NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

राष्ट्र संघीय महासचिव मुनका विशेष प्रतिनिधिको नेपाल भ्रमण PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 24 August 2011 13:20

काठमाडौ- शान्ति प्रकृया र राजनीतिक अवस्था बुझ्न पाँच दिने नेपाल भ्रमणमा आएका राष्ट्र संघीय महासचिव वान कि मुनका विशेष प्रतिनिधि स्यामुयल ताम्राट राष्ट्र संघीय मुख्यालय फर्केका छन् ।

शान्ति प्रकृया र राजनीतिक अवस्थाकाबारेमा उनले नेपाल रहँदा राष्ट्रपति प्रधानमन्त्री राजनीतिक दलका नेता र अन्य विभिन्न पक्षसँग सघन कुराकानी गरेका थिए ।

राष्ट्र संघको एसिया प्रसान्त क्षेत्रीय राजनीतिक मामला हेर्ने निर्देशक रहेकाले महासचिव मुनले उनलाई आफ्नो बिशेष प्रतिनिधि बनाएर नेपाल पठाएका थिए ।

विभिन्न पक्षसँगको कुराकानीमा उनले शान्ति प्रकृयाबारे जानकारी लिनुका साथै नेपालको शान्तिप्रकि्रयालाई सघाउन राष्ट्र संघकोतर्फबाट आवश्यक सहयोग गर्न राष्ट्र संघ सदैव तत्पर रहेको प्रतिबद्धता जनाएका थिए ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?