Inside

All Time Top 50 News

न्यू योर्कमा २०० औं भानु जयन्ती र अनेसासको २२ औं साधारण सभा सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 14 July 2013 02:10
Article Index
न्यू योर्कमा २०० औं भानु जयन्ती र अनेसासको २२ औं साधारण सभा सम्पन्न
More photos of Bhanu Jayanti in New York 2013
All Pages

Special: 40 photos: न्यू योर्क- अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रिय समितीको आयोजना र अनेसास न्यू योर्क च्याप्टरको संयोजनमा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको द्विसताब्दियौं जन्म जयन्ती र अनेसासको २२ औं साधारण सभा सम्पन्न गरिएको छ।


 

The two centenary birth celebration of Nepal's Adikabi Bhanubhakta Acharya in New York on July 13, 2013. Photos: eEyecam.com

जुलाई १३ तारिख शनिबार न्यू योर्कको ज्याक्सन हाइट्सस्थित हिमालयन याक रेस्टुरेन्टमा आयोजना गरिएको उक्त समारोह नेपालका बरिस्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।


The prominent Nepalese poet Tulasi Diwas (Joshi) was honored by INLS during the two centenary birth celebration of Nepal's Adikabi Bhanubhakta Acharya in New York on July 13, 2013. Photos: eEyecam.com

उक्त अबसरमा कवि दिवसले आदिकवि भानुभक्तको तस्बिरमा पुष्प गुच्छा र दीप प्रज्वलन गरेर समारोहको सुभारम्भ गरेका थिए। सोही अबसरमा कवि दिवसलाई अनेसासले बरिस्ठ कवि दिवसलाई एक बिशेष कदर पत्रद्वारा सम्मान गरेको थियो।


The participants at the two centenary birth celebration of Nepal's Adikabi Bhanubhakta Acharya in New York on July 13, 2013. Photos: eEyecam.com

अनेसास केन्द्रिय अध्यक्ष गीता खत्रीको सभापतित्वमा सम्पन्न उक्त समारोहमा स्वागत मन्तब्य न्यू योर्क च्याप्टरकि अध्यक्ष पुनम काफ्लेले गरेकी थिईन्।

उक्त समारोहमा प्रमुख अतिथी कवि दिवसले पुनम काफ्लेको कविता संग्रह "जून तारा" को लोकार्पण गरेका थिए। सोही अबसरमा कमला ओलीको बाल कथा संग्रह "जेल भित्रकी सानी" को बिमोचन अध्यक्ष गीता खत्रीले गरेकी थिईन्। त्यसैगरी, अनेसास केन्द्रिय समितिको मुख पत्र "अन्तर्द्रिस्टी" को पछिल्लो पुर्णाङ्क ३७ को अनेसास केन्द्रिय बोर्ड अफ ट्रस्टी अध्यक्ष होमनाथ सुबेदीले बिमोचन गरेका थिए।

Three books by 3 authors being released at the two centenary birth celebration of Nepal's Adikabi Bhanubhakta Acharya in New York on July 13, 2013. Photos: eEyecam.com

यि तीन कृतिहरुउपर साहित्यकार शिव लामिछानेले समिक्षा पेश गरेका थिए।

उता अनेसास केन्द्रिय महासचिब पदम विश्वकर्माले समाजको वार्षिक प्रतिबेदन पेश गरेका थिए भने कोशाध्यक्ष नारायण अधिकारीले आर्थिक प्रतिबेदन पेश गरेका थिए। राम खत्रीले अनेसास बिधान संसोसधन समितिकोतर्फबाट पेश गरिएको बिधान संसोधन सम्बन्धी सुझाब प्रस्तुत गरेका थिए।

समारोहमा मन्तब्य ब्यक्त गर्नेहरुमा प्रमुख अतिथी कवि दिवस, संयुक्त राष्ट्र संघका उपमाहासचिब ज्ञानचन्द्र आचार्य, होमनाथ सुबेदी, कमला ओली, पदम विश्वकर्मा, डा. तारा निरौला, रेणु शर्मा सापकोटा, ज्योति पौडेल, खेम भट्टचन र सिता खरेल थिए।

UN Under Secretary General Gyanchandra Acharya speaking at the two centenary birth celebration of Nepal's Adikabi Bhanubhakta Acharya in New York on July 13, 2013. Photos: eEyecam.com

समारोहमा कविता वाचन गर्ने कविहरुमा तुलसी दिवस, होमनाथ सुबेदी, बिनोद रोका, प्रकाश नेपाल, मनु लोहोरुङ राई, गीता पन्थ, बिकास बिष्ट, सहदेब पौडेल, मिना श्रेष्ठ, कुन्ता थापा, परिता राजभन्डारी, शिव लामिछाने, पदम विश्वकर्मा, किसानसिंह धामी, शान्ता घिमिरे, बुद्ध चेम्जोङ, नारायण अधिकारी, किरण काफ्ले, सुनिता शर्मा, सकुन्तला ज्ञवाली थिए।

युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गरेको थियो।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read related news:

-http://www.usnepalonline.com/inls/

-अनेसास (INLS) को नब निर्बाचित केन्द्रिय कार्यसमितीलाई पद हस्तान्तरण तथा १९९ औं भानु जयन्ती सम्पन्न

-अनेसास (INLS) को चुनावमा न्यू योर्ककि साहित्यकार गीता खत्रीको पुरा प्यानलै बिजयी !
साहित्यकार गीता खत्रीले पहिलो महिला अध्यक्ष बनेर ईतिहास रचिन्

The prominent Nepalese poet Tulasi Diwas (Joshi) speaking at the event in New York on July 13, 2013. Photos: eEyecam.com


Homnath Subedi speaking at the event in New York on July 13, 2013. Photos: eEyecam.com


Gita Khatri speaking at the event in New York on July 13, 2013. Photos: eEyecam.com


Padam Bishwakarma speaking at the event in New York on July 13, 2013. Photos: eEyecam.com



Three books by 3 authors being released at the two centenary birth celebration of Nepal's Adikabi Bhanubhakta Acharya in New York on July 13, 2013. Photos: eEyecam.com




Three books by 3 authors being released at the two centenary birth celebration of Nepal's Adikabi Bhanubhakta Acharya in New York on July 13, 2013. Photos: eEyecam.com


 

The participants at the two centenary birth celebration of Nepal's Adikabi Bhanubhakta Acharya in New York on July 13, 2013. Photos: eEyecam.com

न्यू योर्कमा २०० औं भानु जयन्ती र अनेसासको २२ औं साधारण सभा सम्पन्न
More photos of Bhanu Jayanti in New York 2013
All Pages
Page 1 of 2

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.