herewith send my deepest condolence to her family.

Arjun Prasad Mainali
(President)
Blood Donors of America
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar sherpaworld
0
 
 
I am really sad to heard such a tragic news.
Pasang dai I am so sorry.

Tshering Bhai
Publisher
www.sherpawoirld.com
Arubari Ktm
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Yam Adhikari
0
 
 
Dear Pasang Ji,
We are completely shocked at the sudden death of your spouse. She was the great leady for our country. It is big loss to the Nepal also. May God give her eternal rest and may her soul rest in peace. Please be strong and accept our condolences.
All my sympathy is with you.
Regards,
Yam Adhikari
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
पासाङ दाई
यो दु:खद खबरले हामी शेर्पा संचार समुह परिवार स्तब्ध भएका छौ । यो दु:खद घडीमा तपाईं सम्पूर्ण शोक सन्तब्ध परिवारजन प्रती हामी हार्दिक समवेदन प्रकट गर्दछौ साथै म्रित आत्माको चिर शान्तिको लागि हार्दिक श्रदान्जली अर्पण गर्दछौ ।

Sherpa Media Group Femily
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Lab K Budhamagar
0
 
 

फुर्बा भाउजुको असामयिक निधन भएको खबर पाउँदा सार्है दु:ख लाग्यो । यस दु:खद घडीमा पासांग दाई र भतिजीहरूलाई हाम्रो हार्दिक समवेदना छ । भाउजुको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारलाई ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनी प्रार्थना गर्दछौं ।।।

- लब + पदमा बुढामगर
न्यूयोर्क
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel

फुर्बाज्यूको हृदयघातबाट असामयिक निधन भएको खबरले हामी स्तब्ध भएका छौं । यस दु:खद घडीमा पासांग दोर्ची शेर्पाज्यू र शोक सन्तप्त परिवार प्रति हाम्रो हार्दिक समवेदना छ ।

- लांघाली परिवार यू.एस.ए.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
pasangji
Its really sad news for us , we pray for god to give her soul for peace and our deepest condolence to pasangji and family.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Shiva K Rai
0
 
 
Date: December 9, 2009
My deepest condolence to Pashang D. Sherpa and his family
Dear Pashang Dorchi Sherpa,
It was with a great sense of loss, when I heard of Phurba Bhauju’s sudden death in Nepal.
I wanted to let you know that you have my greatest sympathy, and my heart is truly saddened. Phurba Bhauju was more than just a wonderful person; she was always so kind and considerate to me that I always welcomed seeing her at every opportunity.
And, I know that her passing will not only leave a void in our lives, but in the hearts of all those who knew her. Phurba Bhauju will always remain within our hearts, and I have included Phurba Bhauju and you in our daily prayer. May God give you enough strength.
If there is anything that I can do to help you in anyway, please do not hesitate to call me at anytime. You can phone me at (603-545-8855) even if it is only to talk or email me at shivakrai@live.com.
My sincere thoughts and prayers are with you.
With my deepest sympathy,
Shiva K Rai
Central President:-United Kirat Rai Organization of America (UKROA)
First Vice President:- Federation of Indigenous People of Nepal in America (FIPNA)



Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Tek Gurung
0
 
 
We UNDF family is deeply saddened by unexpected loss of our very active
general member Phurba Sherpa. My and undf deepest condolence to Pasang D. Sherpa and his family. May her soul rest and peace in heaven.

Tek Gurung UNDF, New York
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Ngwang Sonam Sherpa
0
 
 
शेर्पा किदुकका पूर्व महासचिव फुर्वा शेर्पाको अल्पयुमै दु:खद निधन भएकोमा हामी सबैलाई दुख्ख लागेको छ समाज सेवामा सम्रपित एक महिलाको निधनले समुदायमै अपुरनिय क्षति भएको छ हामी उहाँको आत्माको चिर शान्तिको कामना गर्दै पासाङ् दाई साथै सम्पूर्ण शोक शन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै भगवान ले उहाँहरुमा यस्तो घडिमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दछौ ।
ॐ मणी पेद्मे हुम ॐ मणी पेद्मे हुम ॐ मणी पेद्मे हुम

Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?