NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

सरकारले संरासं शान्ती नियोग 'अनमिन' को म्याद नबढाउने PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Santa Bagam   
Tuesday, 30 March 2010 11:30

काठमाडौं- राष्ट्रसङ्घिय मिसन अनमिनका प्रतिनिधि रोबर्ट पाइपरले माओवादी अध्यक्ष पुष्प कमल दाहल प्रचण्डसँग आज भेटबार्ता भएको छ ।
माओवादी पार्टी कार्यालय पेरिसडाडामा बिहान भएको भेटबार्तामा सेना समायोजन, शान्ति प्रकि्रया लगायत बिषयमा छलफल भएको बताईएको छ ।

यसैविच, प्रधानमन्त्री माधवकुमार नेपालले सरकार अनमिन र ओ एच सि एच आरको म्याद वढाउने पक्षमा नरहेकेा वताएका छन । आज विहान कुटनीतिक नियोगका प्रतिनीधिसंगको भेट्मा प्रधानमन्त्री नेपालले यस्तो धारणा राखेको हो ।

प्रधानमन्त्री नेपालसंगको भेट्मा कुटनीतिक नियोगका प्रतिनीधिहरुले राष्ट्रसंघिय मिसन अनमिन र ओ एच सि एच आरको म्याद वारे राखेको जिज्ञासामा प्रधानमन्त्री नेपालले त्यस विषयमा सरकारले पछि नै निर्णय गर्ने भन्दै तत्काल म्याद नथप्ने स्पष्ट पारे ।

जेठ १४ गते भित्र संविधान जारी हुनुपर्ने भन्दै कुटनीतिक नियोगका प्रतिनीधीहरु सरकारको ध्यानाकर्षण गराउन  प्रधानमन्त्री नेपालकहाँ पुगेका थिए । भेटमा जर्मनी,  अमेरिका, फिनल्याण्ड, स्विटजरल्याण्ड, वेलायत र नर्वेका राजदुतहरु सहभागी भएका थिए ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?