NEWS: बिबिसी नेपाली सेवा ::

Inside

RSS News Feeds

feed-image Feed Entries
usa
एनआरएन अमेरिका (NRN USA) द्वारा नेपालको नयाँ संबिधानमा दोहोरो नागरिकता ब्यबस्थाको माग PDF Print E-mail
Share
Written by NRN USA   
Wednesday, 23 May 2012 23:32

न्यू योर्क- गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) ले नेपालको नयाँ संविधानमा बिदेशमा नागरिकता लिएर बसेका नेपालीहरुको नेपाली नागरिकताको निरन्तरता अर्थात दोहोरो नागरिकता (Dual citizenship) को ब्यावस्थाको माग दोहोर्याएको छ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कबाट फिप्नाद्वारा नेपाल सरकार र आदिवासी जनजाति संयुक्त संघर्ष समितिबिच भएको सहमतिको स्वागत PDF Print E-mail
Share
Written by Administrator   
Tuesday, 22 May 2012 23:07

न्यू योर्क- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले नेपाल सरकार र आदिवासी जनजाति संयुक्त संघर्ष समितिबिच भएको सहमतिको स्वागत गरेकोछ।
Read 0 Comments... >>

Read more...
 
बाल्टिमोरमा 'अमेरिका नेपाल व्यवसायी संघ' को विषेश भेला सम्पन्न, दुई राजदूत उपस्थित PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by -America Nepal Entrepreneurs Association (ANEA)   
Tuesday, 22 May 2012 15:59

Special: 3 photos: बाल्टिमोर- अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको छाता संगठन 'अमेरिका नेपाल व्यवसायी संघ' (America Nepal Entrepreneurs Association-ANEA) को विषेश भेला अमेरिकाको बाल्टिमोरमा सम्पन्न भएको छ ।


Read 0 Comments... >>
Read more...
 
नेपाल-अमेरिका पत्रकार संघद्वारा नेपाली पत्रकारहरुमाथिको आक्रमणको बिरोध PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by America-Nepal Journalists Association (NEAJA)   
Tuesday, 22 May 2012 06:30

न्यू योर्क- 'नेपाल-अमेरिका पत्रकार संघ' द्वारा नेपाली पत्रकारहरुमाथिको आक्रमणको बिरोध जनाइएकोछ।
Read 0 Comments... >>

Read more...
 
न्यू योर्कमा एनआरएन अमेरिका (NRN USA) द्वारा FNCCI का नेपाली ब्याबसायी प्रतिनिधीहरुसंग अन्तरकृया सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Saturday, 19 May 2012 21:06

"म एनआरएनहरुलाई विश्वाश गर्दछु, उनीहरु नेपालको बिकासकोलागि महत्वपूर्ण छन्।...म नेपालमा लगानी गर्दछु किनकि म नेपाललाई विश्वाश गर्दछु।"- नेपाल उध्योग बाणिज्य महासंघ अध्यक्ष सुरज बैध्य
Updated: Exclusive; 1 video, 6 photos:
न्यू योर्क- गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) को आयोजनामा नेपाल उध्योग बाणिज्य महासंघ (FNCCI) का प्रतिनिधीहरु र नेपाली अमेरिकि ब्याबसायीहरुबिच बिशेष अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ।
Read 1 Comments... >>

Read more...
 
क्यालिर्फोनियाको 'द हवाइट जोन' संस्थाद्वारा चेपाङहरुकालागि आर्थिक सहयोग प्रदान PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Soniya KC   
Friday, 18 May 2012 02:12

Special: 2 photos: क्यालिर्फोनिया- अमेरिकाको क्यालिर्फोनियास्थित 'द हवाइट जोन' संस्थाले नेपालको एक लोककल्याणकारी च्यारिटी संस्थामार्फत जंगली अवस्थामा रहेका जनजाति चेपाङहरुकालागि सहयोगार्थ १ लाख २ हजार रकम आर्थिक सहयोग प्रदान गरेको छ ।
Read 1 Comments... >>

Read more...
 
मगर संघ अमेरिकाद्वारा नेपालमा प्रहरीद्वारा मगर संघको झन्डा जलाईएकोप्रति आपत्ति PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Magar Association USA, Inc.   
Thursday, 17 May 2012 17:17

पहिचान र अधिकारको सुनिश्चितताकोलागि "मगराँत प्रदेश" नाम माग गर्नु मगरहरुको अधिकार भएको दाबी
न्यू योर्क- मगर संघ अमेरिकाद्वारा नेपालमा प्रहरीद्वारा मगर संघको झन्डा जलाईएकोप्रति आपत्ति जनाएको छ। साथै मगर जातिको सम्मानजनक पहिचान र अधिकारको सुनिश्चितताकोलागि "मगराँत प्रदेश" नाम माग गर्नु सम्पूर्ण आदिवाशी जनजाति मगरहरुको अधिकार भएको बताएको छ।


Read 0 Comments... >>
Read more...
 
