NEWS: बिबिसी नेपाली सेवा ::

Inside

RSS News Feeds

feed-image Feed Entries
NRN Issues
एनआरएन अमेरिका (NRN USA) द्वारा नेपालको नयाँ संबिधानमा दोहोरो नागरिकता ब्यबस्थाको माग PDF Print E-mail
Share
Written by NRN USA   
Wednesday, 23 May 2012 20:36

न्यू योर्क- गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) ले नेपालको नयाँ संविधानमा बिदेशमा नागरिकता लिएर बसेका नेपालीहरुको नेपाली नागरिकताको निरन्तरता अर्थात दोहोरो नागरिकता (Dual citizenship) को ब्यावस्थाको माग दोहोर्याएको छ।


Read 0 Comments... >>
Read more...
 
एनआरएनए आइसिसी (NRNA ICC) द्वारा नेपालको नयाँ संबिधानमा 'एक पटकको नेपाली सधैको नेपाली' सुनिस्चित गर्न माग PDF Print E-mail
Share
Written by NRN ICC   
Thursday, 17 May 2012 03:24

Exclusive: काठमाडौं- गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (NRNA ICC) द्वारा नेपालको नयाँ संबिधानमा 'एक पटकको नेपाली सधैको नेपाली' सुनिस्चित गर्न माग गरेको छ।


Read 0 Comments... >>
Read more...
 
Last push to promote NRNs aspirations for the retention of full citizenship in Nepal's new constotution PDF Print E-mail
Share
Written by Pralhad KC, president, NRN USA   
Monday, 14 May 2012 07:16

दोहोरो नागरिकताकोलागि अन्तिम पहल गर्ने प्रयास
Special: 1 video:
New York- The Continuation of Nepali Citizenship (CNC) has been one of our prime concerns from the inception of NRNA. As time is of essence, and as the constitution will most likely be voted within the coming two weeks, we must be proactive and make the last push to promote our aspirations for the retention of full citizenship from every angle as possible.


Read 0 Comments... >>
Read more...
 
एनआरएन अमेरिका (NRN USA) को सदस्यता नबिकरण गर्ने होइन? PDF Print E-mail
Share
Written by NRN USA   
Sunday, 15 January 2012 09:08

न्यू योर्क- ३ हजारभन्दाबेशी सदस्यहरु रहेको एनआरएन अमेरिका (NRN USA) ले सदस्यता नबिकरणकोलागि आह्वान गरेको छ।
Read 0 Comments... >>

Read more...
 
एनआरएन आईसिसिद्वारा नयाँ सल्लाहकार समिती, संरक्षक र कार्य दल संयोजकहरुको मनोनयन PDF Print E-mail
Share
Written by Administrator   
Monday, 14 November 2011 23:30

Exclusive: काठमाडौं- गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (NRNA ICC) को यही १३ नोभेम्बरमा सम्पन्न ३१ औं बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।


Read 0 Comments... >>
Read more...
 
गैर आवासीय नेपाली संघको पाँचौ विश्व सम्मेलनबाट जिबा लामिछाने निर्बिरोध निर्बाचित PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Sunday, 16 October 2011 01:39

टप फाइभ पदाधिकारी महिला प्रतिनिधित्व सून्य
Updated: 4 photos: काठमाडौं- गैर आवासीय नेपाली संघको पाँचौ विश्व सम्मेलनबाट रसियाका ब्याबसायी जिबा लामिछाने निर्बिरोध निर्बाचित भएकाछन्। संघका अध्यक्ष देबमान हिराचन (जापान) ले निर्वाचनको अन्तिम समयमा आफ्नो उम्मेद्बारी फिर्ता लिएर लामिछानेलाई समर्थन गरेपछि उनी निर्बिरोध भएका हुन्।


Read 1 Comments... >>
Read more...
 
