NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

गैर आवासीय नेपालीहरुले नेपाली नागरिकता पाउने भए, एनआरएन संघद्वारा स्वागत PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Friday, 05 November 2010 02:14

काठमाडौँ- गैर आवासीय नेपाली (एनआरएन) हरुले नेपाली नागरिकता राख्न पाउने भएकाछन्।



बिहिबार सिंहदरबारमा बसेको उच्चस्तरिय राजनीतिक कार्यदलको बैठकले दक्षिण एसियाबाहेकका मुलुकमा बस्ने गैर आवासीय नेपाली (एनआरएन) लाई नागरिकता दिने सहमति गरेको हो।

उता गैर आवासीय नेपाली (एनआरएन) संघले नेपालका दलहरुद्वारा लिएको उक्त निर्णयको स्वागत गरेको छ।

संघका केन्द्रिय अध्यक्ष देबमान हिराचनद्वारा कार्तिक १८ मा जारी प्रेस बिग्यप्तिमा "नेपाल सरकारको उच्चस्तरीय कार्यदलद्वारा गैर आवासीय नेपालीलाई नागरिकता दिने गरी गरेको निर्णयलाई स्वागत गर्दै नेपाल सरकार तथा उच्चस्तरीय कार्यदलका सम्पूर्ण सदस्यहरुमा हार्दिक आभार प्रकट गर्दछ।" भनिएकोछ।

उक्त बिग्यप्तिमा "यस निर्णयले संसार भर भएका गैर आवासीय नेपालीहरुलाई अत्यन्त खुशी तुल्याउनुकासाथै देश बिकासमा अझ तदारुकताकासाथ सहभागी हुन थप उर्जा सिंचन गेरेको छ।" उल्लेख छ।

उक्त सहमती अनुसार, नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले तत्काल र नेपाली महिलासँग विवाह गर्ने पुरुषलाई १५ वर्षपछि अङ्गीकृत नागरिकता प्रदान गरिने छ तर अंगीकृत नागरिकता पाएको व्यक्तीले राष्ट्रपति, प्रधानमन्त्रीलगायत महत्वपूर्ण पदमा नियुक्ति हुन या निर्बाचित हुन भने पाउने छैनन् ।

गैर आवासीय नेपाली (एनआरएन) संघले द्वैद नागरिकता (Dual citizenship) को माग गर्दै आएकोमा अब त्यो माग पुरा भएकोछ।

-Santa Bagam in Kathmandu

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


 

Comments

avatar Tharka Rana UK
0
 
 
Adhikarbinako Nagarikta hassepad. bissobharika Nepali adiwasi tatha Gorkhali pariwar ra sambandhit haru mathi annyae bhaeko khulasa. Britain visitma baheka tin dalka sirsa netaharu samu Ghor birodh.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?