NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नेपालद्वारा भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र सङ्घीय महासन्धिले अनुमोदन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Thursday, 24 February 2011 22:01

काठमाडौं- व्यवस्थापिका संसदबाट भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र सङ्घीय महासन्धिले अनुमोदन भएको छ ।

 

संविधान सभा भवन नयाँ बानेश्वरमा फागुन १२ गते बसेको वैठकमा यो महासन्धि सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

मन्त्रालयविहिन मन्त्री विष्णुप्रसाद पौडेलले महासन्धि अनुमोदन सम्बन्धी प्रस्तावमा वैठकमा प्रस्तुत गरेका थिए । सङ्गठित अपराधका रुपमा रहेको भ्रष्टाचार निर्मूल गर्न डिसेम्बर १० २००३ मा नेपालले यस महासन्धिमा हस्ताक्षर गरेको र विगतमा संसदले सङ्कल्प प्रस्ताव पारित गरेको थियो । मन्त्री पौडेलले भ्रष्टाचारजन्य सम्पत्ति सम्बन्धित मुलुकमा फिर्ता गर्न भ्रष्टाचार नियन्त्रणकालागि प्रभावकारी कदम चाल्न र मुलुकमा देखिने भ्रष्टाचार नियन्त्रण गर्ने इकाईहरुका कामलाई प्रभावकारी बनाउन महासन्धिको अनुमोदनले मद्दत मिल्ने दाबी गरे ।

सन्धि ऐनअनुसार नेपाल पक्ष राष्ट्र भएका महासन्धि कानुन सरह लागु हुन्छ । ५ असोज २०६४ मा अनुमोदन गरेपनि आइएलओ महासन्धि १६९ भने सरकारले अझै कार्यान्वयन गरेको छैन ।

व्यवस्थापिका संसदको अर्को बैठक फागुन १६ गते दिउँसो १ बजे बोलाइएको छ ।

-Santa Bagam in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?