डिसीमा विश्व बैक फ्यमिली नेटओर्कको MMMF पुरस्कार बिजेताहरुद्वारा महिला हक, अधिकार र समानताको कुरामा जोड PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 14 May 2012 22:52

एड्वानकि बिष्णुमाया परियारद्वारा अन्तरराश्ट्रिय समूदायलाई ग्रामिण महिलाको सशक्तिकरण र बालबालिकाको शिक्षामा जोड दिन आग्रह
Updated: Special: 1 video; 28 photos:
वासिङ्टन डिसी- विश्व बैंक अन्तरगतको 'विश्व बैक परिवार सन्जाल (World Bank Family Network) को सन् २०१२ को MMMF फेलोशीप पुरस्कार बितरण समारोहमा बोल्दै विश्वका १३ मुलुक प्रतिनिधित्व गर्ने महिला अगुवाहरुले महिला समानता, सशक्तिकरण र बालबालिकाको शिक्षामा जोड दिनु पर्ने माग गरेका छन्।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्थानका उपाध्यक्ष झकबहादुर थापा मगरसंग अन्तरकृया सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Manbahadur Rana Magar   
Monday, 14 May 2012 17:44

"नेपालमा संघियताको माग गर्दा देश टुक्रन्छ भनि बिरोधि कार्यक्रम गर्नु निराधार र अबैज्ञानिक हो।"
Special: 1 video; 4 photos:
न्यू योर्क- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्थान नेपालका उपाध्यक्ष तथा नेपाल मगर संघ का पूर्व केन्द्रिय अध्यक्ष झकबहादुर थापा मगरसंग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।
Read 0 Comments... >>

Read more...
 
न्यू योर्कमा १० वटा नेपाली संघ संस्थाद्वारा संयुक्त रक्तदान तथा नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Blood Donors of America   
Monday, 14 May 2012 12:37

Special: 3 photos: न्यू योर्क- न्यू योर्कस्थित चेन फेडेरेसनको हलमा १० वटा नेपाली संघ संस्थाद्वारा संयुक्तरुपमा मे १३ तारिख आयोजित रक्तदान तथा नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम भब्यताकासाथ सम्पन्न भएको छ।
Read 0 Comments... >>

Read more...
 
न्यू योर्कको रिज्वूडमा नेपालको चेम्बर्स अफ कमर्स र अमेरिकि नेपाली ब्याबसायीबिच सम्झौता PDF Print E-mail
Share
Written by America Nepal Entrepreneurs Association   
Saturday, 12 May 2012 23:43

Special: 5 photos: न्यू योर्क- अमेरिका नेपाल व्यवसायी संघ (America Nepal Entrepreneurs Association-ANEA) र नेपाल चेम्बर अफ कमर्स नेपालकाबिचमा अमेरिकाको न्यू योर्कस्थित रिज्वूडमा मे १२ मा आयोजित एक कार्यक्रममा द्विपक्षीय सम्झौता Memorandum of Understanding (MOU) भएको छ।
Read 0 Comments... >>

Read more...
 
न्यू योर्कमा घन्केको सकेला उभौलीको त्यो शिली ! PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 07 May 2012 05:44

Special: 1 video, 18 photos: न्यू योर्क- बिगतका बर्षहरुमा झैं सन् २०१२ को किरात साकेला उभौली पर्बको अबसरमा किरात राई सोसाइटी अफ अमेरिका (KRSA) को आयोजनामा न्यू योर्क शहरमा साकेला नाँच र उभौली पूजा सम्पन्न गरिएको छ।
Read 0 Comments... >>

Read more...
 
न्यू योर्कमा नेपाल अमेरिका पत्रकार संघ 'नेजा' को तेश्रो महाधिबेसन सम्पन्न, बिभाजनको रेखा अझ चर्किदो PDF Print E-mail
Share
Written by Nagendra Ingnam 'Athraili'   
Monday, 07 May 2012 05:26

Special: 1 video; 4 photos: न्यू योर्क- नेपाल अमेरिका पत्रकार संघ (नेजा) को तेश्रो अधिबेशन बिबादकाबिच अमेरिकामा कृयाशिल नेपाली पत्रकारहरुको आधाभन्दा कम उपस्थितीमा सम्पन्न भएको छ।
Read 0 Comments... >>

Read more...
 
न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २९ औं श्रृङ्खला सम्पन्न PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Sunday, 06 May 2012 05:11

बसन्त श्रेष्ठको एकल कविता प्रस्तुती
Special: 2 videos, 13 photos:
न्यू योर्क- "श्रृजनाका यात्राहरु" को २९ औं श्रृङ्खला भर्जिनिया निवासी साहित्यकार बसन्त श्रेष्ठको एकल प्रस्तुतीसहित सम्पन्न भएको छ।
Read 0 Comments... >>

Read more...
 
