NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

दुबइमा प्रबासी नेपालीहरु आनी छोयिङ र प्रेमराजा महतसंगै झुमे PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Prathaa Magar   
Friday, 14 January 2011 22:12

Exclusive: 4 photos: दुबइ / न्यू योर्क- गैर आबासीय नेपाली संघ (एनआरएनए) को ५ औं क्षेत्रीय सम्मेलनको उद्घाटन दिनको बेलुकी विश्व भरबाट भेल भएका प्रबासी नेपालीहरु आनी छोयिङ, प्रेमराजा महत, सुनिता दुलाललगायतका कलाकारहरुसंगै झुमे भने चर्चित हाँस्य कलाकार मनोज गजुरेल को ब्यङ्ग्य मा खुब हाँसे। युएस नेपाल अनलाइनलाई एनआरएन अमेरिकाकि बोर्ड अफ डाइरेक्टर तथा इम्पाओर दलित वुमन अफ नेपाल (EDWON) कि संस्थापिका बिष्णुमाया परियारले आफ्नो iPhone बाट गराउनु भएको लाइभ रिपोर्ट र फोटोहरु हेर्नुहोस्:


 

Singer Ani Chhoying performing at 5th Regional NRN Conference in Dubai on January 14, 2011. Photos: Bishnu Maya Pariyar

जनवरी १४ देखी साउदी अरबको दुबइ शहरस्थित क्राउन प्लाजा होटेलमा शुक्रबार शुरु भएको उक्त सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री तथा परराश्ट्रमन्त्री सुजात कोइरालाले गर्नुभएको थियो। (पढ्नुहोस् उक्त उद्घाटन सत्र र सम्मेलनबारे युएस नेपाल अनलाइनको बिशेष फिचर समाचार)

Folk Singer Premraja Mahat performing at 5th Regional NRN Conference in Dubai on January 14, 2011. Photos: Bishnu Maya Pariyar

NRN USA Board of Director Bishnu Maya Pariyar (center) with singers Sunita Dulal (left) and Ani Chhoying (right) at 5th NRN regional Conference in Dubai, UAE on January 14, 2011.

संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्दै संघको बोर्ड सदस्य परियार र मिडिया कोअर्डिनेटर राम खरेलले भाग लिनु भएको छ।

सम्मेलनको दोश्रो दिन जनवरी १५ मा बिभिन्न देशका प्रतिनिधिहरुले आ-आफ्नो संघको प्रगती प्रतिबेदन प्रेश गर्ने कार्यक्रम छ। अमेरिकाकोतर्फबाट संघको अन्तरराष्ट्रिय समितीमा प्रतिनिधित्व गर्नु हुने अम्बिका अधिकारी र द्रोण रसाइलीको अनुपस्थितीमा अमेरिकि प्रतिनिधि बिष्णुमाया परियारले प्रतिबेदन प्रस्तुत गर्नुहुने छ भने उहाँले महिला संगोस्ठीमा प्यानेलिस्टको रुपमा भाग लिनुहुने कुरा युएस नेपाल अनलाइनलाई जानकारी गराउनु भएको छ। रिपोर्ट केही बेरमा प्रकासित गरिनेछ।

The participants at the 5th NRN regional Conference in Dubai, UAE on January 14, 2011. Photos courtesy: Bishnu Maya Pariyar

-Prathaa Magar in New York.
Contributed by NRN USA Board of Director Bishnu Maya Pariyar in Dubai, UAE.

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


Read related news:

http://www.usnepalonline.com/nrn-issues/

-एनआरएनए (गैर आबासीय नेपाली संघ) को ५ औं क्षेत्रीय सम्मेलनको दुबइमा उद्घाटन

-एनआरएन अमेरिका (NRN USA) को नयाँ कार्य समितिको पदस्थापनसंगै एकताको सन्देश दिने प्रयास

-एनआरएन अमेरिकामा सुमनराज तिम्सिना पुन: अध्यक्षमा निर्बिरोध, चुनावको अन्तिम घडीमा सबै निर्बिरोध !
संस्थाको नाम उल्लेख गरेकोमा आपत्ति, राजा घलेको नाम खोइ? २८ सदस्यीय कार्य समितिमा १४ जना जनजातिहरु निर्बाचित !

-न्यू योर्कमा एनआरएन अमेरिकाको केन्द्रिय कार्य समितिको निर्वाचन हुँदै तर न्यू योर्कबासी बेखबर

-अमेरिकाको कनेक्टिकट र बोस्टनमा गैर आबासिय नेपाली संघ अमेरिका (NRN USA) को भेला सम्पन्न

-गैर आबासिय नेपाली संघ अमेरिका (NRN USA) को राष्ट्रिय भेला सम्पन्न

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?