NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

विश्वकप फूटबल २०१० संगै न्यू योर्कमा नेपालीको लहड PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Saturday, 12 June 2010 18:57

न्यू योर्क- विश्व कै सम्भबत: सर्बाधिक लोकप्रिय खेल विश्व कप फूटबलको १९ औं संस्करण दक्षिण अफ्रिकामा शुक्रबारदेखी शुरु भएको छ।

 


FIFA World Cup 2010 emblem. Photo courtesy: Fifa.com

जुन ११ देखी जुलाई ११ सम्म हुन गैरहेको यो खेलमा यसपाली ३२ देशका राष्ट्रिय टिमहरुले प्रतिस्पर्धा गर्दैछन्।

२०४ राष्ट्रिय टिमहरुबाट चुनिएका यि ३२ टिमका मुलुकहरु हुन्- अस्ट्रालिया, जापान, उत्तर र दक्षिण कोरिया, अल्जेरिया, क्यामेरुन, कोट-आइभोर, घाना, नाइजेरिया, साउथ अफ्रिका, होन्डुरस, मेक्सिको, संयुक्त राज्य अमेरिका (युएस्ए), अर्जेन्टिना, ब्राजिल, चिले, पारागुए, उरुगुए, न्यू जिल्यान्ड, डेन्मार्क, युके, फ्रान्स, जर्मनी, ग्रिस, इटाली, नेदर्ल्यान्ड, पोर्चुगल, सर्बिया, स्लोभाकिअया, स्लोभेनिया, स्पेन र स्वित्जर्ल्यान्ड छन्।

यसपालिको विश्व कप फुटवल प्रतियोगितामा दक्षिण कोरियाले दोस्रो दिनको पहिलो खेलमा ग्रिसलाई २-० ले हराएर पहिलो जीत हात पारेको छ ।

फूट्बल खेलको विश्वकप यस्तो प्रतिस्पर्धी महाखेल प्रतियोगिता हो जस्मा नेपालको त कुरै छोडौं नेपालका छिमेकी मुलुकहरु चिन र भारत जस्ता ठुला र बर्तमान विश्वमा जल्मलाउँदा देशलेसमेत अझै विश्वकप खेलमा आफ्नो खेलाडी पुर्याउन सकेको छैन।

तर नेपालीहरुको फूटबल खेलप्रतिको मोह अरुकोभन्दा कुनै मानेमा कमी रहेको छैन। न्यू योर्क MetLife Insurance का आर्थिक परामर्सदाता यम अधिकारीले युएस नेपाल अनलाइनलाई न्यू योर्कका नेपालीहरुले धमाधम कपाल काटेर टाउकामा फूटबलको नक्सा कोर्न थालेपछि फोनमा संपर्क गरेर भने- "न्यू योर्कमा पनि नेपालीहरुलाई फूटबलको नशा लागेछ। समाचार बनाउनु पर्‍यो।"


Hair Stylist Pasang Sherpa with his Nepali world cup football fan client in Jackson Heights, Queens, New York. Photo: Jamyang Gurung for USNepalOnline.com

यो फोटो हिमालयन याक रेस्टुरेन्ट, ज्याक्सन हाइटस्, कुइन्स न्यू योर्कका म्यानेजर जाम्याङ गुरुङले हेयर स्टाइलिस्ट पासाङ् शेर्पाले आफ्नो एक नेपाली ग्राहकको टाउकोमा विश्व कप फूटबलको लहलहैमा फूटबलको नक्सा बनाउँदै गर्दाको हो।

Former South African President Nelson Mandela with his great granddaughter Zenani Mandela in 2008. She died in a car crash on Friday. Photo courtesy: Nelson Mandela Foundation (http://www.nelsonmandela.org/index.php)

उता खेलको उद्घाटन समारोहमा दक्षिण अफ्रिकाका प्रथम प्रजातान्त्रिक राष्ट्रपती नेल्सन मन्डेलाले भाग लिने निधो गरेर पनि उनकी १३ बर्शिय पनातिनी जेनानी मन्डेला शुक्रबार बिहानै कार दुर्घटनामा परि असामायिक निधन हुन गएको कारण उनले भाग लिएनन् तर अमेरिकि उपराश्ट्रपती जोए बाइडेन, साउथ अफ्रिकाका राष्ट्रपती जाकोब जुमालगायत बिभिन्न मुलुकका राष्ट्र प्रमुख र मन्त्रीहरुले भाग लिएका थिए।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa


Read our related news:

'08 Olympic Games

-http://www.usnepalonline.com/sports/

South Africa's first democratic President Nelson Mandela with FIFA World Cup Trophy in Cape Town on December 4, 2009. Photo courtesy: rwandasafarisadventure.com

Official 2010 FIFA World Cup mascot. Photo courtesy: Fifa.com

FIFA World Cup Trophy. Photo courtesy: Fifa.com

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?