NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा नेपाली काँग्रेस समर्थक महिलाहरुद्वारा नारी दिवस मनाइयो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Sunday, 07 March 2010 18:23

Special 15 photos: न्यू योर्क- नेपाली काँग्रेस समर्थक महिलाहरुले न्यू योर्कस्थित जनसंपर्क समिती अमेरिकाको न्यू योर्क च्याप्टरको कार्यालयमा गत शनिबार बेलुकी १०० औं अन्तरराष्ट्रिय नारी दिवस मनाएकाछन्।



Community Action Center &  National NGOs Network Group Against AIDS- Nepal (NANGAN) President Tulsa Lata Amatya. Photos: eEyeCam.com

कार्यक्रमको प्रमुख अतिथी कम्युनिटी एक्सन सेन्टर तथा National NGOs Network Group Against AIDS- Nepal (NANGAN) कि अध्यक्ष तुलसा लता अमात्य हुनुहुन्थ्यो।

प्रमुख अतिथी अमात्यले मन्तब्यको क्रममा महिलालाई सरस्वती र लक्ष्मीसंग दाँजिन्छ तर कती नेपाली महिला साक्ष्यर र कती महिला स्वलम्बन छन् भन्ने प्रश्न गर्दै नेपालको कानुनमा अझै पनि १३८ वटा बिभेदहरु बिद्यमान रहेकोछ भन्नु भयो।

जनसंपर्क समितीले सन् २००७ देखी नारी दिवस मनाउदै आएको कुरा आयोजकहरुले जानकारी गराए।

जन संपर्क समितीमा बिबाद आएपछि केही समय अघी समिती बिघटन गरिएको र हाल एकताको महाधिबेसन तयारी समिती गठन गरिएकोले उक्त कार्यक्रम च्याप्टरका पूर्व सदस्य महिलाहरुले डाकेका हुन्।


Former VP, Jana Samparka Samiti NY Chapter Janesh Gurung. Photos: eEyeCam.com

कार्यक्रममा स्वागत मन्तब्य जन संपर्क समिती न्यू योर्क च्याप्टर कि पूर्व उपाध्यक्ष जेनेश गुरुङले गर्नुभएको थियो।

मन्तब्य ब्यक्त गर्नुहुने बक्ताहरुमा इन्हुरेड इन्टर्नेशनलका गोपालकृष्ण शिवाकोटी, नेपाली काँग्रेस कि अमेरिकि प्रतिनिधि म्रिदुला कोइराला,, च्याप्टरका पूर्व अध्यक्ष सोमनाथ घिमिरे, जन संपर्क समितीका पूर्व केन्द्रिय सदस्य कृष्ण पोख्रेल, नेपालीज डेमोक्रेटिक युथ फोरुमका अध्यक्ष प्रमोद सिटौला र उपाध्यक्ष बिष्णु सुबेदी, ब्लड डोनर्स एसोसिएसन अफ अमेरिकाका अध्यक्ष अर्जुन मैनाली, च्याप्टरका पूर्व सचिब बिजय थुलुङ, केली गुरुङ र तिर्थराज बराल हुनुहुन्थ्यो।


Nepali Congress Centeral Representative Mridula Koirala.

कार्यक्रमको सभापतित्व च्याप्टरकि पूर्व कोशध्यक्ष माया भट्टले गर्नु भएको थियो भने सन्चाल्न शारदा छेत्रीले गर्नु भएको थियो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find out more at: http://twitter.com/pradeepthapa; & pradeepthapa.com



Former President, Jana Samparka Samiti NY Chapter Somnath Ghimire. Photos: eEyeCam.com


INHURED International's Gopalkrishna Siwakoti.


Former Centeral Executive Mmeber, Jana Samparka Samiti America Krishna Pokhrel.


Nepalese Democratic Youth Council USA President Pramod Sitaula. Photos: eEyeCam.com


Blood Donors Association of America President Arjun Mainali.


Nepalese Democratic Youth Council USA VP Bishnu Subedi. Photos: eEyeCam.com


Former Treasurer, Jana Samparka Samiti NY Chapter Maya Bhatta.


Former Secretary, Jana Samparka Samiti NY Chapter Bijaya Thulung


Tirtharaj Baral. Photos: eEyeCam.com






Nepalese women celebrating International Women's Day at the Jana Samparka Samiti NY Chapter office in Sunnyside, Queens, NY. Photos: eEyeCam.com

Read related news about Nepali Jana Samparka Samiti America:

-अमेरिकामा जनसंपर्क समितीले गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ती पुरस्कार दिलाउन जनमत निर्माण गर्ने

-अमेरिकाको नेपाली जनसम्पर्क समितिको एकताको दोश्रो महाधिवेशन मार्चको २७ र २८ मा गर्ने निर्णय

-न्यू योर्कमा नेपालको पितातन्त्र संस्क्रितीबारे गम्भिर बिबेचना

"पितातन्त्रको बोलवाला छ"- प्रदिप गिरी, नेका बौद्धिक नेता तथा सभासद

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?