NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडी बिजय कार्कीको सम्मान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Rajbahadur Gurung   
Wednesday, 22 April 2009 09:04
पोखरा, राष्ट्रिय खेलकुद प्रतियोगितामा सुटिङ तर्फ राष्ट्रिय कीर्तिमान कायम गरी स्वर्ण पदक बिजेता बनेका बिजय कार्की तथा शारीरिक सुगठनमा कास्य पदक बिजेता शम्भु अधिकारीलाई आज कास्कीको भलाममा सम्मान गरिएको छ ।

खेलकुदमार्फत पश्चिमाञ्चल र आफ्नो जन्मथलो भलाम गाविसको नाम उच्च राख्न सफल भएको भन्दै खेलाडीद्वय कार्की र अधिकारीलाई भलामको एकता युवा क्लबले सम्मान गरेको हो ।

कार्यक्रममा क्षेत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर दिलबहादुर क्षेत्रीले खेलाडीद्वय कार्की र अधिकारीलाई सम्मानपत्रले सम्मान गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि रहनु भएका प्राध्यापक डाक्टर क्षेत्रीले खेलकुदमा राजनीति बढी भएकाकारण खेल जगतले नेपालमा फट्को मार्न नसकेको बताउनु भयो । साथै वहाले विभिन्न जात, धर्म र भूगोलमा विभाजित हुनुभन्दा राष्ट्रवादी नेपाली भएर अघि बढ्न आव्हान गर्नुभयो ।

क्लबका अध्यक्ष गणेश केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पुर्व गाविस अध्यक्ष तेज बहादुर गौतम, हरिहर सन्यास आश्रमका उपाध्यक्ष त्रिलोचन पौडेल, माउण्ट अन्नपुर्ण क्याम्पसका प्रमुख सुर्य बहादुर जिसी, सह-प्रध्यापक विके झा, क्षेत्री समाज कास्कीका सचिब भरत बहादुर बस्नेत लगायतले बोल्नु भएको थियो ।

-Rajbahadur Gurung in Pokhara

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?