गैर आवासीय नेपाली पत्रकारहरुको विश्व सन्जाल निर्माण PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Damodar Nepal   
Sunday, 16 October 2011 01:31

काठमाडौं- विश्वका विभिन्न कुनामा छरिएर रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै उनीहरुको हकहित सम्वर्धन गर्ने र पहिचानलाई उजागर गर्ने उद्देश्यकासाथ गठन भएको 'प्रवासी नेपाली पत्रकार सन्जाल' (इएनजेएन) को दुई वर्षकालागि नयां नेतृत्व चयन भएको छ ।


Read 1 Comments... >>
Read more...
 
एनआरएन अन्तरराश्ट्रिय समन्बय समिती (NRNA ICC) का २० पदकालागि ३७ उम्मेद्वार चुनावी मैदानमा उत्रे PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Thursday, 13 October 2011 19:45

एक मात्र महिला उम्मेद्वार टप फाइभ पदाधिकारी पदमा प्रतिस्पर्धी
Exclusive:
काठमाडौं- गैर आवासीय नेपाली संघ (NRNA) को अक्टोबर १२-१४ बिच डाकिएको ५ औं विश्व सम्मेलनको अन्तिम दिन संघको अन्तरराश्ट्रिय समन्बय समिती (ICC) का २० पदकालागि ३७ उम्मेद्वारहरु चुनावी मैदानमा उत्रेका छन्।


Read 0 Comments... >>
Read more...
 
गैर आवासीय नेपाली संघ (NRNA) को ५ औं विश्व सम्मेलन काठमाडौंमा शुरु, सहमतीमा नेत्रित्व चुन्न दबाब PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Wednesday, 12 October 2011 22:04

विश्व सम्मेलनमा ४५ देशका ९०१ प्रतिनिधिहरु सहभागी
Exclusive: 4 photos:
काठमाडौं- गैर आवासीय नेपाली संघ (NRNA) को अक्टोबर १२-१४ सम्म हुने ५ औं विश्व सम्मेलन काठमाडौंमा शुरु भएको छ।


Read 0 Comments... >>
Read more...
 
५ औं एनआरएन विश्व सम्मेलन (5th NRN Global Conference) मा चुनावी सरगर्मी तीब्र PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Tuesday, 11 October 2011 19:26

Exclusive: काठमाडौं- अक्टोबर १२ देखी १४ बीच हुन लागेको गैर आवासीय नेपाली संघ (NRNA) को ५ औं एनआरएन विश्व सम्मेलन (5th NRN Global Conference) मा चुनावी सरगर्मी तीब्र भएको छ। संघको अन्तरराष्ट्रिय समन्बय समिती (ICC) को अध्यक्ष-१, उपाध्यक्ष्य-२, महासचिब-१, सचिब-१ र कोशाध्यक्ष-१ ६ पदकालागि  झन्डै डेढ दर्जन गैर आवासीय नेपाली अगुवाहरुले आ-आफ्नो उम्मेद्वारी घोषणा जारी गरी तीब्र लबिङ शुरु भएको छ।


Read 0 Comments... >>
Read more...
 
एनआरएन महिलाहरुको विश्व सम्मेलन काठमाडौंमा सम्पन्न PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Tuesday, 11 October 2011 19:11

एनआरएनहरुको खुला विश्वबिद्यालय सम्बन्धी अन्तर्कृया
काठमाडौं- ५ औं गैर आवासीय नेपाली विश्व सम्मेलन (5th NRN Global Conference) को पूर्व सन्ध्यामा एनआरएन महिलाहरुको विश्व सम्मेलन तथा खुला विश्वबिद्यालय सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ।


Read 0 Comments... >>
Read more...
 
