| न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे |
|
|
|
| Written by Pradeep Thapa Magar | |||
| Tuesday, 26 May 2009 12:59 | |||
|
Updated न्यू योर्क- संयुक्त राष्ट्र संघको न्यू योर्क शहरस्थित मुख्यालयमा गत हप्ता मैइ १८ मा शुरु भएको संयुक्त राष्ट्र संघीय आदिबासी सम्बन्धी स्थाई मन्च Permanent Forum on Indigenous Issues (UNPFII) को आठौं वार्षिक बैठकमा भाग लिन नेपालबाट संबिधान सभाका ९ जना सभासदहरु हिजो साँझ न्यू योर्क आइ पुग्नु भएको छ।
The 8 Nepalese CA Members L to R: Sonam Chhejung Lama, Urmila (Parbati) Thapa Magar, Usha Gurung, Pasang Sherpa, Thammaya Thapa Magar, Tashi Syangmo Gurungseni, Shanti Jirel and Lacky Sherpa. Photos: eEyeCam. View enlarged photos of Nepalese delegates
विश्व भरका झन्डै २ हजार आदिबासीहरु सहभागी रहेको उक्त सेसन मैइ २९ तारिखसम्म चल्नेछ।
नयाँ नेपालमा पुराना नेता माधव नेपाललाई प्रधानमन्त्री बनाउने संबिधान सभाको कसरतमा अल्मलिदा आदिबासी सम्बन्धी महत्वपूर्ण बैठकको शुरुवाती ६ बैठक छुटाउन वाध्य भएका नेपाली सभासदहरु अब बाँकी ४ दिनको बैठकमा भने सहभागी बन्नु हुनेछ।
Nepalese delegates at the UN Headquarters in New York. View enlarged photos of Nepalese delegates
नेपाली सभासदहरुको टोलिमा पासाङ्ग शेर्पा (मनोनित-UML), लक्की शेर्पा (UML), थममाया थापा मगर (UML), उर्मिला (पार्वती) थापा मगर (NC), उशा गुरुङ (NC), सोनम छेजुङ लामा (UML), टासी स्याङ्बो गुरुङ्सेनी (UML), ल्हार्केल लामा (UML) र शान्ती जिरेल (UML) हुनुहुन्छ।
सभासद लक्की शेर्पाले २७ मैइमा Asian Indigenous Women's Network र FIMI/IIWF ले सङ्युक्त रुपमा आयोजना गरेको साइड इभेन्ट The Role of Indigenous Women in the Implementation of the UNDRIP: Exploring Local-Global-Local Synergies in the Second Decade of the World's Indigenous Peoples मा नेपालको तर्फबाट कार्यपत्र प्रस्तुत गर्नुहुने छ। सभासद शेर्पा राष्ट्रिय आदिवासी महिला सन्जालकि सङ्योजक हुन्।
At the UNPFII meeting: L to R: Bijaya Subba, Arjun Limbu, Dillibahadur Chaudhary, Lucky Sherpa, Sangini Rana Magar, Thammaya Thapa Magar, Urmila (Parbati) Thapa Magar. Photos: eEyeCam
यस अघी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्ठानका उपसभापती जितपाल किराती, डा. सुमित्रा मानन्धर गुरुङ र पूर्व सभासद बिजय सुब्बाले आ-आफ्नो स्टेट्मेन्ट प्रस्तुत गरिसक्नु भएको छ।
उता नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष तथा सभासद पासाङ्ग शेर्पाले बैठकको समाप्ती लगत्तै मैइ ३१ तारिख नेपाली अमेरिकि आदिवासी जनजाती महासंघ (फिप्ना) ले आयोजना गरेको अन्तर्कृया कार्यक्रममा भाग लिनुहुने कार्यक्रम छ। सो कार्यक्रम पछि सभासद शेर्पा डिसीमा रहेका नेपालीहरुसँग भेट्घाट गर्न लाग्नुहुनेछ भने अन्य सभासदहरु मैइ ३० तारिख नै नेपाल फर्किने कार्यक्रम छ।
सबै सभासदहरु २९ मैइमा नेपालका लागि सङ्युक्त राष्ट्र संघ नेपाल मिसनका स्थाई प्रतिनिधि तथा राजदूत मधुरमण आचार्यले डाक्नु भएको गणतन्त्र दिवस रात्रीभोजमा सहभागी बन्नुहुने कार्यक्रम छ। सभासदहरुको अर्को कार्यक्रम छ- पूर्व प्रधानमन्त्री प्रचन्ड कै झै स्वतन्त्रता कि प्रतिमुर्ती Statue of Liberty घुम्ने।
सभासद लक्की शेर्पा बाहेक सबै सभासद न्यू योर्कमा पहिलो चोटि आउनुभएको कारण ४ दिनको बैठकभन्दा न्यू योर्क शहरको घुमाइ बढी भएमा कसैले आश्चर्य नमाने हुन्छ। ७ जना महिला सभासदहरु आ-आफ्नो जनजातिय भेशभुशामा ठाटिएर राष्ट्र संघको बैठकमा भाग लिएको द्रिश्य चाँही अबिस्मरणिय छ। तर नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष तथा सभासद पासाङ्ग शेर्पाले सुट पहिरिएको देखेपछि सभासद पार्वती थापाले ठट्टा गरिन्- "अब नेपाल गएपछि उहालाई महासघको अध्यक्षबाट हटाउछौ।"
