| न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस |
|
|
|
| Written by Chandra K Khatiwada | |||
| Monday, 04 May 2009 15:18 | |||
|
"न्यू योर्क नेपाली मेडिया फोरम" (New York Nepali Media Forum) गठन न्यू योर्क, विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर न्युयोर्कका नेपाली संचारकर्मीहरु र संचार क्षेत्रमा अभिरुची राख्नेहरु भेला भई मे ३ तारिखका दिन एक छलफल कार्यक्रम सम्पन्न गरेका छन् । उक्त भेलाले "न्यू योर्क नेपाली मेडिया फोरम" (New York Nepali Media Forum) गठन गरेको छ।
Nepalese journalists, writers during celebration of World Press Freedom Day in New York. Photo: Anish Koirala for USNepalOnline उक्त अवसरमा एक दर्जन भन्दा बेशी संचारकर्मीहरुले नेपाली समुदायमा नेपाली संचार माध्यमको भूमिका, काम गर्दा आइपर्ने समस्या र कसरी एकजुट भएर आपसी सहयोग गर्दै नेपाली समुदायलाई सूसुचित गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए। छलफलमा नेपाल अमेरिका पत्रकार संघका सचिव चन्द्र खतिवडाले आपसी हकहीत र सुरक्षाको लागि सामुहिक सहकार्य र संस्थागत हुनुपर्नेमा जोड दिनुभयो । 'विश्व संदेश' पाक्षिक (न्यू योर्क) पत्रिकाका सम्पादक विजय पौडेलले विदेशमा बसेर पूर्ण पत्रकारिता गर्न विविध कठिनाइ भएको बताउनुभयो भने 'नयाँ नेपाल खबर' पाक्षिक (न्यू योर्क) पत्रिकाकाका प्रकाशक विश्व शाहले सामुदायिक खबर र सूचनाहरु एक अर्कामा आदान प्रदान गर्न सके सहयोग हुने बताउनुभयो । नेपाली अनलाइन रेडियो हिमाली स्वरहरु (न्युयोर्क) का संचालक सहदेव पौडेलले सबै संचारमाध्यमसँग मिलेर सहकार्य गर्दै एक अर्काको कामलाई प्रोत्साहन दिंदै नियमित भेटघाटमा जोड दिनुभयो । Nepalese journalists, writers during celebration of World Press Freedom Day in New York. Photo: Somnath Ghimire for USNepalOnline युएस नेपाल अनलाइनका सम्पादक प्रदीप थापाले पत्रकारिता पेशालाई मर्यादित बनाएर नयाँ पुस्तालाई प्रोत्साहन गर्नुपर्ने र एक अर्काका समाचार तस्वीरहरु अरुले प्रकाशित गर्दा स्रोत खुलाउनु जरुरी रहेको र समुहगत रुपमा जाँदा यस्ता विषयमा आवाज उठाउन सजिलो हुने बताउनुभयो । थापाले नेपालमा पत्रकारिता अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुलाई पनि समुहगतमा छात्रवृत्ती दिन सकिने, समुहगत रुपमा स्थापना हुन सकेमा न्युयोर्कमा रहेका नेपाली समुदायमा महत्वपूर्ण भूमिका खेल्न सकिने विचार राख्नुभयो । त्यस्तै न्युयोर्कबाट संचालन हुँदै आएको नमस्ते नेपाल टेलिभिजनका कार्यक्रम निर्माता सोमनाथ घिमिरेले पनि समुहगत रुपमा जानु उपयुक्त रहेको बताउनुभयो । उक्त छलफल कार्यक्रममा कानुनविद् विनोद रोका, चलचित्रकर्मी अनिष कोइराला, अमृत लामा लगायतले नेपाली संचार क्षेत्रलाई सहयोग गर्ने भावना व्यक्त गर्नुभएको थियो भने छलफलमा टोप डांगी, मोहन शर्मा, मनोज खनालले पनि आ-आफ्ना विचार राख्नुभएको थियो । त्यसैगरी अर्का पत्रकार सन्तोष थपलियाले नेपालीहरु एक ढिक्का भएर अगाडि बढ्न सक्दा राम्रो हुने बताउनुभयो । Binod Roka, lawyer and writer speaking at the World Press Freedom Day event at his office Woodside, New York. Photo: eEyeCam सोही भेलाले नेपाल अमेरिका पत्रकार संघको मातहतमा रहेर न्युयोर्कमा विविध छलफल र सामुदायिक कार्य गर्ने उद्धेश्यका लागि संघका केन्द्रीय सचिव चन्द्र खतिवडाको संयोजकत्वमा "न्यू योर्क नेपाली मेडिया फोरम" (New York Nepali Media Forum) गठन गरेको छ । फोरमको सह-संयोजकमा प्रदीप थापा र सहदेव पौडेल हुनुहुन्छ भने सदस्यहरुमा न्युयोर्क क्षेत्रमा रहेका संचारका विभिन्न माध्यममा सम्लग्न संचारकर्मीहरु रहनुभएको छ । ति सदस्यहरुमा- विश्व शाह, बिनोद रोका, टोप डागी, मणी बङ्देल, सोमनाथ घिमिरे, मनोज खनाल, बिजय पौडेल र निलम कार्की 'निहारिका' हुनुहुन्छ। अन्य उपस्थित हुन नसकेका न्यू योर्कमा कृयाशिल नेपाली संचारकर्मीहरुलाई संपर्क गरी फोरम कार्यसमितिमा थपिने छ। -Chandra K Khatiwada. Comments: 917-886-4482. email:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















Comments
thanks,
Souban
New york aayara patrakar ko khol udera, Press Freedom manaune. Desh ko lagi garne nai ho bhanne, Nepal gayara swachha patrakarita garnu ni, Congressi dekhi sabdhan ho...............
Raman
Fellow Souban
Raman