NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

दाबेदार मनाङ मस्याङदी क्लबको फुटबल प्रतियोगितामा पहिलो हार PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Monday, 15 March 2010 18:34

काठमाडौं- उपाधी दाबेदार मनाङ मस्याङदी क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो हार ब्यहोरेको छ ।

जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको अंक तालिकाको शिर्ष स्थानमा रहेको मनाङ दशरथ रंगशालमा सम्पन्न आजको पहिलो खेलमा एनआरटिसँग २-० गोलले पराजीत भएको हो ।

एनआरटिको लागि पहिलो हाफको ४० औं मिनेटमा रोसन लामिछानेले गोल गरेका थिए भने दोस्रो गोल खेलको ७२ औं मिनेटमा सुवास गुरुङले गर्न सफल भए ।

प्रतियोगिता अन्तर्गतनै अहिले दोस्रो खेलमा थि्रस्टार र संकटाबिच प्रतिस्पर्धा भईरहेको छ ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?