NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नेपाल अब विश्वका उत्कृष्ठ दश पर्यटकीय गन्तव्य मुलुकहरुको सूचीमा PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Friday, 06 November 2009 03:54
काठमाडौं- नेपाल र अमेरिका दुबै देश विश्वका उत्कृष्ठ दश गन्तव्यको सूचीमा परेका छन् ।
सन् २०११ लाई दोश्रो पटक गन्तव्य बर्षको रुपमा मनाउन लागेको नेपाललाई पर्यटन प्रवद्र्धन सम्बन्धी एक अन्तर्राष्ट्रिय संस्थाले आगामी बर्षकालागि उत्कृष्ठ १० देशको सूचीमा पारेको हो ।
नेपाल पर्यटन बोर्डका अनुसार पर्यटकीय गन्तव्यको पहिचान तथा प्रबद्र्धन गर्ने अन्तर्राष्ट्रिय संस्था 'लोन्ली प्लानेट' ले यसै हप्ता सार्वजनिक गरेको सूचीमा नेपाललाई विश्वको १० उत्कृष्ठ गन्तव्यको सूचीमा राखेको छ । सो संस्थाले उत्ष्कृष्ठ १० गन्तव्यको सूचीमा राखेका देशहरुमा नेपाल र अमेरिकासहित एल साल्भाडोर, जर्मनी, ग्रीस, मलेसिया, मोरक्को, न्युजल्याण्ड, पोर्चुगल, सुरिनाम छन् ।
नेपाल सरकारले सन् २०११ लाई पर्यटकीय बर्षको रुपमा मनाउने तैयारी गरेका बेला लोन्ली प्लानेटको यो घोषणाले नेपाललाई धेरै फाइदा पुर्याउने विश्वास लिइएको छ । जानकारी अनुसार, उत्कृष्ठ दश देशमा पुग्ने पर्यटकहरुले सहजै घुलमिल गर्न सक्ने अवस्था महसुस गर्नेछन् । भविष्यमा भ्रमणमा जान र ती स्थानमा उत्कृष्ठ पर्यटकीय गतिविधि गर्नका सकिने आधारमा देशहरुको चयन गरेको हो ।
-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?