यस अघी नेपालबाट बैठकमा भाग लिन १२ जना प्रतिनिधिहरु आइ सक्नु भएको छ। जस मध्ये ५ सदस्यिय सरकारी टोलिको नेत्रित्व गर्दै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्ठानका उपसभापती जितपाल किराती आउनु भएको थियो, उहा २५ तारिख नेपाल फर्की सक्नु भएको छ। उहाको टोलिमा स्थानिय बिकास मन्त्रालयका सचिब पुन्यप्रशाद न्यौपाने, सहसचिब कृष्णप्रशाद देबकोटा, उपसचिब बाबुराम गौतम र फाउन्डेसनका सदस्य तथा किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष अर्जुन लिम्बु सामेल हुनुहुन्छ।
नेपालबाट गैरसरकारी क्षेत्रबाट यो सेसनमा भाग लिन आउनु हुनेहरुमा पूर्व सभासद तथा नेसनल पिपुल्स कल्चरल फेडेरेसनका अध्यक्ष बिजय सुब्बा, जस्ले नेपाल सरकार समक्ष्य आइएलओ १६९ पारित गर्ने अन्तरिम सदनमा सङ्कल्प प्रस्ताब पेश गर्ने मुख्य भूमिका खेलेका थिए, नेसनल कोलिएसन अगेस्ट रेसियल डिस्क्रिमिनेसनकि अध्यक्षा डा. सुमित्रा मानन्धर गुरुङ, नेपाल आदिवासी जनजाति महासंघका बिदेश सचिब निमा लामा, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकि कार्यकारी निर्देसक सङ्गिनी राना मगर, पत्रकार जयन्ती राइ र Backward Society Education (BASE) का प्रेसिडेन्ट डिल्लीबहादुर चौधरी छन्।
Nepalese delegates at the UN Headquarters in New York. View enlarged photos of Nepalese delegates
अमेरिकाबाट अब्जर्भरको रुपमा भाग लिने नेपालीहरुमा युनिभर्सिटी अफ मासाचुसेटका मिङ्मा नोर्बु शेर्पा, वासिङ्गटन स्टेट युनिभर्सिटीकि पासाङ्ग याङजि शेर्पा र कोर्नेल युनिभर्सिटीका डम्बर चेम्जोङ हुनुहुन्छ।
यसरी आदिवासी भेलामा आदिवासी नेता र प्रतिनिधिहरुको ओइरो लाग्नु त स्वाभाबिक हो तर यो बैठक कतै कुम्भ मेलामा परिणत हुने त होइन?
उसो त बैठकमा छलफल थोरै र रेडिमेड रिजोलुशन धेरै हुने गरेको गुनासो गुन्जिन थालेको छ। पोहर साल झन्डै तीन हजार आदिवासिहरु भेला भएका थिए। उक्त भेलामा कार्बोन इमिसन सम्बन्धी ल्याटिन अमेरिकि आदिवसिहरुको भनाइ सुन्नु पर्यो भनेर बैठ्कमा खैलाबैला मच्चाउनेहरुलाई यसपाली "मर्यादा पालन नगरेको" भन्दै छानी छानी बैठकमा उपस्थित हुनबाट निशेध गरिएको तथ्यले पनि बैठक आदिवासीहरुको छलफल गर्ने थलोभन्दा पनि रिजोलुशन पास गर्ने औपचारिक सभा बन्दै गएको महसुस गरिन थालेको छ।
यसपाली आदिबासिहरुले "आदिबासीहरु र औद्यौगिक कर्पोरेसन बिचको सम्बन्ध, ति अद्यौगिक सस्थाहरुको सामाजिक दायित्व, बातावणिय बदलाब (climate change), आदिबासी महिला अनि आर्टिक क्षेत्र र आदिबासिको भुमी सम्बन्धी अधिकार सम्बन्धमा छलफल गर्ने छन्। उनिहरुले दोश्रो अन्तरराष्ट्रिय आदिवासी दशक २००६-२०१५ को ५ लक्ष्यहरुको बिषयमा प्रस्तुत गरिने रिपोर्टका बिषयमा पनि छलफल गर्नेछन्।
संयुक्त राष्ट्र संघद्वारा सन् २००७ मा पारित विश्व आदिबासीहरुको अधिकार सम्बन्धी घोषणापत्रको सदस्य राष्ट्रमा लागु गर्ने बिषयमा पनि यसपाली छलफल हुनेछ।
विश्वभर अहिले झन्डै ३७ करोड आदिवासीहरु रहेकाछन्। सन् १९९३ डिसेम्बर २१ को सङ्युक्त राष्ट्र संघ (संरासं) जनरल एसेम्बली बैठकको रिजोलुसन 48/163 ले सन् १९९५-२००४ लाई "अन्तरराष्ट्रिय आदिबासी दसक" International Decade of the World's Indigenous People (1995-2004) घोषणा गरेको हो भने सन् १९९४ डिसेम्बर २३ को संरासं जनरल एसेम्बली बैठकको रिजोलुसन 49/214 ले हरेक बर्षको अगस्ट ९ लाई विश्व आदिवासी दिवस (International Day of the World's Indigenous People) मनाउने निर्णय गरेको हो।
सन् २००४ डिसेम्बर २० को संरासं जनरल एसेम्बली बैठकको रिजोलुसन 59/174 ले "दोश्रो अन्तरराष्ट्रिय आदिवासी दशक २००५-२०१५" Second International Decade 2005-2015 पनि घोषणा गरी सकेको छ।
