| भारतीय सीमा अतिक्रमणका बिरुद्ध विश्वब्यापी अभियान |
|
|
|
| Written by Pradep Thapa Magar | |||
| Saturday, 13 June 2009 17:50 | |||
|
जून १५ मा दर्जनौ मुलुकहरुबाट भारतीय प्रधानमन्त्रीलाई ज्ञानपन पत्र बुझाईने, अनलाइन पिटिसन शुरु न्यू योर्क, टोरोन्टो- नेपालमा पटक पटक भारतीय सुरक्षा अधिकारीहरुबाट मिचिदै आएको नेपाल-भारत सीमा र सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली उपर भएको ज्यादातीका बिरुद्ध विश्वब्यापी बिरोध अभियान थालिने भएको छ।
प्रोग्रेशिव नेपाली फोरुम इन अमेरिका (PNEFA) ले विश्वका बिभिन्न मुलुकमा बसोबास गर्ने देसभक्त र प्रजातन्त्रप्रेमी नेपालीहरुसँग मिलेर यही जून १५ तारिखमा क्यानाडाको टोरोन्टो र भ्यान्कुभर, ताईवानको ताइपेइ, अमेरिकाको न्यू योर्क, जापानको हिरोशिमा, जर्मनीको म्युनिख र बेल्जियमको ब्रुसेल्समा बिरोध प्रदर्सन र १५ भन्दा बेशी मुलुकहरुका भारतीय दूताबासमा गई बिज्ञप्ती बुझाउने बताएको छ। यसै गरी बिभिन्न मुलुकहरुमा रहेका नेपालीहरुले ईमेल र फ्याक्स मार्फत सिधै भारतीय प्रधानमन्त्रीलाई तल उल्लेखित PNEFA ले तयार पारेको संयुक्त ज्ञापनपत्रलाई प्रेसित गर्न पनि सकिने छ। Office of Prime Minister of India South Block, Raisina Hill, New Delhi, India-110 011. Telephone: 91-11-23012312. Fax: 91-11-23019545 / 91-11-23016857 अर्कोतिर, यस अभियानलाई अन्लाइन मार्फत विश्वब्यापी नेपालीहरुको डिजिटल हस्ताक्ष्यर संकलन गर्न अनलाइन पिटिसनको थालनी पनि गरिएको छ। जसअनुसार पहिलो एक लाख नेपालीहरुको डिजिटल सिग्नेचर छिट्टै संख्या पुग्नासाथ भारतीय प्रधानमन्त्रीलाई बुझाईने छ। अनलाइन पिटिसनमा सहभागि हुन पिटिसन लोगो या निम्न लिङ्कमा क्लिक्क गर्नुहोस्: PNEFA ले सम्पूर्ण नेपाली मिडिया र वेब्साइट भएका सम्पूर्ण नेपाली संघ सस्थाहरुलाई उक्त पिटिसन लोगो र लिङ्क आ-आफ्नो स्वेब्साइटमा राख्न अनुरोध गरेको छ।क्यानाडा बसोबास गर्नुहुने PNEFA का सचिब भानु पौडेलकाअनुसार बिभिन्न मुलुकमा रहेका नेपाली संघ संगठनहरुले आ-आफ्नो ब्यानरमा बिरोध र्यालीहरुको आयोजना गर्न सक्नु हुने छ। त्यसैगरी PNEFA का अध्यक्ष अबी शर्माकाअनुसार भारतीय अतिक्रमण बिरुद्धको यो विश्व अभियान एउटा कुनै दल, सस्था बिशेषको नभैइ नेपाल प्रति माया गर्ने सम्पूर्ण नेपालीहरुको साझा अभियान बताउनु भएको छ। उहाँले विश्व भरका सम्पूर्ण नेपालीहरुलाई यो विश्व अभियानमा होस्टेमा हैसे गर्दै भारतीय हैकमको बिरुद्ध उभिन हार्दिक अपिल गर्नु भएको छ। भारतीय हस्तक्षेप बिरुद्धको यो विश्वब्यापी अभियानको श्रेय र भागीदार विश्वभर छरिएर रहेका देसभक्त र स्वतन्त्रताप्रेमी नेपालीहरु भएको उल्लेख गदै अध्यक्ष शर्माले PNEFA एउटा थालनिकर्ता मात्र भएको बताउनु भयो। क्यानाडाबाट युएस नेपाल अनलाइनसँग कुराकानी गर्दै उहाँले भन्नु भयो- "यो आन्दोलनबाट हामीले केही गुमाउदैनौं। जति हामीले उपलब्धी हाँसिल गर्छौं त्यो नै हाम्रो जीत हुनेछ।" -Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or,
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Read related news: भारतीय प्रधानमन्त्री बिभिन्न देशमा रहेका भारतीय दूताबास मार्फत बुझाईने संयुक्त ज्ञापनपत्र निम्नानुसार छ: Dr. Manamohan Singh Right Honorable Prime Minister of India Room No. 148 B South Block New Delhi 110001, India June 15, 2009 RE: Border encroachment and human rights violation by Indian security authorities in Nepal Dear Prime Minister: As global citizens and citizens and friends of Nepal, we are deeply saddened by the actions of the Indian Border Security Forces (IBSF) on Nepali territory last week. The encroachment on Nepali lands and the atrocities committed against Nepalese citizens is a violation of international law and human rights, and constitutes an attack on Nepal’s sovereignty. With this encroachment our great hope, which is to see India’s foreign policy demonstrate mutual respect and trust, is dashed. The Indian establishment has once again failed to grasp the fact that such folly imposes huge cost to both India and