NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

चीनमा गैरआवासीय नेपाली संघ 'एनआरएन' गठन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Sunday, 29 May 2011 20:10

काठमाडौं- छिमेकी मित्र राष्ट्र चीनमापनि गैर आवासीय नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ 'एनआरएन' गठन भएको छ ।



एनआरएन चीनको अध्यक्षमा सुन्दर थापा चुनिएका छन् । चीनकालागि नेपाली राजदूत टंक कार्की तथा एनआरएन अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष देवमान हिराचनले संयुक्तरुपमा महाधिवेशनको उद्घाटन गरेका थिए ।

थापाको अध्यक्षतामा २३ कार्यसमिति निर्विरोध चयन भएको हो । शनिवार भएको महाधिवेशनले राजन ढकाललाई एनआरएन अन्तरराष्ट्रिय समन्वय परिषद् चीनको प्रतिनिधिसमेत सर्वसम्मत चयन गरेको बताइएको छ । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा राजन जमरकट्टेल छन् भने उपाध्यक्षद्वयमा नवीन विक र सन्जकुमार चेतानी, महासचिव सुदेशकुमार झा, सचिवमा प्रदीप न्यौपाने, कोषाध्यक्षमा राजु श्रेष्ठ र प्रवक्तामा प्रकाशचन्द्र पोखरेल निर्वाचित भएका छन् ।

सदस्यमा प्रदीप भण्डारी, अमर ब्यन्जनकार, सुशील बेलबासे, दामोदर पराजुली, रामकुमार राई, खामसुंग गुरुङ, राजीव केशरी, राजन घले, रोहित अग्रवाल, लीला उप्रेती, निर्मल चौलागाई, उत्सव श्रेष्ठ, विजय भण्डारी र मिलन ज्ञवाली कार्यकारी समितिको सदस्यमा निर्वाचित भएका छन् ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?