न्यू योर्कबाट नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा नेपालको नयाँ संबिधानमा पहिचानसहितको संघीयताको माग PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Friday, 04 May 2012 17:15

Exclusive: 1 video: 2 photos: न्यू योर्क- नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले संयुक्त राष्ट्र संघकोलागि नेपालका स्थायी प्रतिनिधि महामहिम राजदूत ज्ञानचन्द्र आचार्य समक्ष्य ज्ञापन पत्र बुझाउँदै नेपालको नयाँ संबिधानमा पहिचानसहितको संघीयताको ब्यबस्था गर्नु पर्ने माग गरेको छ।
Read 1 Comments... >>

Read more...
 
न्यू योर्कका दुई नेपाली महिला साहित्यकारहरुद्वारा 'अनेसास' को केन्द्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Thursday, 03 May 2012 15:44

Updated: May 11, 2012: Special: 5 photos: न्यू योर्क- अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रिय समितीको आगामी जुन महिनामा २०१२-१४ कार्यकालकालागि हुने निर्वाचनमा न्यू योर्कका दुई साहित्यकार नेपाली महिला हस्तीहरु बर्तमान केन्द्रिय महासचिब गीता खत्री र पूर्व केन्द्रिय कोशाध्यक्ष कमला प्रसाईले अध्यक्षको दाबी गर्दै आ-आफ्नो उम्मेद्वारी घोषणा गरेकाछन्।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा भारतीय पूर्व सुरक्षा सल्लाहकारले भने गोर्खा ल्यान्ड एक दिन आएरै छाड्छ PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 30 April 2012 11:01

"नेपालका राजनैतिक नेता र दलहरुको सोंचाईमा ठूलो परिबर्तन आउन जरुरी छ"- डा. महेन्द्र पि लामा, पूर्व सुरक्षा सल्लाहकार, भारत सरकार
Exclusive: 1 video, 4 photos:
न्यू योर्क- भारत सरकारका पूर्व सुरक्षा सल्लाहकार तथा हाल सिक्किम विश्वबिद्यालयका भाईस चान्सलर नेपाली मूलका भारतीय नागरिक डा. महेन्द्र पि लामाले न्यू योर्कमा तामाङ सोसाइटी अफ अमेरिका (TSA) ले उनको स्वागतमा आयोजना गरेको सम्मान रात्रीभोजमा बोल्दै उक्त कुरा बताएका हुन्।
Read 0 Comments... >>

Read more...
 
न्यू योर्कबाट नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा नेपाल सरकारको ध्यानाकार्शण PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Monday, 30 April 2012 10:59

न्यू योर्क- नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले एक प्रेस बिज्ञप्ती जारी गरी नेपाल सरकार र राजनैतिक दलहरुलाई नयाँ संबिधान मासंघीयता को सुनिश्चितता कायम गर्न माग गरेको छ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा प्रोफेसर इल्सा स्टामाटोपोउलोसंग नेपाली आदिबासी जनजाति महिलाहरुको अन्तरकृया सम्पन्न PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Monday, 30 April 2012 10:51

Special: 2 videos: 3 photos: न्यू योर्क- नेपाल आदिबासी जनजाति महिला महासंघ अमेरिका (फिउना) द्वारा विश्व आदिबासी अधिकार सम्बन्धी बिषयमा आदिबासी सम्बन्धी संयुक्त राष्ट्र संघीय स्थाई फोरम (UNPFII) कि पूर्व सचिबालय प्रमुख तथा हाल कोलम्बिया विश्वबिद्यालयकि एड्जुङ्क्ट प्रोफेसर इल्सा स्टामाटोपोउलोसंग बिशेष अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ।
Read 0 Comments... >>

Read more...
 
न्यू योर्कमा नेपाली ब्याबसायीहरुको अर्को लर्को ब्याबसायहरुको शुभारम्भ PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 30 April 2012 10:44

Special: 2 photos: न्यू योर्क- न्यू योर्क शहरको कुइन्स ज्याक्सन हाइट्स क्षेत्रमा झन्डै ३ दर्जन नेपालीहरुले बिभिन्न ब्यवसाय सन्चालन गर्दै आएकाछन् भने अप्रिल २९ तारिख ५ नेपाली ब्याबसायीहरुले नयाँ कार्यालय र सेवा केन्द्रको स्थापना गरी ब्याबसायहरुको शुभारम्भ गरेकाछन्।
Read 0 Comments... >>

Read more...
 
