Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
Tourism
ठमेलबाट अमेरिकी पर्यटक जोन रोवर्ट अपहरणमा परे PDF Print E-mail
Share
Written by Sitaram Baral   
Sunday, 29 May 2011 20:09

काठमाडौं- आइतबार बिहान ठमेलबाट अपहरणमा परेका अमेरिकी पर्यटक जोन रोवर्ट साँझसम्मपनि कुनै सुराक प्रहरीले पाउन सकेको छैन ।
Read 0 Comments... >>

Read more...
 
पाल्पाको दोस्रो सुकेताल महोत्सवको तयारी तीव्र PDF Print E-mail
Share
Written by Chandrakanta Khanal   
Monday, 21 March 2011 17:57

रुपन्देही- पाल्पाको दोभानमा आयोजना गरिएको दोस्रो सुकेताल महोत्सवको तयारी तीव्र पारिएको छ । पर्यटन वर्ष २०११ को अवसर पारेर पाल्पाको दोभान-९ स्थित पर्यटकीय क्षेत्र सुकेतालमा यही चैत्र ७ र ८ गते दोस्रो सुकेताल महोत्सव आयोजना गरिएको हो।
Read 0 Comments... >>

Read more...
 
राष्ट्रिय उपयुक्त र ग्रामिण प्रविधी प्रदर्शनी तथा लेखनाथ महोत्सव २०६७ मा १५ करोडको ब्यापार हुने सम्भावना PDF Print E-mail
Share
Written by Federation of Nepalese Chambers of Commerce & Industry (FNCCI)   
Wednesday, 26 January 2011 21:33

पोखरा- कास्कीको पोखरा नगरपालिका नजिकैको लेखनाथ नगरपालिका अन्तर्गतको लेखनाथ उद्योग वाणिज्य संघद्धारा माघ १४-२३ सम्म 'राष्ट्रिय उपयुक्त र ग्रामिण प्रविधी प्रदर्शनी तथा लेखनाथ महोत्सव २०६७' हुने भएकोछ।


Read 0 Comments... >>
Read more...
 
पर्यटन वर्ष २०११ को अवसरमा सबै नेताहरु जोल्टिए PDF Print E-mail
Share
Written by Santa Bagam   
Thursday, 30 December 2010 09:39

काठमाडौं- 'पर्यटनकालागि सँगसँगै' भन्ने मूल नाराकासाथ शुरु भएको नेपाल पर्यटन वर्ष २०११ को अवसरमा आयोजित थानकोट-नगरकोट मोटरसाईकल यात्रा सम्पन्न भएको छ ।
Read 0 Comments... >>

Read more...
 
नेपाल पर्यटन बर्ष सन् २०११ मा विश्व भरका परराष्ट्र मन्त्रीहरुलाई निम्ता गरिने PDF Print E-mail
Share
Written by Sitaram Baral   
Wednesday, 01 December 2010 23:40

काठमाडौं- सन् २०११ लाई नेपाल पर्यटन बर्षको रुपमा मनाउन लागेको नेपालले पर्यटन बर्ष शुभारम्भका दिन विश्व भरका मुलुकका पर्यटनमन्त्रीहरुलाई निम्तो दिन खोजेपनि कतिपय देशका पर्यटन मन्त्रीको नाम नै पाउन नसकेर नेपाल अप्ठेरोमा परेको छ ।
Read 0 Comments... >>

Read more...
 
अमेरिकाबाट नेपाल घुम्न जाने पर्यटकको संख्या १७ प्रतिसत बृद्धि PDF Print E-mail
Share
Written by Sitaram Baral   
Monday, 01 November 2010 14:26

काठमाडौं- नेपाल पर्यटन बर्ष २०११ को पूर्व सन्ध्या अरु सकारात्मक देखिन थालेको छ । नेपाल पर्यटन बोर्डकाअनुसार अमेरिकाबाट नेपाल आउने पर्यटकको संख्या १७ प्रतिसतले बढेको छ ।
Read 0 Comments... >>

Read more...
 
नेपाल जाने पर्यटकहरुको संख्यामा बृद्धि PDF Print E-mail
Share
Written by Sitaram Baral   
Saturday, 02 October 2010 16:25

काठमाडौं- अमेरिकाबाट नेपाल आउने पर्यटकहरुको संख्या गत सालभन्दा बृद्धि भएको देखिएको छ । यसैगरी, क्यानाडाबाट नेपाल आउने पर्यटकको संख्यापनि बृद्धि भएको छ ।
Read 0 Comments... >>

Read more...
 
आन्दोलनका कारण पर्यटक धमाधम नेपाल छाड्दै PDF Print E-mail
Share
Written by Chandrakanta Khanal   
Tuesday, 04 May 2010 01:26

रुपन्देही- पन्ध्र दिनका लागी भनेर नेपाल भ्रमण गर्न अमेरीकाका जोडीहरु कलिन रीड र अम्बेर रिड चिनको तिब्बत हुदै ६ दिन अघि नेपाल प्रबेश गरेका थिए । तर रिड दम्पत्ती मंगलबार बिहान भैरहवाको बलहियास्थीत अध्यागमन कार्यालयमा भेटिदा आफनो चाहना हुदाहुदै पनि भ्रमण छोटयाएर भारत हुदै अमेरीकातर्फ जान थालेको बताएका छन् ।
Read 0 Comments... >>

Read more...
 
ल्हासा जोड्ने अर्को नाका खोलिने तयारी PDF Print E-mail
Share
Written by Sitaram Baral   
Monday, 29 March 2010 14:44

काठमाडौं- हवाई मार्ग तथा सिन्धुपाल्चोकको खासाबाट नेपालमा चिनिया पर्यटकहरु भित्रिने गरेकामा अब रसुवासँग सीमा जोडिएको केरुङ्गतिरबाट पनि चिनिया पर्यटकहरु नेपाल आउन पाउने भएका छन् ।
Read 0 Comments... >>

Read more...
 
पाँचौं अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला २०६६ पाल्पाको रमझम PDF Print E-mail
Share
Written by Haribahadur Saru Magar   
Friday, 12 March 2010 17:18

Exclusive 19 photos: पाल्पा- पर्यटन वर्ष सन् २०११ लाई लक्षित गरि पाल्पाको तानसेनमा पाचौ अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला २०६६ सम्पन्न भएको छ ।
Read 0 Comments... >>

Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 Next > End >>

Page 1 of 3

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama