NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

बोस्टनमा दशौं वार्षिक गुरुङ (तमु) ल्होछार सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Wednesday, 28 December 2011 05:31

Updated: Special: 17 photos, 1 video: बोस्टन- बोस्टन तमु समाजको आयोजनामा दशौं वार्षिक गुरुङ (तमु) ल्होछार सम्पन्न भएको छ।


 

Boston Tamu (Gurung) Samaj organized 10th Annual Lhochhar celebration in Mambridge, Boston, MA on December 27, 2011. Photos: eEyeCam.com

गत डिसेम्बर २७७ तारिख बोस्टनको क्यान्ब्रिज शहरमा आयोजना गरिएको उक्त तमु ल्होछार साँस्कृतिक कार्यक्रमको मन्चको ब्याक ग्राउन्डमा नेपालको स्वयम्भू स्तूपाको प्रतिमूर्ती खडा गरिएको थियो। स्तूपाको दाँयाबाँया ध्वाजा पताकाद्वारा सजाइएको थियो।

कार्यक्रम स्वागत गीत र  बुद्ध भिक्खु भन्ते सुमनको बुद्ध बन्दनाबाट शुरु गरिएको थियो।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:
Boston Tamu Gurung Lhochhar celebration, December 27, 2011




समाजका प्रेसिडेन्ट सुन्दर गुरुङले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने धन्यवाद ज्ञापन समाजका सल्लाहकार झ गुरुङले गरेका थिए।

Boston Tamu (Gurung) Samaj president Sunder Gurung. Photos: eEyeCam.com

साँस्कृतिक साँझमा गुरुङ समाजमा प्रसिद्ध घाँटु न्रित्य, मगर समाजमा लोकप्रिय कौरा न्रित्य, झाउँरे न्रित्य, तामाङ सेलो, हुड्किला न्रित्य र आधुनिक न्रित्य प्रस्तुत गरिएको थियो। कलाकारहरुमा जेनी लाल्चन, उत्सब गुरुङ, भुवन गुरुङ, धनकुमार गुरुङ, प्रबिण, सुन्दर, सुनिल, अन्जना, स्‍मृति, अनमोल, परमिता, पूनम, जिना, रेनी, सम्झना, पुष्पअपा, सरस्वती, अल्फा, इला,, निशा, श्वेता, भेनेशा लगायत थिए।

Traditional Gurung Ghatu dance. Photos: eEyeCam.com

गायन बासुदेब थापाको थियो भने भक्त गुरुङले कविता बाचन गरेका थिए।

कार्यक्रमको अन्तमा एनअरएन अमेरिका (NRN USA) का प्रेसिडेन्ट प्रह्लाद केसीद्वारा कलाकारहरुलाई प्रशंशा पत्र बितरण गरिएको थियो।

सन्चालन मिलन गुरुङ र ... गुरुङको रहेको थियो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-न्यू योर्कमा गुरुङ (तमु) ल्होसार २०११ सम्पन्न

-न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न


Kaura Magar dance. Photos: eEyeCam.com




Bhuwan Gurung and Dhankumar Gurung. Photos: eEyeCam.com








Bhakta Gurung.


Singer Basudev Thapa.


Hudkeli dance. Photos: eEyeCam.com


Jenny Lalchan and Utsav Gurung.

Jha Gurung.


Emcees: Milan Gurung and...



Photos: eEyeCam.com

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?