संयुक्त राष्ट्र संघीय आदिबासी सम्बन्धी स्थाई मन्च Permanent Forum on Indigenous Issues (UNPFII) को स्थापना सन् २००० को जूलाई ८ मा संघको आर्थिक तथा सामाजिक परिसद United Nations Economic and Social Council (ECOSOC) को रिजोलुसन 2000/22 बाट गरिएको हो। यसको सचिबालयको गठन चाँही सन् २००२ को संघको जनरल एसेम्बलीद्वारा गरिएको हो।
-Pradeep Thapa Magar in UN Headquarters, New York. Comments? 917-570-1098, or
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
मेरो रिपोर्टिङकासाथ युएस नेपाल अनलाइनका Contributors पासाङ्ग याङजि शेर्पा र पत्रकार जयन्ती राइले पनि रिपोर्टिङ गर्नु हुनेछ।
Nepalese delegates at the UN Nepal Mission office in New York. Photos: eEyeCam. View enlarged photos of Nepalese delegates Read related news: -न्यू योर्कमा विश्वका आदिबासीहरुको जम्काभेट -View more photos of UNPFII 8th Session -Indigenous Peoples Issues & Voices at the 8th Session of the UNPFII
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- Readers' Comments Section
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- New York Nepalese Community News
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- News Archives: Featured News
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Faces of the Week साताको अनुहार
- Don't Miss 1st Live Broadcst from New York City !
- Unsung Heroes: Hope for New Nepal
- English Section News Archives 07-08-09
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- Canada Nepalese Community News
- Nepalese Songs & Dance
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा होलीको रंगोली !
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- Challenges of the 21st Century Series by Pradeep Thapa
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- World Music: Music, Song, Dance
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- Live Broadcasting Shows / Interview Archive
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- A Son of a Priest, now Hero in a World's Best University
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Indigenous Issues
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- Jharato: Dr. Krishna B. Bhattachan
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली
- Usha Sherchan: कविता: मसित प्रेम नगरे हुन्छ
- Dohori Nepalese Songs-58
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- कान्तिपुर अब अमेरिकाबाट प्रकासित गरिने, ५ बर्समा ७ करोड ८० लाख लगानी गर्ने योजना
- अमेरिका जहाँ सुत्केरी आमाहरुलाई एक दिन पनि तलबी बिदा दिइदैन, १६८ देशहरुमा चाँही तलबी बिदा मिल्छ
- अमेरिकाको दोश्रो ठुलो संस्था 'नासा' को अध्यक्षमा राजा घले निर्बिरोध निर्बाचित
- अमेरिकि राष्ट्रपति ओबामाबाट नेपाली नेताहरुले सिको गर्लान्?
- 365: One Special Day-Bisakha Basnet
- अमेरिकामा फेरी अर्को नेपालीको गोली हानी हत्या
- न्यू योर्कमा भारतीय संरासं स्थाई नियोगद्वारा बिज्ञप्ती लिन अस्विकार
- आस्थाको सगरमाथा एकाएक ढले पछि !
























Comments
Editorial Team,
If you can prove, we will of course praise in the later days.
Anyhow, enjoy the US as you are already there, but please bear these issues in mind for your future action. Doing what is not absolutely necessary is wasteful.