NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'अनमिन' द्वारा नेपालको शान्ति प्रकि्रयाप्रति गंभिर चिन्ता व्यक्त PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Friday, 30 April 2010 10:40

काठमाडौं- नेपालस्थित संयुक्त राष्ट्रसंघिय राजनीतिक मिसन 'अनमिन' ले नेपालको शान्ति प्रकि्रया खतरापुर्ण अबस्थामा रहेको भन्दै यसप्रति गंभिर चिन्ता व्यक्त गरेको छ ।

अनमिन प्रमुख करिन ल्यानग्रेनद्वारा वैशाख १७ गते काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालको शान्तिप्रकि्रया खतरापुर्ण र गंभिर अवस्थामा जाहेर गरिएको हो ।

पत्रकार सम्मेलनमा ल्यानग्रेनले दलहरुलाई सहमति निर्माण गर्न आग्रह गरिन् । अनमीनले जटिल परिस्थितिमा पुगेको शान्ति प्रकि्रयालाई टुङ्गो लगाउन अपीलसमेत गरेको छ । अनमीनले माओवादी र सरकारलाई आफ्ना प्रतिवद्धता पालना गर्न पनि आग्रह गरेको छ ।

पछिल्लो समयमा सत्तारुढ घटकहरुले भने अनमिन माओवादी परस्त बन्दै गएको आरोप लगाउँदै आएको छ ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?