NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'पर्यटनकालागि सँगसँगै' एनआरएनले असोज २५ (Oct 11) गते पोखरामा 'गैरआवासीय दिवस मनाउने' PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Sunday, 19 September 2010 13:03

काठमाडौं- रोजगारी अध्ययन वा अन्य विभिन्न कारणले मुलुक वाहिर रहेका नेपालीहरुको संगठन गैरआवासीय नेपाली संघ (एनआरएन) ले असोज २५ गते कास्कीको पोखरामा गैरआवासीय दिवस मनाउने भएको छ ।

एनआरएनले असोज ३ गते राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर यसको जानकारी दिएको हो ।

'पर्यटनकालागि सँगसँगै' भन्ने नाराका साथ पर्यटन वर्ष सन् २०११ लाई सफल पार्ने उद्देश्यले सो दिवसको आयोजना गर्न लागिएको एनआरएनका अध्यक्ष देवमान हिराचनले बताएका छन् । अध्यक्ष शेरचनले गैरआवासीय नेपाली आफू बसेको समाजमा नेपालको प्रतिनिधित्व गर्ने र नेपालमा पर्यटक भित्रेयाउन महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्दै यो दिवसले गैरआवासीय नेपालीमा नेपालप्रतिको अपनत्व सिर्जना गराउन ठूलो सहयोग पुग्ने धारणा राखे ।

गैरआवासीय नेपालीहरुले पछिल्लो केहि वर्षमा देश भित्र लगानी गर्न थालेका छन् । उनीहरुले पठाएको रेमिटेन्सले मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुर्याएको छ ।

युएस नेपाल अनलाइन उक्त दिवसको प्रतक्ष प्रसारण गर्ने छ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?