NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अनमिन प्रमुखद्वारा राजनीतिक दलका नेताहरुसँग भेटघाट PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Sunday, 25 October 2009 15:08
काठमाडौं -संयुक्त राष्ट संघ अन्तरगत सुरक्षा परिषदको वैठकमा भागलिन न्यूयोर्क तर्फ प्रस्थान गर्नु अघि अनमिन प्रमुख करिन ल्यान ग्रेनले राजनीतिक दलका नेताहरुसँग पनि भेटघाट गरेकी छन् ।

नेपालको शान्तिप्रकृयाबारे पछिल्लो रिपोर्ट तयार गकिी अनमिन प्रमुख ल्यानग्रेनले प्रमुख प्रतिपक्षी दल एकीकॄत नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग नयाँबजारमा र सत्तारुढ एमाले अध्यक्ष भलनाथ खनालसँग खनाल निबास डल्लुमा भेटवार्ता गरेकी हुन् ।

कार्तिक ८ गते भएको भेटमा नेपालको विकशित शान्ति प्रकृया, सेना समायोजन र राजनीतिक गतिरोध अन्त्यका विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको निजि सचिवालयले जानकारी दिएको छ ।

भेटमा अनमिनले अयोग्य ठहर्याएका जनसेनाको पुनःस्थापनाका बिषयमा पनि छलफल भएको थियो ।


यसअघि प्रधानमन्त्री माधवकुमार नेपालसंग भेटेर रक्षा मन्त्रीको भनाईप्रति कडा आपत्ती प्रकटी गरेकी ल्याण्डग्रेनले माओवादी सेनाका लडाकु रहेको शिविर र नेपाली सेनाको व्यारेकको निरीक्षण गरेकी थिइन् ।
 
-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?