NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

एनआरएन अमेरिका (NRN USA) को नयाँ कार्य समितिको पदस्थापनसंगै एकताको सन्देश दिने प्रयास PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Sunday, 09 January 2011 22:31

३० दिन भित्र ७ सदस्यीय छानबिन समिती निर्माण गरिने
Updated: Jan 10: Exclusive:
2 videos, 1 audio, 65 photos: न्यू योर्क- गैर आबासीय नेपाली संघ (NRN USA) को सन् २०११-१२ कालागि गत अक्टोबरमा सम्पन्न निर्वाचनबाट चुनिएका २८ सदस्यीय पदाधिकारी र बोर्ड अफ डाइरेक्टरहरुको पदस्थापन कार्यक्रम न्यू योर्क शहरको उड साइडस्थित कुइन्स प्यालेस हलमा सम्पन्न भएको छ। उता चुनावका बेला धाँधली भएको भन्दै बिद्रोहको राँको बाल्न पुगेका बरिस्ठ उपाध्यक्ष पदका उम्मेद्वार तथा Nepalese Association in Southeast America (NASeA) का अध्यक्ष राजा घले समूहको मागलाई सल्ट्याउन घले र संघका नब निर्बाचित अध्यक्ष सुमनराज तिम्सिना बिच एक सम्झौता पत्रमा हस्ताक्षर गरिनुकासाथै छानबिनकालागि ७ सदस्यीय समिती ३० दिनभित्र निर्माण गरिने जानकारी दिइएकोछ।

 

Newly elected NRN USA office bearers and Board of Directors. Photos: eEyeCam.com


नयाँ कार्य समितीमा को को छन् ?

संघको सबै पदमा निर्बिरोध निर्वाचनको परिणाम घोषणा गरिएको थियो, जसअनुसार, अध्यक्ष सुमनराज तिम्सिना (पेन्सिल्भानिया) (पुन: निर्बाचित), बरिस्ठ उपाध्यक्षमा एएनएकोतर्फबाट प्रल्हाद केसी (ANA, मासाचुसेट्स), उपाध्यक्षमा डा. बिद्या रन्जित (NWGN कनेक्टिकट), उपाध्यक्ष (खाली), महसचिबमा जनजाति आदिबासी महासंघ (फिप्ना) कोतर्फबाट शिवकुमार राइ ( FIPNA, न्यू हेम्सायर), सह-सचिबमा डा. सोहन खटिवडा (ANMA, IN) र कोशाध्यक्षमा डा. बिनोद शाह (ANTA, NY) हुनुहुन्छ।

त्यसैगरी, संघको बोर्ड अफ डाइरेक्टर्सहरुमा बिष्णुमाया परियार (EDWON, MA), डा. चिन्तामणी लामिछाने (Independent, MD), मिङ्मा शेर्पा (Independent, NY), श्री पराजुली (Ridgewood Nepalese Society, NY), दुर्गा सुब्बा (Kirat Yakthum Chumlung, NY), डा. बिष्णु फुयाल (ASONE, IL), टेम्बा लामा डोङ्बा (Yolmo Society, NY), राजेन्द्र सिवाकोटी (American-Nepal Society, CA), साङ्गे लामा (Tamang Society, NY), डिल्लिराज पौडेल (ANA, MD), छिरिङ्ग रोप्के लामा (Gyalsumdha Sewa Samaj, NY), अरुण धिताल (Nepali Association, NC), ताराप्रशाद पुन मगर (GA), रमेश श्रेष्ठ (FIPNA, NY), ध्रम विश्वकर्मा (EDN, MD), मिलन राइ (United Kirat Rai Association, MD), ब्रिहस्पती लामा (FIPNA, NY), पासाङ्काजी शेर्पा (Independent, WA), देबिता मेहता (Independent, NY), नबिन शेरचन (Thakali Samaj, NY), राम खरेल (Media Coordinator), र भुवनप्रशाद गुरुङ (Spokes Person) हुनुहुन्छ।

 




ट्रान्जिसन समितीका संयोजक मुकेश सिंहको सभापतित्वमा सम्पन्न उक्त पदस्थापन समारोहमा निर्वाचन समितीका अध्यक्ष छेवाङ शेर्पा लामाद्वारा नब निर्बाचित कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई पद र गोपनीयताको शपद ग्रहण गराउनुकासाथै निर्वाचन परिणामको प्रमाण पत्र प्रदान गरिएको थियो। नयाँ कार्य समितीका सदस्यहरुलाई परम्परागत खादाद्वारा सम्मान गरिएको थियो।

 

NRN USA President Sumanraj Timsina, Nepalese Ambassador to the UN Gyanchandra Acharya, NRN USA Transitional Committee Coordinator Mukesh Singh and NRN ICC USA Representative Sona Lama. Photos: eEyeCam.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले तयार पारेको उक्त पदस्थापन समारोहको बिशेष भिडियो प्रस्तुती:
NRN USA New Executive Committee Members Swearing-In Ceremony in NY, Jan 8, 2011 (Video duration: 36:46 minutes): (Read more)

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?