एनआरएन अमेरिका (NRN USA) र अमेरिकि राजदूत स्कट डेलिसीबिच भेटघाट PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Monday, 10 October 2011 21:40

नेपालका चर्चित ब्याबसायी र एनआरएनका हस्तीहरुको जम्काभेट
Exclusive: 11 photos:
काठमाडौं- गैर आवासीय नेपाली संघ (NRN USA) को ५ औं विश्व सम्मेलनको संघारमा एनआरएन अमेरिका (NRN USA) ले नेपालकालागि अमेरिकि राजादूत स्कट डेलिसी र अमेरिकाबाट विश्व सम्मेलनमा भाग लिन आएका झन्डै १०० प्रतिनिधीहरुबिच बिशेष भेटघाट भएको छ।
Read 0 Comments... >>

Read more...
 
एनआरएनको आगामी चुनावमा पुरुषहरुलाई नेपाली महिलाहरुले देखाएको रेड कार्ड PDF Print E-mail
Share
Written by Vinodkumar Nepal   
Thursday, 06 October 2011 16:53

Exclusive: न्यू योर्क- गैर आबासीय नेपाली संघ (गैआनेसंघ) पुरुष प्रधान भयो भनेर कतिपय महिलाहरुले ९ बर्षदेखि उठाउँदै आएको आबाज अहिले बिस्फोटनको संघारमा छ । ...गैर आबासीय संघमा बढ्दो अनाबस्यक खर्च, आर्थिक अनियमितता र अपारदर्शिता कम गर्न महिलाहरुको भूमिका अपरिहार्य छ ।


Read 0 Comments... >>
Read more...
 
गैर आवासीय नेपाली संघ (NRNA) को ५ औं विश्व सम्मेलन (5th Global Conference) मा उम्मेद्वारहरुको रोचक भिडन्त हुँदै PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Tuesday, 04 October 2011 16:56

एनआरएन अन्तरराश्ट्रिय अध्यक्षमा हिराचन कि लामिछाने?
अन्तरराश्ट्रिय महासचिबमा पहिलो महिला उम्मेद्वार अमेरिकाकि बिष्णुमाया परियार र जापानका डा. कुमार बस्नेतबिच भिडन्त
उत्तर अमेरिकाको क्षेत्रीय संयोजकमा अमेरिकाका वकिल मुकेश सिंह र क्यानाडाका डा. द्रोण रसाइली
प्रतिस्पर्धी
Exclusive: 2 videos; 13 photos:
न्यू योर्क / काठमाडौं- गैर आवासीय नेपाली संघ (NRNA) अन्तरराश्ट्रिय समन्बय समिती (ICC) को यहीं ओक्टोबर १२-१४ तारिख काठमाडौंमा हुन लागेको ५ औं विश्व सम्मेलन (5th Global Conference) मा अन्तरराश्ट्रिय अध्यक्ष, उपाध्यक्ष र महासचिब पदका उम्मेद्वारहरुबिच निक्कै रोचक भिडन्त हुने देखिएको छ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) को प्रथम वार्षिक साधारण सभा सम्पन्न PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Sunday, 18 September 2011 09:57

Updated: आइसिसी (ICC) सदस्यमा आदित्य महर्जन र भुवानी गुरुङ, कन्ट्री रिप्रिसेन्टेटिभमा टेम्बा शेर्पा लामा निर्बाचित
Exclusive: 46 photos: 1 video:
न्यू योर्क- गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) को प्रथम वार्षिक साधारण सभा (अधिबेशन) यही सेप्टेम्बर १७ तारिख न्यू योर्क शहरको कुइन्सस्थित कुइन्स प्यालेसमा सम्पन्न भएको छ। उक्त साधारण सभाबाट ३ जना आइसिसी सदस्यहरु निर्बिरोध निर्बाचित भएकाछन्।


Read 0 Comments... >>
Read more...
 
