NEWS: बिबिसी नेपाली सेवा ::

Inside

क्यानाडाको राष्ट्रिय प्रदर्शनीमा नेपाली उत्पादन सामाग्रीको बिक्री PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Rashmi Thapa Magar   
Wednesday, 16 September 2009 03:57
क्यानाडा- हरेक वर्ष अगष्ट महिनामा २१ देखि ७ सेप्टेम्बरसम्म आयोजना हुने Canadian National Exhibition (CNE) प्रदर्सनीमा यसपाली १३ लाख बेशीले अबलोकन गरे।
Photos: Rashmi
प्रदर्सनीमा नेपाल तथा तिब्बतीयन व्यापारीहरुले नेपाली उत्पादन सामाग्रीहरु हस्तकला, कार्पेट आदि बेच्न व्यस्यत भएको देखिन्थ्यो।
Nepal Handicrafts Canada का मालिक दिपेश लिम्ब र तेन्जिङ लिम्बु १९९७ देखि अहिलेसम्म प्रदर्सनीमा भाग लिदै आएको जानकारी गर्नु भएको थियो । अर्का ब्यापारी हेम थापा मगरले पनि गत सालदेखि प्रदर्सनीमा व्यापार गर्दै आएको बताउनु भयो।
वहाँहरुको भनाई अनुसार यो मेलामा विभिन्न धनि देशहरु यूरोप, अमेरिका, जापानदेखी ऐशियाली मूलुकका साना, ठूला व्यापारीहरुले भाग लिने गर्दछन्।
त्यस्तै गरेर, प्रदर्सनीमा तिब्बतीय नेपाली व्यापारीहरुमा POTALA GIFT SHOPका जाङ्चुप दोर्जे, कुन्साङ आदि थिए ।
यि ब्यापारीहरुको भनाई अनुसार आर्थिक मन्दिको कारणले यसपालिको प्रदर्सनीमा व्यापार पोहर साल जस्तो भने हुन सकेन ।
व्यापारी पेमा वाङगेल दाम्पतीले व्यापार गर्न सारै मेहनत गर्नु परेको अनुभव बताउनु भयो ।
-Rashmi Thapa Magar in Canada.








Photos: Rashmi

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?