NEWS: बिबिसी नेपाली सेवा ::

Inside

RSS News Feeds

feed-image Feed Entries
Sports
नेपाल इतिहासमै पहिलो पटक विश्वकप फुटबल छनौटको दोस्रो चरणमा प्रवेश PDF Print E-mail
Share
Written by Santa Bagam   
Sunday, 03 July 2011 00:59

काठमाडौं- नेपाल इतिहासमै पहिलो पटक विश्वकप फुटबल छनौटको दोस्रो चरणमा प्रवेश गरेको छ ।
Read 0 Comments... >>

Read more...
 
न्यू योर्कमा नेपालका खेलाडीहरुको भिडन्त यस्तो थियो, खेल क्षेत्रका ११ जना सम्मानित PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Monday, 18 April 2011 22:42

बक्सिङ खेलाडी तथा हाँस्य कलाकार रतन सुबेदीको "को छ तगडा" प्यारोडी गिति एल्बमको बिमोचन
Exclusive: 1 video promo &  52 photos:
न्यू योर्क- अमेरिकामा बसोबास गर्ने झन्डै ५ सय नेपाली खेलाडीहरुको साझा संस्था "युएस नेपाल स्पोर्टस एन्ड कल्चर डेभ्लप्मेन्ट इङ्क" (US Nepal Sports & Culture Development Inc) द्वारा आयोजित "शुभकामना साँझ-२०६८" मा खेलाडीहरुको भिडन्त हेर्न र साँस्कृतिक साँझको मजा लुट्न न्यू योर्कबासीहरु ओइरिए। उता आयोजक खेलाडीहरु भने कार्यक्रम हेर्न अमेरिकि नेपालीहरु ताँती लागेको देखेर दङ्ग देखिन्थे। हेर्ने होइन त सम्भबत: न्यू योर्कको सबैभन्दा चर्चित र उत्साहित कार्यक्रमको भिडियो र फोटोहरुको झाँकी?


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा नेपाली खेलाडीहरुको भिडन्त अप्रिल १६ मा हुँदै, हेर्ने होइन त कसरी, को को भिड्दै छन्? PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Tuesday, 12 April 2011 08:25

डेढ दर्जन नेपाली कलाकारहरुको बेजोड प्रस्तुती हुने
Exclusive: 1 video promo & 5 photos:
न्यू योर्क- अमेरिकामा रहेका झन्डै ५ सय नेपाली खेलाडीहरुको साझा संस्था "युएस नेपाल स्पोर्टस एन्ड कल्चर डेभ्लप्मेन्ट इङ्क" (US Nepal Sports & Culture Development Inc) द्वारा अमेरिकामा रहेका र नेपालका नेपाली खेलाडीहरुको बिकास र प्रोत्साहनकालागि स्थापना गरेको बिभिन्न महत्वाकाँक्षी पुरस्कार र अनुदानकालागि सहयोगार्थ न्यू योर्क शहरमा यही १६ अप्रिलमा आयोजना गर्न लागिएको  "शुभकामना साँझ-२०६८" को पूर्व सन्ध्यामा नेपालमा करातेका संस्थापक तथा ब्ल्याक बेल्ट छैठौं डान प्राप्त थानेश्वर राइ, चौथो डान सन्त थोकर र दुर्गाबहादुर गुरुङ, तेश्रो डान सम्बर गोले, मास्टर छेमाङ दोर्जे लामा र प्रथम डान केशब लामालगायत खेलाडीहरुले युएस नेपाल अनलाइनका पाठकहरुकोलागि बिशेष प्रोमो भिडन्त प्रदर्शन गरेका छन्। हेर्ने होइन?


Read 0 Comments... >>
Read more...
 
