NEWS: बिबिसी नेपाली सेवा ::

Inside

टेक्सासमा एभरेस्ट लायन्स क्लबको नयाँ कार्य समिती PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Krishna Lamichhhane   
Monday, 29 June 2009 15:15
टेक्सास, डल्लास - सयुंक्त राज्य अमेरिकाको टेक्सास राज्यमा रहेको डलास एभरेस्ट लायन्स क्लबको सन् २००९-१० का लागि नयाँ कार्य समिती गठन भएको छ ।
 
 
 
यही जुन २७ मा गठन गरिएको समितिमा अध्यक्ष कृष्ण लामिछाने, प्रथम उपाध्यक्ष मकर बज्राचार्य, द्वितीय उपाध्यक्ष बिनीता जोशी र तृतीय उपाध्यक्ष स्वयम्भु शाक्य रहेका छन् । त्यस्तै अन्य पदाधिकारीहरुमा सचिव सूरज पौडेल,सहसचिव शिव काफ्ले,कोषाध्यक्ष सबिन्द्र थापा तथा अन्य सदस्यहरुमा के आर बास्तोला र अशोक पोखरेल चुनिएका छन् । क्लबको डाईरेक्टरहरुमा महेंद्र पौडेल, सूरज रन्जित र शिव दुलाल रहेका छन् ।
 
 

डिस्ट्रिक गभर्नर मार्क डेअन प्रमुख अतिथि रहेको यस कार्यक्रममा नव गठित समितीका अध्यक्ष लामिछाने, पुर्व अध्यक्ष शशि भट्टराई, शिव काफ्ले, स्वयम्भु शाक्य, कमला शाक्य लगायतले क्लबका गतिबिधि र भावी योजनाहरू बारे प्रकाश पर्नु भएको थियो । सन् २००३ मा स्थापना भएको यो क्लब नेपालीहरुको सहभागिता रहेको नगर स्तरिय कमिटी हो ।
 
कार्यक्रममा स्वागत मन्तब्य अध्यक्ष शशी भट्टराईले गर्नु भएको थियो भने सन्चालन कमला शाक्यले गर्नु भएको थियो। सचिबिय प्रतिबेदन शोयम्भु शाक्यले पेश गर्नु भएको उक्त अधिबेशनमा आर्थिक प्रतिबेदन शिव काफ्लेले प्रस्तुत गर्नु भएको थियो।

New Officer for Yeat 2009 - 2010
 
1. President - Lion Krishna Lamichanne
2. 1st VP - Lion Makar Bajracharya
3. 2nd VP - Lion Binita Joshi
4. 3rd VP - Lion Shoyambhu Shakya
5. Secretary - Lion Suraj Poudyal
6. Asst. Secretary - Lion Shiva Kapfle
6. Treasurer - Lion Sabindra Thapa
7. Tail twister -  KR Bastola
8. Tamer - Lion Ashok Kharel
 
Directors:
Lion Mahendra Poudyal
Lion Sarju Ranjit
Lion Shiva Dulal

-Krishna Lamichhane in Texas

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?