NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

शान्ती प्रकृयाका कारण खेलकुदमा लगानी हुन नसकेको गृहमन्त्रीको दाबी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Saturday, 17 April 2010 18:33

काठमाण्डौं- गृहमन्त्री भीम रावलले शान्ति प्रकि्रयाका लागि धेरै बजेट खर्च गर्नुपरेकाले खेल क्षेत्रमा लगानी गर्न नसकेको बताएका छन् ।

शान्ति प्रकि्रया पूरा गरेपछि बल्ल खेलकूद क्षेत्रमा पर्याप्त लगानी गर्न सकिने उनको भनाई थियो ।

आज तेक्वान्दो खेलाडीलाई शुभकामना दिँदै उनले शान्ति प्रकि्रया टुंग्याउन खेलाडीहरुको पनि सहयोग चाहिने बताए ।
उनले सरकारको शान्ति प्रकि्रयाकालािग  कुनै कसुर बाँकी नराख्ने समेत बताए ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?