एएफसी च्यालेन्ज कप प्रतियोगितामा नेपाल र उत्तर कोरिया दोस्रो चरणमा प्रवेश PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Monday, 11 April 2011 16:43

काठमाडौं- एसियन फुटवल कन्फेडरेसन (एएफसी) च्यालेन्ज कप प्रतियोगिताअन्तर्गत समूह डीबाट नेपाल र उत्तर कोरिया दोस्रो चरणमा प्रवेश गरेको छ ।
Read 0 Comments... >>

Read more...
 
नेपालमा फूटबल खेल्कूदकालागि गोर्खा ब्रुअरी प्रालिले वार्षिक एक करोड रुपैयाँको प्रायोजन गर्ने PDF Print E-mail
Share
Written by Santa Bagam   
Monday, 21 March 2011 18:02

काठमाडौं- गोर्खा ब्रुअरी प्रालिले अखिल नेपाल फुटबल सङ्घ 'एन्फा' द्वारा आयोजना गरिने आगामी फुटबल प्रतियोगिताकालागि वार्षिक रु. एक करोड सहयोग गर्ने भएको छ ।


Read 0 Comments... >>
Read more...
 
क्रिकेटमा चम्किएका महिलाहरु सम्मानित PDF Print E-mail
Share
Written by Santa Bagam   
Thursday, 13 January 2011 18:10

काठमाडौं- राष्ट्रिय महिला क्रिकेट टोलीका कप्तान नेरी थापाले प्रतिभावान् विशेष खेलाडी को सम्मान प्राप्त गरेकी छन् ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा स्व. ओलम्पियन खेलाडी चित्रबहादुर गुरुङ स्‍मृति सभा सम्पन्न PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Monday, 13 December 2010 23:56

Updated December 23, 2010: Donors' List: Exclusive: 1 video 15 photos; न्यू योर्क- ओलम्पियन खेलाडी स्व. चित्रबहादुर गुरुङको सम्झनामा न्यू योर्कमा US Nepal Sports & Culture Development Inc को आयोजनामा स्‍मृति सभा सम्पन्न भएको छ। स्व. गुरुङको गत नोबेम्बर २१ मा अमेरिकि राज्य भर्जिनियास्थित आफ्नै अपार्ट्मेन्टमा एक्लै बसेकै बेला निधन भएको थियो।


Read 0 Comments... >>
Read more...
 
सोह्रौँ एसियाली खेलकुद प्रतियोगितामा कास्य पदक विजेता मुक्केवाज खेलाडी दीपक महर्जन सम्मानित PDF Print E-mail
Share
Written by Santa Bagam   
Wednesday, 08 December 2010 23:27

काठमाडौं- चीनमा सम्पन्न सोह्रौँ एसियाली खेलकुद प्रतियोगितामा नेपालका एकमात्र कास्य पदक विजेता मुक्केवाज खेलाडी दीपक महर्जन सम्मानित भएका छन् ।
Read 0 Comments... >>

Read more...
 
सिंगापुरमा हुने एसीसी अन्डर नाइन्टिन क्रिकेट च्याम्पीयनसीपमा भाग लिने नेपाली महिला खेलाडी छनौट PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Sunday, 05 September 2010 05:26

काठमाडौं- अक्टोबर ४ देखि १४ सम्म सिंगापुरमा हुने एसीसी अन्डर नाइन्टिन क्रिकेट च्याम्पीयनसीपमा भाग लिने नेपाली महिला खेलाडी छनौट भएका छन् ।
Read 0 Comments... >>

Read more...
 
पिडित पूर्व फुटबल खेलाडी रन्जन विष्टलाई सहयोग PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Tuesday, 03 August 2010 15:34

काठमाडौं- हड्डी र फोक्सोको क्यान्सरबाट पिडित पूर्व फुटबल खेलाडी रन्जन विष्टलाई ब्वाइज युनियन क्लबका पूर्व अध्यक्ष बोधबहादुर राउत क्षेत्रीले २१ हजार रुपैया सहयोग गरेका छन् ।
Read 0 Comments... >>

Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 Next > End >>

Page 1 of 3

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?