NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पाँचौं अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला २०६६ पाल्पाको रमझम PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Haribahadur Saru Magar   
Friday, 12 March 2010 17:18

Exclusive 19 photos: पाल्पा- पर्यटन वर्ष सन् २०११ लाई लक्षित गरि पाल्पाको तानसेनमा पाचौ अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला २०६६ सम्पन्न भएको छ ।



5th International Folk Festival in Palpa. Photos: Hari

सार्क राष्ट्रहरु नेपाल, बंगलादेश र भारत सहित ११ राष्ट्रका ३६० जना कलाकारहरुले आ-आफना राष्ट्रका नाचहरु प्रस्तुत गरेका थिए । आफनै खालका भेषभुषा र संस्कृतिमा सजिएका कलाकारहरुले तानसेनको टुडिखेलमा सन्चालन भईरहेको औद्यौगिक व्यपार मेला तथा पर्यटन महोत्सव २०६६ मा नाचहरु प्रस्तुत गरेका थिए ।


Dance from Bulgaria. Photos: Hari

एभरेष्ट कल्चरल ग्रुपका रामचन्द्र कोईरालाको नेतृत्वमा पाल्पा तानसेन आईपुगेका ती कलाकारहरुले नृत्य प्रस्तुत गरिरहदा उपस्थित दर्शकहरुले तालिले स्वागत गरि रहेका थिए ।

फागुन २१ गते काठमाडौमा उदघाटन गरि अघि बढेको यो टोलीले यस अघि सुर्खेतमा प्रस्तुति देखाई सकेका छन् । यो सास्कृतिक टोलीले पोखरा र काठमाडौंमा पनि नृत्य प्रस्तुत गर्ने एभरेष्ट कल्चरल ग्रुपका सल्लाहकार तथा संगीतकार नारायण रायमाझीले जानकारी गराउनु भयो । यो सास्कृतिक टोलीमा नेपाल, स्पेन, फ्रन्स, बंगलादेश, नेदरल्यण्ड, भारत, वुल्गरिया, लुथनिया, पोल्याण्ड, स्लोभाकिया र स्लोभेनियका कलाकारहरु सहभागी रहेका छन् ।


Dance from Bangladesh. Photos: Hari

विश्वका कला र संस्कृतिको विकास र विस्तारमा लागेका यी टोलीले नृत्य प्रस्तुत गर्नु अघि तानसेन बजार परिक्रममा गरेका थिए । पाल्पाको तानसेनमा गत वर्ष पनि चौथो अन्तराष्ट्रिय लोक सांस्कृतिक मेलाको आयोजना गरिएको थियो ।

-Haribahadur Saru Magar in Palpa



Dance from Bangladesh. Photos: Hari




Dance from France. Photos: Hari


Dance from France. Photos: Hari


Dance from India. Photos: Hari


Dance from India. Photos: Hari


Dance from Lithuania. Photos: Hari


Dance from Nepal. Photos: Hari


Dance from Netherland. Photos: Hari


Dance from Netherland. Photos: Hari


Dance from Nepal. Photos: Hari


Ramchandra Koirala receiving token of love from Palpa


Dance from Slovania. Photos: Hari


Dance from Slovania. Photos: Hari


Dance from Spain. Photos: Hari


Dance from Spain. Photos: Hari

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?