NEWS: बिबिसी नेपाली सेवा ::

Inside

ग्रेटर वासिङ्टन डिसीमा तामाङहरुको वार्षिक भेला PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by USNepalOnline Desk   
Wednesday, 05 August 2009 01:04
वासिङ्टन डिसी- तामाङ सोसाइटी ग्रेटर वासिङ्टनको वार्षिक बनभोज कार्यक्रम यही अगस्ट २ तारिखका दिन रेस्टन, भर्जिनियाको फेरफ्याक्स लेक पार्कमा सम्पन्न भयो ।

Tamangs in Washington D.C. Photos courtesy: Shambhu Moktan (MoktanDigital.com)

बनभोजमा डिसी वरपरका सोसाइटीका सदस्य परिवार वासिन्दाहरु र पाहुनाहरु लगायत करिब डेढसय बढीको सहभागीता थियो। घरमा विशेश रुपले तयारी पारीएका मीठा र स्वादिला परिकारहरुको बढीको सबैले प्रशसा गर्दै मजा मानी आनन्द लिएका थिए। नेपाली तामाङ्गी संस्क्रीती झल्किने गरी सिङारिएको मनोरम पार्कमा नाच र गानको मनोरन्जनले वनभोजको शोभा अझ बढाएको सबैले महसुस गरे।

विहानभरिको वर्षा शान्त भएर बनभोज समयभरी राम्रो मौसम रह्यो।
 
 
 
विशिष्ट पाहुनाका रुपमा नेपाली राजदुतावासका कार्यवाहक राजदुत कालीप्रसाद पोखरेलले हामी नेपाली जहाँ रहे पनि आफ्नो सन्सकृति जीवन्त राख्ने काम गर्दै आएकोमा तामाङ समाजको सराहना गर्नुभयो।
 
 
Tamangs in Washington D.C. Photos courtesy: Shambhu Moktan (MoktanDigital.com)
 
यस वनभोजका सन्योजक डीगबहादुर तामाङले वनभोज आयोजनाको महत्व वारे प्रकाश पारे भने उत्तर लामाले कार्यक्रमको सन्चालन गरेका थिए। सोसाइटीका अध्यक्ष श्याम लामाले उपस्थित साथीहरु र पाहुनाहरुका स्वागत गर्दै धन्यवाद टक्राए।

-USNepalOnline Desk.
 
For more news York Nepalese community news go to:
 
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌  (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती" 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?