एनआरएन अमेरिका (NRN USA) को वार्षिक अधिबेशनसंगै चुनावी सरगर्मी, कस्ले जित्ला? PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Wednesday, 14 September 2011 09:53

संघको अन्तरराश्ट्रिय समिती आइसिसी (ICC) मा पुग्न अमेरिकि नेपाली अगुवाहरु बिच भिडन्त, अन्तररश्ट्रिय महासचिबमा बिष्णुमाया परियार र अन्तररश्ट्रिय उपाध्यक्षमा रतन झा अमेरिकाबाट उम्मेद्वार
Updated: Exclusive: 21 photos:
न्यू योर्क- गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) को वार्षिक साधारण सभा यही सेप्टेम्बर १७ तारिख न्यू योर्क शहरको कुइन्सस्थित कुइन्स प्यालेसमा सम्पन्न हुँदैछ। साधारण सभाको मुखमा अध्यक्ष पदबाट सुमन तिम्सिनाको बहिर्गमन भाँडभैलोको झल्को मात्र रहेको र अधिबेशनको दिन असली कुरोको पर्दाफास हुने कुरा न्यू योर्कबासी नेपालीहरुले आशा गरेकाछन्।


Read 0 Comments... >>
Read more...
 
एनआरएन अमेरिका (NRN USA) का प्रेसिडेन्ट सुमनराज तिम्सिनाद्वारा राजिनामा PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Monday, 12 September 2011 10:00

बिबादको भुङ्ग्रोमा न्यू योर्कमा सेप्टेम्बर १७ मा हुने वार्षिक अधिबेशन
Updated: Exclusive:
न्यू योर्क- गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) का अध्यक्ष सुमनराज तिम्सिनाले ब्यक्तिगत र पारिवारीक कारण देखाउँदै संघको सेप्टेम्बर १७ तारिख न्यू योर्कमा हुन लागेको वार्षिक साधारण सभा (अधिबेशन) को पूर्व सन्ध्यामा राजिनामा दिएकाछन्। तर गाँठी कुरो चाँही ब्यक्तिगत हैन रडाकोको भुङ्ग्रोमा भासिएको संस्थाको तातो कुर्ची (Hot seat) मा बस्न नसकेर हट्न वाध्य भएको भन्ने स्रोतले बताएकोछ।


Read 0 Comments... >>
Read more...
 
Call for nominations: NRNNCC of USA Announces Election for US Country Representative and ICC members PDF Print E-mail
Share
Written by NRNNCC of USA Election Committee   
Saturday, 03 September 2011 01:10

Special: New York- NRNNCC of AMERICA Election Committee invites nominations from its members to serve as Country Representative, ICC Representative for a two-year term.. The nominations are available for the following positions:
Read 0 Comments... >>

Read more...
 
Drona P. Rasali announcing his candidacy for Regional Coordinator (RC) for Americas in the NRNA ICC PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Drona P. Rasali, PhD   
Saturday, 03 September 2011 01:02

Exclusive: Canada- It is my great pleasure to announce to you formally my candidacy for the position of Regional Coordinator (RC) for Americas in the International Coordination Council (ICC) of the Non-Resident Nepali Association (NRNA) for the term, 2011-13.
Read 0 Comments... >>

Read more...
 
My candidacy for NRNA ICC General Secretary: Bishnu Maya Pariyar PDF Print E-mail
Share
User Rating: / 8
PoorBest 
Written by Bishnu Maya Pariyar   
Wednesday, 31 August 2011 22:00

Exclusive: Boston, USA- In the past, NRN ICC had played key role to advocate our rights but we still have many critical issues to be resolved that affect our lives i.e. dual citizenship, giving back to Nepal whether trough investment or charity, security and dignity of our fellow brothers and sisters in the middle-east and elsewhere. And I know I can play an instrumental role as the General Secretary of NRNA ICC to advocate and advance these issues and pay vigil where we stand to achieve these goals.
Read 0 Comments... >>

Read more...
 
