| न्यू योर्कमा गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) को प्रथम वार्षिक साधारण सभा सम्पन्न |
|
|
|
| Written by Pradeep Thapa Magar | ||||||||||||
| Sunday, 18 September 2011 09:57 | ||||||||||||
Page 1 of 3 Updated: आइसिसी (ICC) सदस्यमा आदित्य महर्जन र भुवानी गुरुङ, कन्ट्री रिप्रिसेन्टेटिभमा टेम्बा शेर्पा लामा निर्बाचित
NRN USA hosted its 1st Annual General Meeting (AGM) in New York on September 17, 2011. Photos: eEyeCam.com बिजयी अन्तरराश्ट्रिय प्रतिनिधी (ICC) सदस्यहरु को को हुन्? Newly elected ICC Representatives: L t R: Bhuwani Gurung, Aditya Maharjan and Temba Sherpa Lama. Photos: eEyeCam.com अन्तरराश्ट्रिय प्रतिनिधी (ICC) सदस्य निर्बाचित आदित्य महर्जन न्यू योर्क नेवा गुठीका अध्यक्ष र नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का उपाध्यक्ष पनि हुन्। The Members of the NRN USA Board with newly elected ICC Representatives: L t R: Bhuwani Gurung, Aditya Maharjan and Temba Sherpa Lama. Photos: eEyeCam.com संघको अन्तरराश्ट्रिय समितीको बिधानअनुसार हरेक १ हजार सदस्य रहेको शाखा को १ अन्तरराश्ट्रिय प्रतिनिधी (ICC) हुने ब्यबस्थाअनुसार अधिबेशनको दिन (सेप्टेम्बर १७ तारिख) सम्म एनआरएन अमेरिका (NRN USA) को ३ हजार ५० जना सदस्य संख्या पुगेकोले ३ ICC पदमा भएको निर्वाचनमा खडा भएका ८ जना मध्ये ४ जनाले उम्मेद्बारी फिर्ता लिएपछि र एक जना अधिबेशन स्थलमा अनुपस्थित रहेपछि उम्मेद्बारी स्वतह: खारेजिमा परेपछि बाँकी ३ प्रतिस्पर्धीहरुलाई निर्वाचन समितीले निर्बिरोध निर्बाचित भएको घोषणा गरेको हो। The Election Committee members and the newly elected ICC Representatives. Photos: eEyeCam.com हरेक २ बर्षमा नेपालमा हुने गैर आवासीय नेपाली संघ अन्तरराश्ट्रिय समिती (NRNA ICC) को विश्व सम्मेलन (global conference) यो बर्ष अक्टोबर १२ देखी १४ काठमाडौंमा हुन गैरहेको छ। उक्त सम्मेलन अघी हाल कायम ५६ देशका राष्ट्रिय समितीहरुले साधारण सभा डाकेर केन्द्रिय समिती प्रतिनिधी चुन्नु पर्ने प्राबधानअनुसार यसपाली संघको अमेरिका शाखा NRN USA ले न्यू योर्कको सभाबाट ३ जना अन्तरराश्ट्रिय प्रतिनिधी (ICC अर्थात International Coordination Council Member) को छनौट गरेको हो। NRN USA General Secretary & AGM Chair Shivakumar Rai. He is also the president of FIPNA. Photos: eEyeCam.com अधिबेशनको उद्घाटन सत्रको सभापतित्व महासचिब शिवकुमार राईले गरेका थिए भने स्वागत भाषण कार्यबाहक अध्यक्ष प्रह्लाद केसीले गरेका थिए। NRN USA newly nominated President Prahlad KC. Photos: eEyeCam.com उक्त अधिबेशनमा मन्तब्य ब्यक्त गर्नेहरुमा संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई प्रतिनिधी तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्य, संघको अन्तरराश्ट्रिय समितीका महासचिब रतन झा, संघको उत्तर अमेरिका संयोजक डा. अम्बिका अधिकारी थिए। Nepalese Ambassador to the UN H.E. Gyanchandra Acharya. Photos: eEyeCam.com NRNA ICC General Secretary Ratan Jha. Photos: eEyeCam.com त्यसैगरी, अन्य बक्ताहरुमा संघको अन्तरराश्ट्रिय समितीमा महासचिबकि उम्मेद्वार तथा इम्पावोर दलित वुमन अफ नेपालकि संथापक बिष्णुमाया