न्यू योर्कबाट लिम्बुवान स्वायत्त राज्यको नयाँ संबिधानमा ग्यारेण्टी गर्न माग PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Saturday, 28 April 2012 01:29

Exclusive: 1 video, 6 photos: न्यू योर्क- किरात याक्थुङ चुम्लुङ अमेरिका (KYC USA) ले नेपालमा बन्न लागेको नयाँ संबिधानमा लिम्बुवान स्वायत्त राज्यको ग्यारेण्टी गर्नु पर्ने माग गरेको छ।
Read 0 Comments... >>

Read more...
 
न्यू योर्कमा मान्छे ठग्ने नेपाली महिला हित श्रेष्ठ उर्फ नितु राणा बिरुद्ध सरकारी वकिलद्वारा दोशी ठहर गरी मुद्दा दायर PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Written by Prathaa Magar   
Wednesday, 25 April 2012 20:45

५० हजार डलर जरिवाना र १५ बर्ष जेल हुन सक्ने
Exclusive:
न्यू योर्क- नेपालबाट न्यू योर्कका नेपालीहरुका आफन्तहरु नेपालबाट ल्याउँछु भनि ठगि गर्ने नेपाली महिला हित श्रेष्ठ उर्फ नितु राणा न्यू योर्क शहरको म्यान्हट्टन डिस्ट्रिक्ट अटोर्नी (सरकारी वकिल) द्वारा दोशी ठहर गरी गिरफ्तार गरिएको न्यू योर्क शहर काउन्टी डिस्ट्रिक्ट अटोर्नी कार्यालयले एक प्रेश बक्तब्य जारी गरी जानकारी गराएकोछ।


Read 0 Comments... >>
Read more...
 
२० दिन भीरमा भोकै अड्किएको मान्छे गाउँलेद्वारा उद्दार PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Prathaa Magar   
Tuesday, 24 April 2012 16:05

उद्धार गरिएको ब्यक्तीको नाम र गाउँ पत्ता लाग्यो
Updated: April 25, 2012: Exclusive: 7 photos:
जगत, लम्जुङ/ न्यू योर्क- नेपालको लम्जुङ जिल्लास्थित ताघ्रिङ्ग गाबिस अन्तर्गतको वडा नं. १ जगत गाउँको चौतारा मुनी पहरामा बिगत २० दिनदेखि अड्किएको एक पुरुष जसलाई सो गाउँका युबा र बाहुनडाँडा गाबिस वडा नं. ५ स्थित प्रहरी चौकीका ३ प्रहरीहरुद्वारा अप्रिल २३ तारिख जिउँदै उद्दार गरेका थिए, उनी बेसींशहरको पारी पट्टीको गाउँ बाँझोखेतका ५० बर्शिय सुर्यबहादुर रिमाल भएको कुरा उनका भाईले फेसबूकमा गाउँलेहरुले राखेको फोटो हेरी जानकारी गराएको समाचार प्राप्त भएकोछ।


Read 0 Comments... >>
Read more...
 
मिस नेपाल अमेरिका २०१२ (Miss Nepal US 2012) सुन्दरी प्रतियोगिताको तयारी तीब्र PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Monday, 23 April 2012 09:22

मे र जूनमा अडिसन हुँदै , अन्तिम प्रतियोगिता अगस्ट ११ मा वासिङ्टन डिसीमा हुने
नेपाल एम्बासडरमा नायिका केकी अधिकारी, साँस्कृतिक संयोजकमा सरोज खनाल नियुक्त
Special: 1 video, 5 photos: न्यू योर्क- गत बर्ष पहिलो मिस नेपाल अमेरिका सुन्दरी प्रतियोगिता आयोजना गरेको इभेन्ट प्लेनट इङ्कले यो बर्षको मिस नेपाल अमेरिका २०१२ (Miss Nepal US 2012) सुन्दरी प्रतियोगिताकोलागि नेपाली अमेरिकन युवतीहरुको छनौट (अडिसन) गर्ने तयारी गरेको जनाएको छ।


Read 0 Comments... >>
Read more...
 
लोकगायक प्रेमराजा महत र गायिका सपना श्री २०६८ सालको हेम सरिता गीत संगीत पुरस्कारद्वारा सम्मानित PDF Print E-mail
Share
Written by Ramprasad Khanal   
Monday, 23 April 2012 05:57

Special: 9 photos: टेक्सास- हेम सरिता पाठक प्रतिस्ठानद्वारा एक हजार डलर राशीको २०६८ सालको गीत संगीत पुरस्कार लोकगायक प्रेमराजा महत (बाल्टिमोर) र पाँच सय डलर राशीको गीत संगीत पुरस्कार गायिका सपना श्री (न्यू योर्क) लाई प्रदान गरेको छ।


Read 0 Comments... >>
Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 1 of 33

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?