| क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए |
|
|
|
| Written by Rashmi Thapa Magar | |||
| Thursday, 02 July 2009 14:45 | |||
|
क्यानाडा- क्यानाडा दिवस जूलाई १ को अबसरमा क्यानाडाको मिसिसागा शहरस्थित मिसिसागा कन्जर्भेसन पार्कमा क्यानाडाली नेपालीहरुले बिबिध मनोरन्जनात्मक कार्यक्रम सहित 'क्यानाडा डे' मनाएकाछन्।
Members of the winner team Motton Roll United with the trouphy. Photos: Rashmi उक्त कार्यक्रम नेपाल जनजाति एशोसिएशन क्यानाडाको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा NJAC Memorial Soccer Tournament फुट्बल प्रतियोगिता, बिङ्गो खेलाइनुकासाथै नेपाली परिकारको रमाइलो बनभोजका साथ बार्बिक्युको स्वाद चखाइएको थियो।
फुटबल खेलको संयोजक कमल पुन मगर, गणेश राइ र निरबहादुर गुरुङले गरेका थिए। खेलमा ५ टिमले भाग लिएको थियो। अमृत गुरुङ आफ्नो सानदार खेलकालागि उत्कृष्ट खेलाडी घोशित गरिएका थिए । नेपाली पुरुष र महिला मिक्स माक्स गरी खेलाइएको प्रतियोगितामा डाउन टाउन टोरन्टोको Mutton ROLL UNITED टिम प्रथम हुन सफल भएको थियो। खेलमा रनर अपमा ब्राम्टन बिभर, तेश्रो ब्राम्टन ९०५, चौथो मूस हेड युनाइटेड र पाँचौ डाँफे एन्सिएन्सी भएका थिए।
![]() आयोजक संस्था नेपाल जनजाति एशोसिएशन क्यानाडाका अध्यक्ष आङ बारु शेर्पाले बिजयी टिमहरुलाई धन्यवाद दिनु भएको थियो भने एसोसिएसनका सल्लहकार चन्द्र राई र CIBC Bank का प्रतिनिधि समिर श्रेष्ठले प्रतियोगीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गर्नु भएको थियो।
Rajkumar Rai (left) & his wife Bijaya Rai (center) presenting the award trophy.
पुरस्कारको प्रायोजन राजकुमार राइ र बिजय राइले आ-आफ्नो आमाहरु स्वर्गिय धनकुमारी राइ र जनसरी राइको नाममा गर्नु भएको थियो।
फुट्बल खेलका सहभागि टिमहरुको विवरण निम्नानुसार छ:
(1) Team A Mutton Roll United Toronto: 1.Captain Bipun, 2.Sunny Manandhar, 3.Saugar Sanju, 4. Uttam Shrestha, 5.Prabhudha Shah, 6.Pranav Rana, 7.Sameer Gurung, 8.Soyam, 9.Nelina, 10.Bibek
(2) Team B Danfe (NCNC): 1.Captain Samir, 2.Dipta, 3.Kiroj, 4.Kaushal, 5.Mohit, 6.Shaswat, 7.Prakah, 8.Kiran, 9.Balaram, 10.Okendra,
(3) Team C Moose Head United (Mississauga): 1.Captain: Bindu Shrestha, 2.Pema Pema, 3.Som Gurung, 4.Tenzing Bhote, 5.Santa Thapa, 6.Tek Gurung, 7.Anjeela Sherpa, 8.Prakash Thapa, 9.Jimme Ghimmire, 10.J.K
(4) Team D Brampton Beaver: 1.Captain: Ganesh Rai, 2.Angbaru Sherpa, 3.Angalu Sherpa, 4.Major K.C, 5.Karma Sherpa, 6.Kevin Pun Magar, 7Sampel Lama, 8.Tseten Sherpa, 9.Panang Sherpa, 10. Mausa, 11.Derrick Moktan, 12. Rajan Thapa Magar
(5) Team E Brampton 905: 1.Captain: Sulav Rai, 2.Chetang Sherpa, 3.Tsenzing Sherpa, 4.Ruksan Mahat, 5.Prasant Gurung, 6.Rajiv Gurung, 7.Priyanka Rai, 8.Jimme Sherpa, 9.Kunal Pun Magar, 10.Suyan Rai
-Rashmi Thapa Magar in Toronto, Canada. Comments? 647-834-9508
Nepalese Canadian youth and children at the Canada Day celebration. Photos: Rashmi
Best player Amrit Gurung with his friends. Photos: Rashmi
Actor Ishwar Thapa magar and his friends.
Businessman Rajan Thapa Magar and his friend.
Chanda Pun Magar with her friends.
See you next year ! Photos: Rashmi
Read related news:
» क्यानाडामा एनआरएनको राष्ट्रिय सम्मेलन संपन्न » क्यानाडाको टोरन्टो र भ्यान्कुभरमा नेपालमा भारतीय अतिक्रमणको बिरोध » Successful Global Day of Action Against Indian Aggression in Nepal » Progressive Nepali Forum in Americas (PNEFA)
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली























Comments
आउँदा दिनहरुमा पनि निरन्तताको कामना गर्दछु।
But i feel so bad that not s single things about maoist, who killed thousands of people and doing all these dirty thngs to Nepal and still no one, not a single word against them??? They are terrorist and they will remain terrorist to me.