एनआरएन (NRN) को छैठौं मास्को क्षेत्रीय सम्मेलन यसरी सम्पन्न भयो PDF Print E-mail
Share
Written by Krishnaprakash Shrestha   
Tuesday, 02 August 2011 04:28

Exclusive: 3 photos: मास्को- रूसको राजधानी मास्कोमा गत जुलाई २३-२५ मा सम्पन्न छैठौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन (6th NRN Regional Conference) को मूल्याङ्कन गर्न बसेको आयोजक समितिको विस्तृत बैठकले सर्वसम्मतिबाट सम्मेलन अभूतपूर्व रूपमा सफल रहेको ठहर गरेको छ ।


Read 0 Comments... >>
Read more...
 
गैरआवासीय नेपाली संघ (NRNA) को छैठौ क्षेत्रीय सम्मेलन मस्कोद्धारा जारी घोषणा पत्रमा के के माग गरिएको छ? PDF Print E-mail
Share
Written by Non-Resident Nepali Association (NRNA)   
Tuesday, 26 July 2011 02:32

एनआरएनका प्रमुख संरक्षक डा. उपेन्द्र महतोद्धारा ५ करोड रुपैयाँको अक्षय कोष खडा गर्ने घोषणा
Exclusive:
मस्को- गैर आवासीय नेपाली संघ (Non-Resident Nepali Association) को रुसको राजधानी मस्कोमा २३ देखि २४ जुलाई २०११ सम्म सम्पन्न छैटौं गैर आवासीय नेपाली क्षेत्रीय सम्मेलनद्वारा जारी ९ बुँदे मस्को घोषणा पत्रमा नयाँ संविधानमा एक पटकको नेपाली सधैको नेपाली रहने व्यवस्था गर्न आग्रह गरेको छ।


Read 0 Comments... >>
Read more...
 
एनआरएन अमेरिकाका महासचिब शिवकुमार राईलाई किन जङ्गेको जङ्ग चलेको छ? PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Friday, 15 July 2011 10:03

Exclusive: 1 video, 2 photos: न्यू योर्क- सम्भबत: अमेरिकामा रहेका नेपालीहरुमा ४ वटा बिषयमा मास्टर्स डिग्री (एमए) गर्ने एक मात्र बौद्धिक ब्यक्तित्व शिवकुमार राईलाई यतिखेर जङ्गेको रिस उठेको छ। गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) का शक्तिशाली महासचिब तथा अमेरिकास्थित नेपाली आदिबासी जनजातिहरुको महासंघ 'फिप्ना' का अध्यक्ष राई आफूलाई अध्यक्ष सुमनराज तिम्सिनाले भुत्ते र रबर स्ट्याम्प महासचिब बनाउन खोजेपछि आफ्नो अधिकार फिर्ता लिने अभियानमा लागेकाछन्। हेर्नुहोस् उनीसंग युएस नेपाल अनलाइनले लिएको बिशेष भिडियो वार्ता:
Read 0 Comments... >>

Read more...
 
एनआरएन अमेरिका (NRN USA) द्वारा ६ महिनामा थप १ हजार १ जनालाई सदस्यता बितरण PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Sunday, 26 June 2011 10:05

Exclusive: 1 video, 19 photos: न्यू योर्क- गैर आबासीय नेपाली संघ (एनआरएन) अमेरिकाद्वारा बिगत डेढ बर्षमा बितरण गरेको ७ सय ९२ सदस्यतामा गत जनवरी महिनादेखी यता थप १ हजार १ जनालाई बितरण गरिएको छ।


Read 0 Comments... >>
Read more...
 
एनआरएन अमेरिका (NRN USA) द्वारा ६ महिनामा थप १ हजार १ जनालाई सदस्यता बितरण PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Sunday, 26 June 2011 02:32

Exclusive: 1 video, 19 photos: न्यू योर्क- गैर आबासीय नेपाली संघ (एनआरएन) अमेरिकाद्वारा बिगत डेढ बर्षमा बितरण गरेको ७ सय ९२ सदस्यतामा गत जनवरी महिनादेखी यता थप १ हजार १ जनालाई बितरण गरिएको छ।


Read 0 Comments... >>
Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 Next > End >>

Page 1 of 4

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?