NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अनमिन प्रमुखको शाही शासनकालका प्रभावशाली मन्त्रीसँग भेट PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 11 February 2010 12:11

काठमाण्डौं- राष्ट्रसंघीय शान्ति मिसन प्रमुख अनमिन प्रमुख करिन लनग्रेनले शाही शासनकालका प्रभावशाली मन्त्री रमेशनाथ पाण्डेसँग भेट गरेकी छन् ।

भेटका क्रममा उनले शान्ति प्रकि्रया र नयाँ संविधान निर्माणका कार्यतालिका घर्किदै गएको भन्दै चिन्ता प्रकट गरेकी थिइन् ।

लनग्रेन र पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेबीच बिहीबार विहान डेढ घण्टा कुराकानी भएको थियो । भेटमा सेना समायोजनका बिषयमा कुराकानी भएको थियो । उनले संविधानका जटिल पक्षहरु किनारा नलागेको भन्दै चिन्ता व्यक्त गरेकी थिइन् ।

शान्ति प्रकि्रया समयमै टुङ्गोमा पुगी शान्ति सस्थागत होस् भन्ने अनमिनको मुख्य चासो रहेको लेनग्रेनले पाण्डेलाई बताएकी थिइन् । २०६१ माघ १९ गतेको शाही कदमपछि तत्कालिन राजाको अध्यक्षतामा गठित मन्त्रीमण्डलमा पाण्डे शक्तिशाली परराष्ट्रमन्त्री थिए ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?