परियार, एशोसियसन अफ नेपालीज इन अमेरिका (एएनए) का प्रमुख छेवाङ शेर्पा लामा, एनआरएन अमेरिकाका पूर्व अध्यक्ष डा. तारा निरौला थिए। NRNA ICC General Secretary candidate and Empower Dalit Women of Nepal (EDWON) founder Bishnu Maya Pariyar. Photos: eEyeCam.com त्यसैगरी, अन्य बक्ताहरुमा एनआरएन अमेरिकाका पूर्व बरिस्ठ उपाध्यक्ष तथा ANMA का पूर्व अध्यक्ष मुकेश सिंह, नेपाली जनसंपर्क समिती अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसी, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) महासचिब दिपेश लिम्बु, सिन्धु युएस वेल्फेयर सोसाइटीका अध्यक्ष बंशलाल तामाङ, निर्वाचन समिती प्रमुख एबं Association of Nepalese in Midwest America (ANMA) का अध्यक्ष राजेन्द्र खटिवडा, सदस्य अधिबक्ता दुर्गाप्रशाद भुर्तेल, अधिबक्ता गिरिजा गौतम र सतेन्द्र शाह थिए। ANA Chief Chhewang Sherpa Lama. Photos: eEyeCam.com अधिबेशनमा महासचिब शिवकुमार राई जो फिप्ना अध्यक्ष पनि हुन्, ले एनआरएन अमेरिकाको वार्षिक प्रतिबेदन, कोशाध्यक्ष डा. बिनोद शाहले आर्थिक प्रतिबेदन र उपाध्यक्षबाट बरिस्ठ उपाध्यक्षमा बढुवा भएकी डा. बिद्या रन्जितले संघको प्रोजेक्टका बिषयमा प्रतिबेदनहरु प्रस्तुत गरेका थिए भने मन्तब्य ब्यक्त गर्ने अन्य बोर्ड सदस्यहरुमा अधिबक्ता रमेश श्रेष्ठ, दुर्गा सुब्बा र डिल्ली पौडेल थिए। The members at the NRN USA AGM in New York. Photos: eEyeCam.com तर मतदान हुने सम्भावना अन्तिमसम्म पनि रहेको कारण अधिबेशनमा आउन नचाहेपनि न्यू योर्कबाट उम्मेद्बारी बनेका टेम्बा शेर्पा लामालाई मतदान गर्न आउनकोलागि ३ सयभन्दा बेशी सदस्यहरुलाई न्यू योर्क शहर वरिपरि स्ट्यान्डबाईमा राखिएको थियो। उता नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले पनि केही सय न्यू योर्कबासी सदस्यहरुलाई आफ्नो उम्मेद्वार फिप्ना उपाध्यक्ष आदित्य महर्जनलाई मतदान गर्न परे भन्दै अलर्ट गरेर राखेको सुत्रले युएस नेपाल अनलाइनलाई जानकारी गराएको छ।
Mukesh Singh, former NRN USA Senior VP and former President of ANMA speaking about his candidacy for NRN Regional Coordinator. Photos: eEyeCam.com सिंहले सर्ब सम्मत भएमा आफू चुनाव लड्ने, निर्वाचन भए क्यानाडालाई झस्काएर पद नलिने आफ्नो मनसाय ब्यक्त गरेपनि सिंहले त्यस्तो गरे आफूले RC पदमा उम्मेद्वारी दिने कुरा छेवाङ शेर्पा लामाले घोषणा गर्दै सिंहलाई किम्कर्तब्यबिमुढ पारे। NRNA ICC General Secretary Ratan Jha inaugurating NRN USA new office in New York. Photos: eEyeCam.com उक्त कार्यालय रहेको भवनमा फिप्ना कार्यालय र बसन्त डान्स सेन्टर रहेको छ भने नेपाली ब्याबसायीहरुले सन्चालन गरेको ग्रोसरी स्टोर, ट्राभल एजेन्सी, मनी ट्रान्स्फर, प्रिन्टिङ प्रेसलगायत रहेकाछन्। NRN USA Members at their new office in New York. Photos: eEyeCam.com उक्त कार्यालयको उद्घाटन संघको अन्तरराश्ट्रिय समितीका महासचिब रतन झाले रातो रिबन काटेर गरे। उद्घाटनमा NRN USA का पदाधिकारी र बोर्ड सदस्यहरुको उपस्थिती रहेको थियो।
--Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
NRN USA Board Meeting being held after the AGM. Photos: eEyeCam.com. More photos click below links:
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















