NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

एनआरएन र प्रधानमन्त्रीबिच छलफल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Tuesday, 02 November 2010 14:16

काठमाडौं- काम चलाउ प्रधानमन्त्री माधवकुमार नेपालसँग गैरआवासीय नेपाली सङ्घका अध्यक्ष देवमान हिराचनले नेतृत्व गरेको प्रतिनिधिमण्डलवीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा कार्तिक १६ गते भएको भेटवार्तामा प्रतिनिधिमण्डलले लामो राजनीतिक गतिरोधले २०६२\६३ को जनआन्दोलनका उपलब्धिको हरण हुनसक्ने तथा लोकतन्त्रप्रति नै खतरा उत्पन्न हुने सम्भावनाप्रति सजग रहन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

भेटवार्तापछि संघका अध्यक्ष हिराचनले साचारकर्मीलाई प्रतिकि्रया दिँदै नेपालको राजनीतिक अस्थिरताले सम्पूर्ण गैरआवासीय नेपालीलाईसमेत चिन्तित तुल्याएकाले शीघ्र समस्या समाधान गर्न आफूहरुले प्रधानमन्त्रीसँग अनुरोध गरेको बताए । उनले ५६ मुलुकमा ३० लाखभन्दा बढी गैरआवासीय नेपाली रहेको उल्लेख गर्दै मुलुकको राजनीतिक समस्या सुल्झिए लगानी गर्न आफूहरु पछि नपर्नेमा जोड दिए ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?