NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

RSS News Feeds

feed-image Feed Entries
UN
अनमिनद्वारा नेपाली सेना र माओवादी लडाकुहरुको शिविर निरीक्षण शुरु PDF Print E-mail
Share
Written by Santa Bagam   
Friday, 23 October 2009 07:36
काठमाडौं -संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा नेपाल सम्बन्धी प्रतिवेदन बुझाउन करिब दुई हप्ता बाँकी भएको बेला नेपालस्थित संयुक्त राष्ट्र संघीय मिसन अनमिनले नेपाली सेना र माओवादी सेनाका लडाकुहरुको रहेको शिविरको निरीक्षण शुरु गरेको छ ।

Read 0 Comments... >>
Read more...
 
प्रधानमन्त्री नेपालद्वारा Climate Change सम्बन्धी संरासं बैठकमा मन्तब्य ब्यक्त PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Tuesday, 22 September 2009 13:23
Exclusive: न्यू योर्क- सगरमाथाको टुप्पोमा फेला परेको ढुङ्गो लिएर विश्व समुदायका सामु बातावरणीय बदलाब (Climate Change) का कारण नेपालले भोग्नु परेको र भबिश्यमा भोग्नु पर्ने सास्तीको बेलिबिस्तार लगाउन न्यू योर्क आउनु भएका नेपालका प्रधानमन्त्री माधवकुमार नेपालले मंगलबार संरासंको ६४ औं महासभाका अबसरमा संरासं महासचिब बान कि मुनद्वारा आयोजना गरिएको उच्चस्तरीय गोल मेच कार्यक्रममा प्रभाबसाली बक्तब्य दिनु भयो।

Read 0 Comments... >>
Read more...
 
माओवादीका पूर्व लडाकूहरुको पुन: प्रमाणिकरण आवस्यक नरहेको राष्ट्र संघीय मिसन 'अनमिन' को स्पष्टिकरण PDF Print E-mail
Share
Written by Sitaram Baral   
Tuesday, 19 May 2009 23:22
काठमाण्डौं- सेना समायोजन विशेष समितिको मातहतमा रहेका माओवादीका पूर्व लडाकूहरुको पुन: प्रमाणिकरण आवस्यक नरहेको राष्ट्र संघीय मिसन 'अनमिन'ले स्पष्ट पारेको छ ।

Read 0 Comments... >>
Read more...
 
UNMIN Press Statement on Registration and Verification of Maoist army personnel PDF Print E-mail
Share
Written by UNMIN Press Release   
Tuesday, 19 May 2009 15:25

Read 0 Comments... >>
Read more...
 
<< Start < Prev 1 2 3 4 Next > End >>

Page 4 of 4

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?