NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

संयुक्त राष्ट्र संघद्वारा सम्बिधान सभाको म्याद थपको स्वागत PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Sunday, 29 May 2011 23:13

काठमाडौं- तोकिएको समयमा सम्बिधान सभाको म्याद थप हुन नसकेपछि भएको तीन महिना म्याद थपको संयुक्त राष्ट्र संघले स्वागत गरेको छ ।

नेपालका दलहरुको सहमतिमा संविधान सभाको म्याद तीन महिना थपेको  भन्दै राष्ट्र संघका महासचिव बान कि मुनको सचिवालयले विज्ञप्ती जारी गरी तीन महिना म्याद थपको स्वागत गरेको हो ।

दलहरुले विघटनको संघारमा पुगिसकेको संविधान सभा जोगाएकोप्रति प्रसन्नता व्यक्त गर्दे विज्ञप्तिमा थपिएको तीन महिनाको अवधिलाई अधिकतमरुपमा उपयोग गर्दै शान्ति प्रक्रिया र संविधान निर्माणका बाँकी काम सफलतामा पुर्याउन दलहरुको ध्यानाकर्षणसमेत गराइएको छ ।

'शान्ति र स्थायीत्वकालागि प्राप्त अवसरको उच्चतम उपयोग गरी दलहरुले जनताको शान्ति र नयाँ संविधानप्रतिको आकांक्षा समयमै पूरा गर्न सक्षम हुनेछन्' बिज्ञप्तीमा भनिएको छ- 'नेपालको जारी शान्ति प्रक्रियामा पुर्याउँदै आएको सहयोगलाई आगामी दिनहरुमा पनि जारी राखिने जानकारी गराउन चाहन्छौं ।'

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?