NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

एनआरएन आइसिसीद्वारा काठमाडौंको बौद्ध गुम्बा स्तुपामा जापानको भुकम्प र सुनामी पीडितहरुको नाममा शान्ती प्रार्थनाको आयोजना PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Deepak Thapa   
Monday, 28 March 2011 13:20

Special 2 photos: काठमाडौं- गैर आबासीय नेपाली संघ (NRNA ICC) द्वारा सोमबार काठमाडौंको बौद्धस्थित बौद्ध गुम्बा स्तुपामा जापानको भुकम्प र सुनामी पीडितहरुको नाममा शान्ती प्रार्थना सभा सम्पन्न गरेको छ ।


NRNA ICC organized a peace prayers to the victims of japan's earthquake & tsunami victims in Bauddha, Kathmandu on March 28, 2011. Photos courtesy: NRNA ICC

सभामा जापानमा गत मार्च ११ तारिख आएको भुकम्प र सुनामीबाट मृत्‍यु हुन पुगेकाहरुको आत्माको चीर शान्तीको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

सभामा बुढानिलकण्ठ, कपनलगायतका गुम्बाबाट सहभागी एक सयभन्दाबेशी बौद्ध लामाहरुद्वारा मन्त्रोच्चारण गरी शान्ती कामना गरिएको थियो।


NRNA ICC organized a peace prayers to the victims of japan's earthquake & tsunami victims in Bauddha, Kathmandu on March 28, 2011. Photos courtesy: NRNA ICC

उक्त सभालाई राष्ट्रपति डा. रामबरण यादवद्वारा पानसमा दीप प्रजाज्वलन गरी शुभारम्भ गरिएको थियो।

सभालाई राष्ट्रपति डा. यादव, संघका केन्द्रिय अध्यक्ष देबमान हिराचन, जापानी राजदूत महामहिम तात्सुतो मिजुनोलगायतले सम्बोधन गर्नुभएको थियो।

सभामा संबिधान सभाका अध्यक्ष सुभाशचन्द्र नेम्बाङ, सभासदहरु, नेपाल उध्योग बाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी, संघका प्रतिनिधीहरुलगायतका महानुभाबहरुको उपस्थिती रहेको थियो।

संघका कार्यकारी निर्देशक होमराज आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सन्चालन सचिब तेन्जी शेर्पाले गर्नु भएको थियो।

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?