Nepal. Still, Mr. Prime Minister, you have a choice and you can make the difference. Last week, the IBSF encroached on Nepali lands and committed atrocities along the border villages of western district of Dang. These actions resulted in the displacement of more than 6000 people from their homes. Cases of rape and disappearance have been reported. This is not the first time the IBSF has encroached on Nepali territory and committed atrocities: from Jhapa in the east all the way to Darchula in the west (where the Indian military has even set up a permanent base), the pattern of border encroachment is repeated, with forceful displacement, shifting of border markers and appropriation of territory. India has already appropriated some 59,970 hectares of Nepali territory at 54 points in 21 districts. All these cases are well documented, but India has not shown any sign of taking responsibility of its excesses in a foreign land. This is not the only example of India’s interference in Nepal’s sovereignty. Recently the Indian Ambassador to Nepal, Mr. Sood, interfered in the choice of Nepal’s Commander-in-Chief. By doing so, he has made it clear that Nepalese right to choose their government remains a right as long as their choice does not contradict with India’s vested interest in Nepal. Mr. Prime Minister, we believe that you understand that the love for motherland and quest for justice does not depend on the size of a country. No matter how small Nepal is compared to India, our love for Nepal and its independence is equal to the love any Indian feels for his motherland. People from Nepal and India have very cordial relations; they respect and admire each other. They share many common attributes. Our former prime ministers Manmohan Adhikari and B P Koirala were active participants of your national liberation movement. Nepali people in the Indian Army have helped safeguard Indian territory in both the Sino-Indian war and the Indian-Pakistan war. Reciprocally, Indian people have always supported democratic movements in Nepal. The irony is that Indian foreign policy towards Nepal has shown itself over time to be unfair, unjust and vicious. Nepalese and Friends of Nepal have been hopeful that you, Mr. Prime Minister, would be able to change the “Big Brother” nature of India’s policy in Nepal into one that stands on a firm foundation of mutual respect and trust. These hopes are fading fast. You have the opportunity to make India a great nation by basing India’s foreign policy as it was conceived by former prime minister I. K. Gujral as the Gujral Doctrine. This is time for Indian foreign policymaking be taken out of the hands of bureaucrats still living in the shadow of colonialism. Change is long overdue. As a first step, we Nepalese, Friends of Nepal and peace loving people around the globe urge you to correct the present aggression immediately, bring the IBSE home to their barracks in India, apologize to those Nepalese who have been the victims of a barbaric act, and compensate those whose property has been destroyed. Respectfully yours, Abi Sharma President Progressive Nepali Forum in Americas (Please put your name and organization here) And, All sovereign Nepalis: intellectuals, civil society leaders, patriotic, democratic, progressive, and reasonable and rational minds of all walks of life, our peace and justice loving international friends and international communities to condemn Indian aggression in Nepal.
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली























Comments